कीवर्डहरू -

अपडेट

एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

सरकारले एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको बारे अध्ययन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियामक निकायहरूलाई एनसेल खरिद बिक्रीमा कानुनको पालना भएको-नभएको बारे अध्ययन गर्न निर्देशन दिएको बताएका छन् । 

सोमबार सम्पादकहरूसँगको छलफलमा क्रेता र बिक्रेता कम्पनीको मात्रै कुरा मिलेर नहुने भन्दै प्रधानमन्त्रीले यस विषयमा गहन अध्ययन गर्न निर्देशन दिएको बताएका थिए । 

मलेसियन कम्पनी आजियाटा ग्रुपले गत शुक्रबार मात्रै एनसेलमा रहेको आफ्नो ८० प्रतिशत शेयर नेपालका सम्बन्धित निकायलाई थाहै नदिइ बेलायती कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गर्ने सम्झौता गरेपछि यस विषयमा चौतर्फी चर्चा हुन थालेको छ । 

आईतबार संसदको लेखा समितिले एनसेलको खरिद बिक्री बारे बुझ्न आइतबार आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्टार कार्यालय र दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै ९ प्रश्न जवाफ मागेको थियो ।
 

अपडेट

निष्क्रिय अकाउन्टहरु डिलिट गर्दै गूगल

गूगलले डिसेम्बर १ देखि निष्क्रिय अकाउन्टहरु डिलिट गर्न सुरु गरेको छ । खातासँगै कम्पनीले यसमा भण्डारण गरिएका फोटो, मेल र ड्राइभम…

हुन्डाईको अबबिटेबल एक्सचेन्ज अफर, कुनै पनि ब्रान्डको गाडी विद्युतीय गाडीसँग साट्न सकिने

नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अबबिटेबल एक्सचेन्ज’ अफर योजना ग्राहक…

इन्टरपोलको भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट, कस्तो छ भिडियो ?

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को भिडियो प्रतियोगितामा नेपालले बनाएको भिडियो सर्वोत्कृष्ट भएको छ । ‘इन्ट…

गूगल सर्च बारमा नयाँ परिवर्तन आउँदै

गूगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गुगल सर्च एपमा नयाँ परिवर्तन ल्याउन लागेको छ । कम्पनीले सर्च बारीको लागि नयाँ ठाउँ स…

इनड्राइभद्वारा अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान

इनड्राइभले महिला टेक संस्थापकहरुलाई लक्षित गर्दै सुरू गरिएको अरोरा टेक अवार्डमा सहभागी हुन् आह्वान गरेको छ । टेक स्टार्टअपम…

सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालहरुमार्फत आउने ठगी सम्बन्धी सूचनाहरू पहिचान गर्न र जोगिन सार्वजनिक अपिल गरेको छ । पछिल्लो समय…

एनसेलद्वारा लघु चलचित्र प्रतियोगिता २०२३ का विजेताहरुलाई सम्मान

एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गर…

टिकटक प्रतिबन्धमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी

नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा असहयोग गर्ने ५५ इन्टरनेट सेवा प्रदायक (आईएसपी…

वार्षिक १२ हजारमा ३०० एमबिपिएसको इन्टरनेट दिदै डिशहोम, साथमा निःशुल्क सिक्सजी राउटर

इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबरनेटले विभिन्न वार्षिक प्याकेजमा भारी छुट दिने भएको छ । यस  अन्तर्गत अब नयाँ ग्राहकले ५० …

पुराना फोनमा अब गूगल क्रोम र गूगल क्यालेन्डर नचल्ने

धेरैजसो मानिसहरूले इन्टरनेटमा जानकारी खोज्न गूगलको वेब ब्राउजर क्रोम प्रयोग गर्छन् । कम्पनीले अब पुराना फोनमा यी दुवै…

पुनः सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप रमाइलो, यसरी गर्नुस् प्रयोग

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन:…

सामसङले ग्यालेक्सी एआई ल्याउँदै, लाइभ ट्रान्सलेट कल सुविधा पनि हुने

सामसंगले ग्यालेक्सी एआई सार्वजनिक गर्ने भएको छ ।सामसंगले एआई प्रयोग गरेर लाइभ कल ट्रान्सलेट सुविधासहित ग्यालेक्सी एआई ल्याउन…

कास्कीमा सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य, नत्र आधिकारिक कागजात उपलब्ध नहुने

पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्…

लिबर्टी माइक्रो लाइफ नेशनल पेमेन्ट स्वीचमा आबद्ध

लिबर्टी माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडले नेशनल पेमेन्ट स्वीच (एनपीएस)मा आबद्ध भएको छ । यसका निम्ति लिबर्टी माइक्रो लाइफका तर्फबाट…

अब इन्स्टाग्रामबाट रिल डाउनलोड गर्न सकिने

मेटाले आफ्ना प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम रिल्स डाउनलोड फिचर ल्याएको छ । प्रयोगकर्ताहरूले अब सार्वजनिक अकाउन्टहरूबाट आफ्नो रिल…