कीवर्डहरू -

अपडेट

अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अब अनलाइनबाटै गर्न सकिने

एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई लक्षित गरी डिजिटल भुक्तानीको लागी फ्लाईवायर कर्पोरेशनसग द्विपक्षीय समझदारी गरेको छ ।

यो समझदारीसँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका १,७०० भन्दा बढी शैक्षिक संस्थाहरूमा भुक्तानीको लागि नेपालको एक मात्र बैंक भएको छ ।

नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूले फ्लाईवायर मार्फत अमेरिका, क्यानडा र अस्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीको लागी कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्नेछन् ।

अपडेट

मस्कले अब ट्विटर नकिन्ने, मस्कविरुद्ध अदालत जाँदै ट्विटर

एलन मस्कले ट्वीटरसँगको ४४ बिलियन डलरको सम्झौता तोडेका छन् । यससँगै मस्कले अब ट्वीटर…

प्रभु क्यापिटलको मोबाइल एप सार्वजनिक, डिम्याट, मेरो शेयरदेखि भिडियो केवाईसीसम्मको सुविधा

प्रभु क्यापिटलले प्रभु क्यापिटल मोबाइल एप सार्वजनिक गरेको छ । सबै सेवाहरु एकै प्लेट…

एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार गर्दै टेक वेबिनार नेपाल

टेक वेबिनार नेपालले एजुरे डेटाब्रिक्स, रेडिस एण्ड क्याप थियोरमबारे वेबिनार आयोजना…

साथीमार्टको टिकटक च्यालेन्ज, १ मिनेटको भिडियो बनाएर ५० हजार रुपैयाँ जित्ने मौका

नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्य…

आईतबारदेखि एक्सन स्पोर्ट्स च्यानलमा चाईनिज सुपर लिग

आईतबारदेखि नेपाली दर्शकहरुले एक्सन स्पोर्टस् च्यानेलमा चाईनिज सुपर लिग हेर्न पाउने छ…

दराजले आयोजना गरेको ‘दराज समिट’ सम्पन्न

दराजले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन असार १९ गते याक एण्ड यति होटल काठमाड…

मोबाइल सेवाको गुणस्तर सर्वेक्षण गर्न प्राधिकरणले ल्यायो एकीकृत प्रणाली, कसरी हुने सहभागी ?

मोबाइल सेवाको गुणस्तर मापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टिग्रेटेड प्लेटफर्म सु…

आईटी ओलम्पियाड नेपाल आयोजना हुँदै

आइटी ओलम्पियाड नेपाल र सजिलो पेको  प्रमुख आयोजनामा  दोस्रो आइटी ओलम्पियाड प्रतियोग…

अनलाइनमा गाली बैइज्जती गरे जापानमा अब एक वर्षसम्मको जेल सजाय हुने

जापानको साइबर उत्पीडन कानूनलाई परिमार्जित गरेसँगै अनलाइनमा गालीबैइज्जती गरेमा एक…

अब वेबसाइटबाटै कोरियन भाषा परीक्षाको अभ्यास गर्न सकिने, यस्तो छ तरिका 

कोरियन भाषा पढ्ने विद्यार्थीहरुले अब वेबसाइटबाटै परीक्षाको अभ्यास गर्न सक्ने भएका छन्…

एनसेलको ‘डबल मजा प्याक’, १२५ रूपैयाँ पर्ने डेटा प्याक पुनः खरिद गर्दा दोब्बर डेटा पाइने

एनसेल आजियाटा लिमिटेडले बिहीबार एक नौलो र आकर्षक डेटा अफर ‘डबल मजा प्याक’ ल्याएक…

स्टार्टअप वर्ल्ड कप प्रतियोगितामा डिशहोमको सहभागिता

स्टार्टअप वर्ल्ड कप नेपाल क्षेत्रीय प्रतियोगितामा डिशहोम सहभागि हुने भएको छ…

डिपीजी रेजिष्ट्रीमा राहत समावेश, डिजिटल सामग्रीलाई प्रोत्साहन गर्ने

रुम्सानले बनाएको राहत डिजिटल पब्लिक गूड्स एलायन्स डिपीजी रजिष्ट्रीमा राखिएको छ । रा…

सानिमा बैंकको एपबाट क्युआर कोड स्क्यान गरी अन्नपूर्ण केबलकारमा भुक्तानी गर्दा छुट पाइने

सानिमा बैंक र अन्नपूर्ण केबलकार बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

साइबर ब्यूरोको क्षमता विकासका लागि दक्षिण कोरियाको १ अर्ब अनुदान

नेपाल प्रहरीको साइबर ब्यूरोलाई दक्षिण कारियाले ८ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब …