कीवर्डहरू -

अपडेट

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी ई-सवारी आउँदै

नेपाली बजारमा नयाँ राइड शेयरिङ कम्पनी आउने भएको छ । अबको केही दिनमै नेपाली बजारमा ई-सवारी नामक नयाँ राइड शेयरिङ कम्पनी सार्वजनिक हुन लागेको हो ।

ई-सवारीले पहिलो चरणमा मधेश प्रदेशबाट सेवा सुरू गर्ने जनाएको छ । अहिले कम्पनी राइडर भर्ना गर्न थालेको छ । यदी तपाई पनि राइडरको रूपमा भर्ना हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी आफ्नो नाम दर्ता गर्नुहोस् ।

नयाँ लक्ष्य र उपभोक्तालाई फरक अनुभुति दिने गरी ई-सवारी आउन लागेको कम्पनीका सञ्चालन सुनिल यादवले बताए ।

सुरूमा पर्साको वीरगंज सेवा सुरू गर्ने र त्यसपछि देशका १० बढी शहरमा विस्तार गर्ने योजना रहेकोयादव बताउँछन् ।

अपडेट

नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ 

नाबालिकालाई अनलाइन ग्रुमिङ गरी दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । न…

अनलाइन सट्टेबाजी प्रकरणः कलाकार बल्छि धुब्रेसहित ८ जना पक्राउ

प्रतिबन्धित अनलाइन बेटिङ प्रकरणमा कलाकार बल्छि धुब्रे अर्थात मरिचमाण श्रेष्ठसहित ८ जन…

‘सवारीका किसिम हेरेर इम्बोस्ड नम्बर प्लेट दिन्छौं’

३२ जेठ, काठमाडौँ। लामो समयको अन्यौलका बीच इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग…

१२ जनाको नामबाट ६३ वटा खाता खोलेर ६४ करोडको कारोबार

३२ जेठ,काठमाडौँ। विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज ९…

नेपाल पे क्युआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध, डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप टेवा पुग्ने 

नेपाल पे क्युआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो समयमै बैंक वित्तीय स…

सनराइज बैंकका ग्राहकलाई क्युआर स्क्यान गरेर केएफसी र पिज्जा हटमा भुक्तानी गर्दा छुट

सनराइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न बैंकका…

एनसेलले दायर गरेको मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई सरकारको धन्यवाद

पुँजीगत लाभकर विवादमा एनसेलले अन्तर्राष्ट्रिय नियोगमा दायर गरेको मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई सरकारले धन्यवाद दिएको छ ।

मंगलबार बसेको म…

बीमा प्राधिकरणका भुक्तानी अब अनलाइनबाटै

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को भुक्तानी प्रणालीमा नेपाल बीमा प्राधिकरण…

सबै कक्षामा स्मार्टबोर्ड, कक्षा ११ र १२ मा कम्प्युटर कोर्ष

शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी (सूचना र सञ्चार प्रविधि)को प्रयोग प्रभावकारी देखिए…

हाम्रो गिफ्ट्सबाट अब केएफसी र पिज्जा हटका फास्ट फुड विदेशमै बसेर अर्डर गर्न मिल्ने

हाम्रो गिफ्ट्सले नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहा…

आइएमई २३ औं वर्षमा प्रवेश, प्रविधिको प्रयोग गर्दै रेमिटेन्स सेवालाई सरल र सुरक्षित बनाइने

आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाडौंमा विशेष…

मासिक ६९९ रूपैयाँमा १०० एमबिपिएसको इन्टरनेट, जडान र डुअल ब्याण्ड राउटर निःशुल्क 

अब मासिक ६९९ रूपैयाँमा १०० एमबीपीएसको इन्टरनेट पाइने भएको छ । इन्टरनेट सेवा प्रद…

सिटिजन्स बैंकद्वारा कन्या क्याम्पसलाई प्रोजेक्टर वितरण

सिटिजन्स बैंकले डिल्लीबजार स्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदा…

एनआईसी एशिया बैंकको क्युआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक

एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न …

एनसेलले सम्मान गर्‍यो आईसीएसआईडीबाट भएको कर विवादसम्बन्धि मुद्दाको फैसला

एनसेलले इन्टरनेसनल सेन्टर फर दी सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) बाट…