कीवर्डहरू -

अपडेट

सैनिक पेट्रोल पम्पमा अब डिजिटल भुक्तानी काउन्टर

हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल पम्पमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशन बीच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा ल्याइएको हो ।

रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बैंकिङ्ग एपमा रहेको नेपाल पे क्युआर तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।

भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएसमार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्दछन् ।

बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोहबीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

अपडेट

अब एनसेलका सीईओसँग सिधै आफ्ना गुनासा राख्न सकिने, यस्ता छन् माध्यम 

अब एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सिधै आफ्ना गुनासा राख्न सकिने भएको …

एनसेलले सातै प्रदेशका सामुदायिक विकास परियोजनालाई १० लाखसम्म दिने, कसरी दिने आवेदन ?

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा ‘एटिन फर एटिन…

१८ औं वार्षिकोत्सवमा एनसेलको अफर, बम्परमा सात जना ग्राहकले ७ वटा स्कुटर जित्ने मौका

एनसेलले आफ्नो १८ औं वार्षिक उत्सव मनाइरहेको बेला ग्राहकहरुसँग खुसियाली बाड्नका लाग…

१९ औं वर्षमा प्रवेश गर्‍यो एनसेल, अहिलेसम्म २ खर्ब ८३ अर्ब बढी सरकारलाई कर 

एनसेल जियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८ वार्षिकोत्सव मनाएको छ । कम्प…

टेलिकमको चाडपर्व अफर, ३९९ रुपैयाँमा ३० जीबी डेटा प्याक

असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिक…

साओमीको चार्डपर्व अफर, मोबाइल किन्दा निःशुल्क इयरफोनदेखि २ हजारसम्म छुट

साओमीले नेपालले चाडपर्वलाई लक्षित गर्दै विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्व…

आइसिटी अवार्डको क्याटोगोरी बी र सीको नोमिनेसन दिने आज अन्तिम दिन, कसरी दिने अनलाइन आवेदन ? 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको क्…

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पेबाट

नेपालको पहिलो डिजिटल वालेट“आइएमई पेमार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजि…

प्रविधि पत्रकार मञ्‍चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा उमेश पौडेल निर्वाचित

प्रविधि पत्रकार मञ्‍च (टीजेएफ) को अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित भएका छन् ।…

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अब अत्याधुनिक कल सेन्टर

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृ…

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले ल्यायो चाडपर्व अफर

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर “सेलिब्रट ग्रेट…

नाडा अटो शोमा सिट्रोनका गाडी बुक गर्दा २५ हजारसम्म क्यासब्याक

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० स…

ब्रोडवे इन्फोसिसद्वारा बुवाको मुख हेर्ने दिन क्यासब्याक अफर सार्वजनिक

ब्रोडवे इन्फोसिसले बुवाको मुख हेर्ने दिनको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ …

‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ नारासहित असोज १ गते विज्ञान दिवस मनाइँदै

असोज १ गते एघारौं विज्ञान दिवस मनाइने भएको छ । ‘विज्ञान साक्षरता र उद्यमशीलताः सब…

असोज १५ गतेदेखि अनलाइनबाटै कम्पनी दर्ता हुने

कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज…