अपडेट
प्रभु बैंकको भिसा कार्डबाट दराजमा भुक्तानी गर्दा १० प्रतिशत छुट
प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट उपलब्ध गराउने उद्देश्यले दराज नेपालसँग सम्झौता गरेको छ ।
यो योजना चैत २८ देखि लागू भएको जानकारी दिँदै बैंकले सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेको जनाएको छ ।
यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखि १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८ प्रतिशत वा अधिकतम रु ७५० बराबरको छुट पाउनेछन । यसैगरी क्रेडिट कार्ड मार्फत १० प्रतिशत वा अधिकतम रु १००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी ग्राहकहरुले २०२३ अप्रिल १५ देखि २० सम्म २० प्रतिशत वा अधिकतम रु २०० सम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड गर्नुपर्ने बैंकले जनाएको छ ।
अपडेट
अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस
हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा मनाइने कसमोनट दिवस नेपालमा पनि विभ…
कहिले आउला फोनपेको आईपीओ ?
फोनपे पेमेन्ट सर्भिस लिमिटेडले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ । फोनपेका …
४९ रूपैयाँमा एक दिनका लागि टेलिकमको अनलिमिटेड डेटा र १०० मिनेट अन नेट भ्वाइस
नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरुका लागि नयाँ अफर उपलब्ध गराएको …
अब तपाईले प्रयोग नगर्ने एपहरुलाई एन्ड्रोइडले अर्काइभ गर्ने
एन्ड्रोइडले आफै तपाईले प्रयोग नगर्ने एपहरुलाई अर्काइभ गर्न थालेको छ । गूगलले तपाईको…
अनलाइनबाटै काठमाडौं महानगरपालिकालाई यसरी तिर्नुहोस् कर
के तपाईले काठमाडौं महानगरपालिकालाई कर तिर्नुपर्ने छ ? अब चिन्ता नलिनुहोस् अनलाइनब…
दराजको नयाँ वर्ष अफर, सामान खरिदमा ७० प्रतिशतसम्म छुट
दराजले नयाँ वर्षको अवसरमा आफ्ना वार्षिक अभियान अन्तर्गत ‘नव वर्ष उत्सव : नयाँ वर्ष, न…
टेलिकमको एफटीटीएच प्याकेज अब वार्षिक ८ हजार रूपैयाँमा उपलब्ध हुने
नेपाल टेलिकमले चैत २९ गतेदेखि ३ महिनाको लागि स्प्रिङ अफरको रुपमा विभिन्न अफरहरु …
एआईले पढ्न थाल्यो कुवेतमा समाचार
कुवेत न्युजले क्रृतिम बौद्धिकता (एआई)बाट पढ्न मिल्ने गरी समाचार वाचक बनाएको गरेको छ । उक्त समाचार वाचकको नाम फेदा राखिएको छ। फेदाले कुवेत टाइम्सको सहयोगम…
चर्तित गायक प्रकाश सपुतको नयाँ गीत सकम्बरी डिशहोम गो एपमा सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गी…
आईएमई पेबाट आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने
आईएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत अब सेवाग्राहीहरूले आईएमई लाइफ इ…
सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक
सशस्त्र प्रहरी बलको फेसबुक पेज ह्याक भएको छ । मंगलबार भियतनामी भाषामा सशस्त्र प्रहर…
एसईई दिएका विद्यार्थीलाई ब्रोडवे इन्फोसिसमा २६ प्रतिशत छुट
ब्रोडवे इन्फोसिसले आफ्नो सबै आइटी कोर्समा एसईई दिएका विद्यार्थीका लागि २६ प्रतिशत छु…
अलिबाबाले सबै उत्पादनमा च्याटजीपीटी लागू गर्ने
चिनियाँ बहुराष्ट्रिय ई-कमर्स कम्पनी अलिबाबाले विश्वभर रहेका आफ्ना सबै उत्पादनमा च्याट…
लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वेबिनार हुँदै
टेक वेबिनार नेपालले लेभरेजिङ द डायस्पोरा फर नेपाल विषयमा वेबिनार आयोजना गर्ने भ…
अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न स्मार्ट टेलिकमलाई निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र बहाल रहँदासम्म सेवा चुस्त रूपमा सञ्चालन गर्न …