कीवर्डहरू -

समाचार

लर्नर टु लिडर –प्रेसिडेन्सीयल सिटेसनको यात्रा

डिटिएम रन्जित आचार्यको लागि टोस्टमार्टस संचारको लागि खुल्ला विश्वविद्यालय हो  । जहाँ उनी निक्कै उत्सुक शिक्षार्थीको रुपमा परिचित भएका छन् । फलस्वरुप २०१८ अगस्टमा सिकागोमा आयोजित टोस्टमास्टर अन्तराष्ट्रिय सम्मेलनमा आचार्यलाई प्रेसिडेन्सीयल सिटेसनद्धारा सम्मान गरियो । उक्त सम्मान कार्यक्रममा संगठनलाई निरन्तर सहयोग तथा योगदान गर्ने मानिसको सहभागिता रहेको थियो ।

प्रेसिडेन्सीयल पुरस्कारको लागि उक्त संगठनमा विशेष योगदान पुर्याएका मानिसको नाम छनौट गर्ने गरिन्छ । छनौट भएका सम्पूर्णलाई भने सम्मान गरिदैन । आचार्यको बिनम्रपन नै सम्मानीत हुनुको मुख्य कारण हो । उक्त कार्यक्रममा आचार्यले सोधिएको प्रश्नहरुको उत्कृष्ट जवाफ दिएका थिए ।


डिटीएम आचार्यले ११९७ मा काठमाडौं टोस्टमास्टर्स क्लबबाट आफ््नो यात्रा सुरु गरेका हुन् । उनले २००४ मा दोस्रो क्लबको रुपमा एभरेष्ट टोस्टमास्टर्स क्लब स्थापना गरेका थिए । सन् २००६ बाट २००८ सम्ममा आचार्यले क्लबको प्रमुखको भुमिका निभाएका थिए ।

उनले अन्य चारवटा क्लबको प्रायोजन गर्नुका साथै सल्लाहकारको भुमीकामा काम समेत गरेका थिए । त्यस्तै, उनले २०१७ मा नेपालमा रहेका सम्पूर्ण टोस्टमास्टर क्लबलाई डिष्ट्रीक ४१ अन्तर्रगत ल्याएका थिए । हाल आचार्यलाई डिभिजन १ अन्तरगतको एरिया २ को एरिया डारेक्टरको रुपमा नियुुक्त गरिएको छ ।

टोस्टमास्र्टसमा लगातार योगदान पुर्याउँदै आएका उनले एरीया डाइरेक्टर भएको समयमा थप तीनवटा क्लब स्थापना गरेका छन् । नेपाललाई अलग डिभीजनको रुपमा परिचित गराउँन उनले मुख्य बिन्दुको रुपमा काम गरेका छन् । हाल उनी डिभीजन एमा डिभीजन डाइरेक्टरको भुमिकामा कार्यरत छन् । टोस्टमास्टर्स प्रतिको उनको निरन्तर समर्पण, योगदानलाई कदर गर्दै उनलाई यो पद दिइएको हो । डिटीएम आचार्यले सन् २०२० सम्म नेपाललाई भिन्नै डिस्ट्रीक बनाउने लक्ष राखेका छन् ।

\"\"
उनले डिस्ट्रीक ४१ का सबै सदस्यलाइै युवा लिडरप्रति केन्दिकृ्रत हुन आग्रह गरेका छन् । उनको विचारमा नेपाल, भारत, बंगलादेश र भुटानमा संचालित विद्यालय तथा कलेजमा संचारको प्रयोग गर्न उत्साहित गरिदैन । त्यसकारण यी देशका लिडरहरुमा संचारको क्षमता कम हुने गरेको छ जुन सक्षम लिडर हुनको लागि अपूर्ण हुन्छ ।

