प्रदेशमा प्रविधि
आजदेखि सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन
शुक्रबारदेखि धनगढीमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने भएको छ । युवा वैज्ञानिकहरूलाई प्रेरित गर्ने उद्देश्यले असार १५ र १६ गते सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुँदैछ ।
राष्ट्रिय युवा परिषद, सुदूरपश्चिम युवा परिषद, रोबोटिक्स एशोसिएसन नेपालको सहकार्यमा सुदूरपश्चिम राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो ।
२ दिनसम्म चल्ने सम्मेलनमा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउद, राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र बस्नेत, देशभरका वैज्ञानिक, अनुसन्धानकर्मी, विद्यार्थी, इन्डष्ट्री प्रोफेसनल, नीति निर्माता लगायत सहभागी हुनेछन् ।
सम्मलेनमा मुख्य वक्ताको रूपमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकाय प्रमुक रविन्द्र ढकाल रहेका छन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुती, प्यानल छलफल, वर्कशप, प्रदर्शनी, परियोजना, इन्नोभेटिभग आईडिया, रोबोटहरूबीच प्रतिस्पर्धा, करियर परामर्श लगायतका गतिविधि हुने आयोजकले जानकारी दिएका छन् ।
प्रदेशमा प्रविधि
सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे हुँदै
सोमबार धनगढीमा डिजिटल संवाद ४.० आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको …
मधेशमा प्रदेशस्तरमै अनलाइन दर्ता
संघीयता कार्यान्वयनमा आइसक्दा पनि अनलाइन मिडिया दर्ता तथा नवीकरणका लागि संघीय राज…
कोशी र मधेश प्रदेशमा डिजिटल संवाद ४.० सम्पन्न, डिजिटल प्रदेश बारे वृहत छलफल
आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल संवाद ४.० कोशी र मधेश प्रदेशमा सम्प…
गण्डकी प्रदेशले दिएन आविष्कार केन्द्रलाई १० करोड
गण्डकी प्रदेशले राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भनेको १० करोड अनुदान अझै नदिएको क…
लुम्बिनीमा दुई वर्षदेखि थन्किए विद्युतीय गाडी, सञ्चालन प्रक्रियामा अन्यौल
बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय परिसर बाहिर पार्कि…
मधेश प्रदेशमा इसेवाको प्रादेशिक कार्यालय स्थापना
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले मधेस प्रदेशको जनकपुरधाममा आफ्नो प्रादे…
प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने
प्रदेश १ लाई डिजिटल प्रदेशको रूपमा बिकसित गरिने भएको छ । बुधबार आगामी आर्थिक वर्ष…
गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने, आफ्नै डाटा सेन्टर सञ्चालन गर्न ५ करोड बजेट
गण्डकी प्रदेशले सूचना प्रविधि पार्क निर्माण गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २…
बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने
बागमती प्रदेशले विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । बुधबार आगाम…
धनगढीमा आज स्टार्टअप एण्ड आईडिया फेस्ट र डिजिटल सुदूरपश्चिम संवाद आयोजना हुँदै
लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको संयुक्त आयोजनामा आज अर्थात सोमबार सु…
लुम्बिनी प्रदेशले सञ्चालनमा ल्यायो हेलो मुख्यमन्त्री कक्ष, यसरी गर्नुहोस् गुनासो
लुम्बिनी प्रदेशले हेलो मुख्यमन्त्री कक्ष सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारका गतिविधि …
स्टार्टअप एण्ड आईडिया फेस्टः यस्ता छन् मधेश प्रदेशमा छानिएका ६ स्टार्टअप
आईतबार मधेश प्रदेशमा सम्पन्न भएको स्टार्टअप एण्ड आईडिया फेस्ट तथा पिचिङ सेसनमा करिब …
केयूको बीटेक. एडआईटी जनकपुरमा, मधेश प्रदेशलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने योजना
काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेशनल स्टडीजको सहकार्यमा मधेश प्रदेशको …
कर्णाली प्रदेशमा नेपाल बैंकको डिजिटल बैंकिङ वित्तीय साक्षरता अभियान
नेपाल बैंक लिमिटेडले कर्णाली प्रदेशमा डिजिटल बैंकिङ्ग वित्तीय साक्षरता अभियान शुरू…
लुम्बिनीमा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता अभियान
नेपाल बैंक लिमिटेडले मिति लुम्बिनी प्रदेशका सबैै जिल्लाहरूमा एकैसाथ डिजिटल बैकिङ…