कीवर्डहरू -

समाचार

एनसेलका सीईओ जाब्बोर कायुमोभले दिए राजीनामा, निमित्त सीईओमा सैयद एमडी एनामुल कविर नियुक्त

जाब्बोर कायुमोभले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिएका छन् ।  

कायुमोभले राजीनामा दिएपछि प्रमुख वित्तीय अधिकारी (सीएफओ) सैयद एमडी एनामुल कविरलाई निमित्त सीईओमा नियुक्त भएका छन् । 

एनसेलले आफ्नो वेबसाइटबाट समेत जाब्बोर कायुमोभको नाम हटाइसकेको छ । चार्टर्ड एकाउन्टेन्ट एनामुलसँग दुई दशकभन्दा बढीको विविध नेतृत्व अनुभव रहेको छ ।

एनसेलमा आवद्ध हुनु अघि, उनी बङ्गलादेशको युसीबी फिनटेक कम्पनी (युपे) मा डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) र प्रमुख वित्तीय अधीकृत (सीएफओ) का रूपमा कार्यरत थिए । 

त्यहाँ उनले संस्थाको दीर्घकालीन वृद्धि, सञ्चालन दक्षता अभिवृद्धि, र सेयरधनीहरूसँगको सम्बन्ध सुदृढ बनाउन रणनीतिक दिशा तय गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले टेलिनोर ग्रुप अन्तर्गत बङ्गलादेशको ग्रामीणफोन र थाइल्यान्डको डीट्याकमा वरिष्ठ वित्तीय नेतृत्व भूमिका निर्वाह गरेका छन् । यसअघि उनी नेस्ले बङ्गलादेश लिमिटेड र केपीएमजी बङ्गलादेशमा पनि कार्यरत थिए ।

उनले बेलायतको युनिभर्सिटी अफ एडिनबर्ग बिजनेस स्कुलबाट एमबीए गरेका छन्।
 

समाचार

टेलिग्राममाथि प्रतिबन्ध: २८ संस्थाको विरोध, मौलिक हक र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको आरोप

नेपाल सरकारले टेलिग्राम एपमा लगाएको प्रतिबन्धप्रति विभिन्न क्षेत्रका २८ सरोकारवाला संस्थाहरूले संयुक्तरूपमा विरोध जनाएका छन् । बु…

लो–लाइटमा ह्वाट्सएपबाट सफा फोटो खिच्न सकिने, नाइट मोड फिचर आउँदै

ह्वाट्सएपले लो–लाइट फोटोग्राफीलाई अझ राम्रो बनाउनका लागि आफ्नो एन्ड्रोइड एपमा नयाँ नाइट मोड फिचर थप्न लागेको छ। फिचर…

ट्विटरका सह–संस्थापक ज्याक डोर्सीले ल्याए इन्टरनेट र फोन नम्बरबिना काम गर्ने ‘बिटच्याट ’ एप

ट्विटरका सह–संस्थापक ज्याक डोर्सीले ‘बिटच्याट मेष’ नामक एउटा नयाँ ब्लुटुथमा आधारित म्यासेजिङ् एप सार्वजनिक गरे…

मेटाले पुनः सुरू गर्‍यो क्यामेरा स्मार्टवाचको विकास , सेप्टेम्बरमा हुन सक्छ सार्वजनिक

मेटाले एकपटक फेरि आफ्नो क्यामेरा युक्त स्मार्टवाच प्रोजेक्टमा काम सुरु गरेको छ । यो प्रोजेक्टको सुरुवात २०२१ मा गरिएको थियो तर क…

ग्रोकमा आउँदैछ टेक्स्ट-टु-भिडियो जेनेरेशन फिचर

गूगलले हालै आफ्नो टेक्स्ट-टू-भिडियो जेनेरेशन टूलको नयाँ भेर्सन भेओ ३ (भीओ ३) ल्याएको थियो । अब एलन मस्कको ग्रोक पनि आफ्ना करोडौ…

टिगको बैंक फिड इन्टिग्रेसन सुविधा: बैंकिङ कारोबार म्यानुअल रूपमा राख्नु पर्ने बाध्यता हट्दै

केही समय अगाडिसम्म बैंक खातामा भएको व्यवसायको कारोबार म्यानुअल रूपमा अकाउन्टिङ सफ्टवेयरमा राख्नुपर्थ्यो । सफ्टवेयरले कागजी काम घ…

नयाँ नेपाली क्यालेन्डर वेब एप नेपक्यालेण्डर सार्वजनिक, लोड हुन धेरै समय नलाग्ने

नेपाली क्यालेन्डर वेब एप ‘नेपक्यालेण्डर’ सञ्चालनमा आएको छ…

९ लाख ९९ हजार डाउन पेमेन्टमै इलेक्ट्रिक पिकअप रिड्डारा आरडीसिक्स किन्न सकिने

सीजी मोटर्सले चीनको प्रतिष्ठित अटो ब्रान्ड गिलिसँगको सहकार्यमा इलेक्ट्रिक पिकअप रिड्डारा आरडीसिक्सका लागि नयाँ अफर सार्वजनिक गरेको…

ओपनएआईका सीईओ स्याम अल्टम्यानः अनियन्त्रित एआई शक्तिले डर, निजी डेटा सुरक्षामा खतरा

लोकप्रिय च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईका सीईओ सैम अल्टम्यानलाई एआईको अनियन्त्रित शक्तिले नै खतरा महसुस हुन थालेको छ।

राष्ट्रियस्तरको तीनदिने ह्याकाथन डीएभी कोडफेस्ट २०२५ सम्पन्न, को को भए विजेता ?

ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा आयोजना गरिएको राष्ट्रियस्तरको तीन दिने कार्यक्रम ‘डीएभी कोडफेस्ट २०२५’ साउन ९…

डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र आह्वान, यस्तो छ पठाउने तरिका

आइसिटी फाउन्डेसन नेपालले डिजिटल नेपाल कन्क्लेभ २०२५ का लागि कार्यपत्र (पेपर) आह्वान गरेको छ ।  

हाम्रो पात्रोले प्राप्त गर्‍यो अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स, पहिलो ५ हजार प्रयोगकर्तालाई विशेष अफर

नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म ‘हाम्रो पात्रो’ले अस्ट्रेलियामा रेमिट्यान्स सेवा प्रदान गर्न आवश्यक पर्ने AUSTRAC अन्तर्…

सानिमा बैंकको अन्तर बैंक टेलर क्युआर कारोबार सेवा सञ्चालनमा

डिजिटल बैंकिङ्ग प्रबिधिको नयाँ अनुभव महसुस गरी ग्राहकहरुलाई सहज र सरल रुपमा सुबिधा दिने उद्देश्य लिई सानिमा बैंकले फोनपेसंगक…

जथाभावी वाईफाई हटस्पट सञ्चालन नगर्न सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले जथाभावी वाईफाई हटस्पट सञ्चालन नगर्न सेवा प्रदायकलाई निर्देशन दिएको छ । 

‘Girls in ICT Nepal’ expands young women’s access to emerging technologies; three‑day training completed in Surkhet and Itahari

Under the collaboration of the Nepal Telecommunications Authority and the International Telecommunication Union (ITU), …