कीवर्डहरू -

स्टार्टअप

एसइई परीक्षापछि व्यवसायिक कम्प्युटर तालिम

विकास भुर्तेल
प्रबन्ध निर्देशक,  सेगा कम्प्युटर लिङ्क, पाेखरा

एसइईको परीक्षा दिएर फुर्सदिला बनेका विद्यार्थीहरु आफ्नो भविष्यका योजना पनि बनाउँदै छन् । अब विद्यार्थीहरुले के गर्ने हुन्, कस्तो खाले विषयमा  प्लस  टु गर्ने हुन् भनेर अभिभावक समेतले चिन्ता लिने विषय हो यो । धेरै विद्यार्थीहरु उच्च पढाइ गर्न एसइईदेखि प्लस  टु’सम्म पुग्न ब्रिज कोर्श गर्न लागेका छन् ।

\"\" यति मात्रै होइन अहिले थुप्रै व्यवसायिक तालिम केन्द्रहरुले कम्प्युटरलगायतका सीपमूलक तालिम व्यवस्था गर्दैछन् । विद्यार्थीले बेसिक कम्प्युटरदेखि ग्राफिक्स डिजाइनिङ, वेब डेभलपमेन्ट र डिजाइनिङ, प्रोगामिङ लगायतका कम्प्युटर कोर्शहरु पनि गर्न सक्ने छन् । यसैबीच हामीले पोखरा आसपासका विद्यार्थीका लागि चिरपरिचित कम्प्युटर तालिम प्रदायक सेगा कम्प्युटर लिंकले एसईई दिएर बसेका विद्यार्थीका लागि उपलब्ध गराउन लागेका सेवाहरुको चर्चा गर्दैछौं :

पोखरा १० अमरसिंहचोकमा अवस्थित सेगा कम्प्युटर लिंकको स्थापना २०६३ सालमा भएको हो । हाल यसको शाखा कार्यालय पोखरास्थित सिर्जनाचोकमा विस्तार भएको छ । स्थापनाकालदेखि नै यस क्षेत्रमा दक्ष कम्प्युटर जनशक्ति उत्पादनमा सरिक यस संस्थाले कम्प्युटरसम्बन्धी बेसिकदेखि एडभान्स्ड कोर्शका साथमा सूचना प्रविधि उद्योगले पछिल्लो समय माग गरिरहेका विभिन्न जनशक्ति पोखरामै योग्य पार्ने काम गरिरहेको छ ।

पोखरा क्षेत्रमै सबैभन्दा धेरै विद्यार्थी भर्ना गर्न सफल सेगाले एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न कम्प्युटर कोर्शहरु सञ्चालनमा ल्याउन लागेको छ ।

कोर्षहरु  बेसिक कोर्शदेखि डिप्लोमा इन कम्प्युटर, ग्राफिक्स डिजाइनिङ , वेब पेज डिजाइनिङ, वेब डेभ्लोपमेन्ट, हार्डवयर एण्ड नेटर्वकिङ, एकाउन्टीङ प्याकेज, जाभा प्रोग्रामिङ तथा कम्प्युटरसँग सम्बन्धित सम्पूर्ण कोर्षहरु ।

सेगामा नै किन पढ्ने त ?

  • कम्प्युटर ल्याबमा ल्यापटप प्रयोग गरिएको ।
  • अनुभवी आइटी प्रशिक्षकद्धारा अध्यापन गराइने ।
  • क्यान कास्कीबाट आयोजना हुने प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल
  • क्यानबाट लागू गरिएको अनलाइन परीक्षा लिइने र मार्कसिट प्रदान गरिने
  • विद्यार्थीको प्रमाणपत्रमा क्यानले प्रमाणित गरेको होलोग्रामको व्यवस्था गरिएको ।
  • सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक ज्ञानलाई बढी जोड दिइएको ।
  • शान्त एव्म पारिवारिक वातावरणमा पढाइने ।
  • कोर्श पढिसकेपछि विद्यार्थीहरुलाई इन्टर्नसिप व्यवस्था भएको ।
  • इमेल तथा इन्टरनेटको व्यवस्था भएको ।

स्टार्टअप

१० ग्लोबल इमर्जिङ टेक्नोलोजी ट्रेन्ड

यो प्रविधिको पछिल्लो आविष्कार हो, जसले समाजको विकास र रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । शिक्षा, स्वास्थ्य, सूचना, कृषि, यातायात, मौसम, वास्तुकला, रोबो…

स्मार्टफोनको ड्यु क्यामेराले कसरी काम गर्छ ?

श्रृषभ न्यौपाने

मोबाइलको बजार हरिणको चालमा बढिरहेका बेला मोबाइल खरिदकर्ताहरु पनि बढ्दै छन । र, बढ्दो खरिदकर्ताको आकर्षण…

हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने…

यस्ता छन् सन् २०१६ का १० फ्लप प्रविधिहरु

यस वर्ष कतिपय प्रविधिहरुले नयाँ उचाई लिए भने केही प्रसिद्धी हासिल गरिसकेका केही कम्पनीहरुका प्रविधि नमज्जासँग फ्लप हुन पुगे । यस्तो फ्लप प्रविधिको सूचिमध्ये…