प्रदेशमा प्रविधि
टेलिकमको एनटीटिभी प्रदेश १ मा सुरु
नेपाल टेलिकमले प्रदेश १ मा समेत आफ्नो आईपीटिभी सेवा एनटीटिभी सञ्चालनमा ल्याएको छ । एउटै अप्टिकल फाइबरमा टेलिफोन, इन्टरनेट र टिभी उपलब्ध गराउने योजना अनुरूप कम्पनीले शुक्रबारदेखि प्रदेश १ मा समे यो सेवा सुरु गरेको हो ।
यो सेवा फाइबर नेटवर्क विस्तार भएका अन्य स्थानहरूमा दशैँ पछाडि र तिहार अघि नै शुरु गरिने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले बताए ।
निर्देशक मालाकारले सेवा विस्तारसँगै आवश्यक पर्ने ग्राहकको सपोर्टका लागि प्राविधिक जनशक्ति समेत थप्दै लैजाने तयारी भइरहेको जानकारी दिए । कम्पनीले २०७७ पुस १७ गतेदेखि पहिलो पटक काठमाडौंबाट यो सेवा सुरु गरेको थियो ।
प्रदेशमा प्रविधि
बागमती प्रदेशले अब स्मार्ट ड्राइभिङ लाइसेन्स घर घरमै पुर्याउने
बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै उपलब्ध गराउने भएको छ …
डिजिटल कर्णालीका लागि केबिसीएफ र वर्ल्डलिंक कम्युनिकेशन्स बीच सहकार्य
डिजिटल कर्णालीका लागि कर्णाली बेसिन संरक्षण फाउन्डेशन (केबिसीएफ) र वर्ल्डलिङ्क कम्यु…
गण्डकी प्रदेशमा पहिलो पटक नेपाल पुलिस मोबाइल एपको सुरूवात
नेपाल प्रहरीको कामकारबाहीलाई प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य…
गण्डकी प्रदेशमा टेलिकमको प्रादेशिक निर्देशनालय स्थापना
नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको मिति यही गत मंसिर १९ को निर्णय बमोजिम मुलु…
प्रदेश १ का १०० विद्यालयमा डिजिटल साक्षरता’ अभियान सुरु
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सामुदायिक विद्यालयका लागि ‘डिजिटल साक्षरता’ अभियानको आज ल्यापटपको इन्टर दवाई शुभारम्भ गरेका छन् …
नेपाल टेलिकमको एफटिटिएच सेवा कर्णाली प्रदेशमा
कर्णाली। नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विध…