कीवर्डहरू -

अपडेट

डिजिटल नेपाल कन्क्लेभ २०२२ सुरू, उपराष्ट्रपतिले गरे उद्धाटन

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभ २०२२ सुरू भएको छ । कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्द बहादुर पुनले प्रविधिको प्रयोग गर्दै कार्यक्रमको उद्घाटन गरेका हुन् ।

फाउन्डेसनका अध्यक्ष राजन लम्सालको स्वागत मन्त्वयबाट सुरू भएको कार्यक्रममा प्रमुख अतिथि पुनसँगै विशेष अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि ज्ञानेन्द्र बहादुर कार्कीको उपस्थिति रहेको छ ।

कार्यक्रममा अतिथिको रुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, प्रधानमन्त्रीका आईटी सल्लाहकार दिपेश विस्ट लगायत अन्य विभिन्न कम्पनीका प्रबन्द निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको छ ।

नेपालको सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनको विश्लेषण र भावी कदमबारे बहस गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजित कन्क्लेभमा डिजिटल नेपाल सम्बन्धी विभिन्न पाँचवटा थिममा १० बढी सेसनहरु सञ्चालन हुने बताइएको छ । दुई दिने कार्यक्रममा विभिन्न ५ देशका ६० भन्दा धेरै वक्ताको सहभागीता रहेको छ ।


अपडेट

डिजिटल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई विश्व बैंकको १७ अर्ब सहयोग


काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि नेपाललाई  …

टेलिकमको सिमबाट नेपाल बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन सकिने

नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई  बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा डा…

कमेडी हबको सह-प्रायोजकमा डिशहोम फाईबरनेट

मिडियाहबको प्रस्तुती हास्य रियालिटी कार्यक्रम ‘कमेडी हब’को सह-प्रायोजन डिशहोम फाईबर…

डेलिभरीका लागि उपाय सिटी कार्गोसँग सहकार्य गर्दै फुडमाण्डु

अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले अनलाइन लजिष्टिक कम्पनी उपाय सिटी कार्गोसँग स…

नबिल बैंकको क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक

नबिल बैंकले महिला तथा युवालाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक…

नबिल बैंकको क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक

नबिल बैंकले महिला तथा युवालाई लक्षित गर्दै क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक…

बागमती प्रदेशको यातायात कार्यालयका अभिलेखलाई डिजिटाइज गरिने

बागमती प्रदेशले यातायात कार्यालयमा रहेका अभिलेखलाई डिजिटाइज गर्ने भएको छ । बुधबा…

लुम्बिनी प्रदेशले आफ्नै डाटा सेन्टर बनाउने, डिजिटल प्रदेशका लागि गुरूयोजना तयार गर्ने 

लुम्बिनी प्रदेशले आफ्नै डाटा सेन्टर बनाउने भएको भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० …

लुम्बिनी प्रदेशले डिजिटल ट्रायल सेन्टर निर्माण गर्ने, सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट

लुम्बिनी प्रदेशले डिजिटल ट्रायल सेन्टर निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/…

अब वेबसाइटबाट फोटोशप निःशुल्क प्रयोग गर्न सकिने

एडोबले ब्राउजरमा फोटोशपको निःशुल्क भर्सन सार्वजनिक गर्ने भएको छ । त्यसपछि वेबसाइटबा…

प्रतिस्पर्धा गर्न नसक्दा २७ वर्षपछि अन्ततः बन्द भयो ‘इन्टरनेट एक्सप्लोरर’

बुधबारदेखि इन्टरनेट एक्सप्लोरर बन्द भएको छ । प्रतिस्पर्धा गर्न नसक्दा सार्वजनिक भएको २७…

कनेक्ट आईपीएसको ‘इलेक्ट्रिफाइङ अफर’, अनलाइन रजिष्टर गर्दा विद्युतीय स्कुटर जित्ने मौका 

कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ …

नागरिक एपमा अब ड्राइभिङ लाइसेन्स लिंक गर्न सकिने, नयाँ आवेदन र नवीकरणको सुविधा पनि आउँदै

नागरिक एपमा नयाँ सुविधा थप भएका छन् । अब नागरिक एपमा ड्राइभिङ लाइसेन्स लिंक गर्न …

कोटेश्वरको नरेफाटमा साथीमार्टको १०३ औं आउटलेट

नेपालकै ठूलो रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) साथीमार्टको नयाँ आउटलेट नरे…

विद्युतीय चार्जिङ स्टेशनको विषयमा वेबिनार आयोजना हुँदै

टेक वेबिनार नेपालको ४४ औं श्रृंखलामा इभी अर्थात विद्युतीय चार्जिङ स्टेसन नेपाल एप …