कीवर्डहरू -

समाचार

द सोल्टी होटल्स एण्ड रिसोर्टमा एससीटी युनियन पे कार्डका ग्राहकहरूलाई छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालकै प्रथम ५ तारे होटेल ग्रुप द सोल्टी होटल्स एण्ड रिजोट्र्सको सोल्टी हेरिटेज क्लब बिच एससीटी युनियन पे कार्डका ग्राहकहरूलाई सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप प्रदान गर्न सम्झौता सम्पन्न भएको छ ।

 यस सम्झौता पश्चात यहि अगस्ट ५, २०२५ देखि नेपाल भरका सम्पूर्ण द सोल्टी होटल्स एण्ड रिजोट्र्स अन्तर्गतका होटल तथा रिसोर्टहरूमा एससीटी युपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा सोल्टी हेरिटेज क्लबको सिल्भर मेम्बरशिप अन्तर्गत प्राप्त हुने सम्पूर्ण छुट तथा सुविधाहरू पाउनु हुनेछ ।

यस छुटमा फुड एंड बेभेरेजमा १० प्रतिशत छुट, विशेष रुम महशुल दर साथै जन्मदिन र वर्षिकोत्सवमा २० प्रतिशत विशेष छुट हुनेछ । यस छुट पाउन कार्ड ग्राहकहरूले सोल्टी हेरिटेज क्लबको सदस्यता भने लिनु पर्ने हुन्छ ।

सो सदस्यता लिन निः शुल्क रहेको छ र ग्राहकहरूले सोल्टीको अधिकारिक वेबसाइट तथा सोल्टी हेरिटेज क्लबको मोबाइल एप्लिकेशनबाट सजिलै लिन सक्ने छन् । 

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी युनियन पे कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।


 

समाचार

भिसाले नेपालमा खोल्यो कार्यालय, थापा नेपाल प्रमुखमा नियुक्त

विश्वकै अग्रणी डिजिटल पेमेन्ट कम्पनी भिसा इंकले नेपालमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। काठमाडौंमा स्थापित उक्त कार्यालयमार्फत …

मानसिक स्वास्थ्य र प्रयोगकर्ता सन्तुलनका लागि ओपनएआईले च्याटजीपीटीमा थप्यो ब्रेक रिमाइन्डर फिचर

गेमिङ वा सोसल मिडिया एप जस्तै अब मानिसहरूलाई च्याटजीपीटीको लत लाग्न थालेको छ। ओपनएआईका अनुसार, मानिसहरू च्याटजीपीटीमा घण्टौं…

डिशहोमले ल्यायो भर्चुअल प्रिभिलेज कार्ड, २५ प्रतिशतसम्म छुटको सुविधा

देशकै अग्रणी डिजिटल सेवा प्रदायक कम्पनी डिशहोमले नेपालकै पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो का…

एनसेलले सुरू गर्‍यो भोल्टे रोमिङ सेवा

नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने आफ्ना ग्राहकहरुका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोम…

कक्षा १२ को नतिजा सार्वजनिक, अनलाइनबाट यसरी हेर्नुहोस्

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । सोमबार साझ बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको हो ।&…

पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्स भयो नवौं, जित्यो १ करोड ७८ लाख बढी पुरस्कार

पब्जी मोबाइल विश्वकपमा नेपाली टिम होरा ई-स्पोर्ट्सले नवौं स्थान हासिल गर्न सफल भएको छ । 

चीनको ‘मर्निन’ ह्यूमनोइड रोबोटले मानिसको सहयोगबिना खोल्यो गाडीको ढोका

चीनले रोबोटिक्स क्षेत्रमा विगत केही वर्षमा निकै प्रगति गरेको छ। त्यहाँका रोबोटहरू यस्ता काम गरिरहेका छन्, जसको कल्पना पनि गर्न गा…

इन्स्टाग्रामको नयाँ लाइभ-स्ट्रीमिङ नीति: पब्लिक अकाउन्ट र १ हजार फलोअर्स अनिवार्य

इन्स्टाग्रामले लाइभ-स्ट्रीमिङमा नयाँ नीति लागू गरेको छ । टेकक्रन्चलाई दिएको जानकारी अनुसार लाइभ-स्ट्रीमिङ फिचर प्रयोग गर्न कम्…

इनड्राइभको प्लेटिनम ड्राइभर गिभअवे: सुनुवारले जिते टाटा एक्सेप्रेस टी ईभी, थापालाई टिभीएस बाइक

इनड्राइभले प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेनका ग्रान्ड प्राइज विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्यो विश्वव्यापी मोबिलिटी एण्ड अर्वान स…

स्टारलिंक सिग्नलको इन्टरफेरेन्सले खगोलशास्त्रमा समस्या: ब्रह्माण्ड अवलोकनका ३० प्रतिशत इमेज प्रभावित

एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकले एस्ट्रोनोमर्स (खगोलविद्हरू) को चिन्ता बढाएको छ। कर्टिन युनिभर्सिटीका रिसर्चर्स …

आइओएस १८.६ अपडेट तुरुन्त इन्स्टल गर्न एप्पलको आग्रह

एपलले यस हप्ताको सुरुमा आफ्ना डिभाइसहरूका लागि लेटेस्ट सफ्टवेयर अपडेट आइओएस १८.६, आइप्याडओएस १८.६, म्याकओएस सेक्वोइया १५.६, टी…

शेयर कारोबार खाता खोल्न अब राष्ट्रिय परिचय पत्र अनिवार्य

अब शेयर कारोबार खाता खोल्दा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ।

नेपाल स्टक एक्सचेन्…

ड्राइभिङ लाइसेन्सको म्याद अब १० वर्ष

सवारी चालक अनुमती पत्र (लाइसेन्स) को म्याद अब १० वर्ष हुने भएको छ ।

सरकारले राजपत्रमा प्…

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड …

सामसङको नयाँ ग्यालेक्सी वाच८ सिरिज नेपालमा सार्वजनिक

सामसङले नेपालमा आफ्नो नयाँ पुस्ताको स्मार्ट वाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ। दैनिक जीवनलाई सहज बनाउने, स्वास्थ्य निगर…