टोस्टमास्टर क्लब एक उत्कृष्ट प्ल्याटफर्म हो जहा संचार र नेतृत्वको क्षमताको विकास स्वअध्ययनबाट गरिन्छ । आचार्यका अनुशार युवाहरुले यो मिसनको अभिन्न अंगको रुपमा रहि विभीन्न अवसरको फाइदा लिनु पर्ने बताए ।  टोष्टमास्टरको रुपमा आचार्यले व्यक्तिहरुको व्यक्तित्व विकास गर्न, क्षमतालाई तिखार्न तथा सफलताको बाटोमा डोर्याउन सघाउने जनाए ।

समाचार

नेपालमा ७२ प्रतिशत मोबाइल प्रयोगकर्ता, ५२ प्रतिशतले स्मार्टफोन प्रयोग गर्ने 


नेपालमा मोबाइको पहुँचबारे गरिएको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो। नेपालमा कुल जनसंख्याको ७२ प्रतिशतले मोबाइल फोन प्रयोग गर्ने अध्ययनले देखाएको…

नेपाली भाषामा भर्चुअल नेपाली कक्षाको सुरु

यही २०७५ असोज १७ गते भर्चुअल नेपाली भाषा कक्षाको उदघाटन भएको छ । यस कार्यक्रम कुइक सिल्भर एनोभेसन र ग्लोबल नेपाल आइसिटी कंसोर्टियमको सहकार्यमा भएको थियो ।…

गोप्रो हिरो ७ अब नेपाली बजारमा

गोप्रो एक्सन क्यामेरा प्रयोगकर्ताको लागी नेपाली बजारमा गोप्रो हिरो ७ एक्सन क्यामेरा तिन वटा भर्जनमा आएको छ । गोप्रो हिरो ७ वाईट, गोप्रो हिरो ७ ब्ल्याक र गोप्रो …

वेब एसोसिएसनले \'स्टार्टअपका चुनौती र सम्भावना\' विषयमा कार्यक्रम गर्दै

वेव एसोसिएसन नेपालले वेब स्टार्टअपहरुका चुनौती र सम्भावना विषयमा अन्तकृया कार्यक्रम आयोजना गर्दैछ । अहि शनिवार होटल हार्दिकमा आयोजना हुने कार्यक्रममा विभि…

सिएसआटि एसोसिएसन अफ नेपालको साधारण सभा सम्पन्न

सिएसआटि एसोसिएसनअफ नेपालको ७ औँ वार्षिक साधारण सभा यहि मिति २०७५ असोज १७ गते IIMS कलेज पुतलीसडकमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको वार्षीक क…

“फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रमबारे जानकारी दिन \'ओपन हाउस\' संचालन हुदै

फ्यूजमेसिन आइएसी (सफ्टवेर कम्पनी) ले “फ्यूजमेसिन एआइ” छात्रवृत्ति कार्यक्रम ल्याएको छ । एआइ सिक्न चाहानेलाई प्रोत्साहान र एआइमा आफ्नो करीयर बनाउन च…

सुबिसु शुभअफर  - डबल मज्जा, पैसाकम, स्पिड ज्यादा

सुबिसु केबलनेट (प्रा.) लि.,नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनीले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अ…

१६ हजारभन्दा बढी पोर्न साइट बन्द 

\'ओयो\' पोखरा प्रिमियर लिगको हस्पिटालिटी पार्टनर 

काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबै भन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ । …

सामसङको दशैंमा क्यास व्याक अफर

काठमाडौं, असोज २ । सामसङ इलेक्ट्रोनिक्स नेपालले दसैं २०७५ को अवसरमा तोकिएका सामसङ स्मार्ट फोनहरुको खरिदमा आफ्ना ग्राहकहरुलाई आकर्षक क्यास व्याक अफर प्रस्तुत ग…

हिमस्टारको हातखाली नजाने ‘खुक्र्याे कि फुक्र्याे’ योजना सार्वजनिक

गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा. लि. ले दशंै, तिहार र छठको अवसर पारेर ‘खुक्र्याे कि फुक्यर्।े’ योजना सार्वजनिक गरेको छ ।…