कीवर्डहरू -

अपडेट

स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने

स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने भएको छ । प्रयोगकर्तालाई इन्टरनेट राम्रोसँग चलाउन दिन क्रोमले अपडेट ल्याउने भएको हो ।

अहिले हरेक वेबसाईटले केही न केही नोटिफिकेसन दिईरहेका हुन्छन् । त्यसकारण क्रोमले केही समयअघि क्वाईट नोटिफिकेशन प्रम्प्ट फिचरको जाँच गरेको थियो । यसले नोटिफिकेसन आफै ब्लक हुने र नोटिफिकेसन प्राप्त गर्न म्यानुअल्ली एक्टिभेट गर्नुपर्ने हुन्थ्यो ।

नाइन टू फाइभ गूगलका अनुसार कम्पनीले यस फिचरमा पुनः काम सुरु गरेको छ । अब तपाईलाई कुनैको नोटिफिकेसन पाउन आफै गएर अन गरे मात्रै हुनेछ ।


अपडेट

हाम्रो पात्रोबाट एक महिनामै भित्रियो १० करोड बढी रेमिट्यान्स

काठमाडौं। नेपालको लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक म…

वाईफाईबाट चल्ने एसी नेपाली बजारमा, बोलेरै नियन्त्रण गर्न सकिने

एलजी ब्राण्डले स्मार्ट थिङ्क्यु भएको वाईफाईबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । स्म…

आईएमई पेको ‘रिफर एन्ड अर्न’ अफर

आईएमई पेले प्रयोगकर्ता माझ रिफर एन्ड अर्न अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे ए…

भोलि एप्पलको डेभलपर कन्फेरेन्स २०२२ : के के होलान् सार्वजनिक ?

एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ सोमबारदेखि सुरु हुने भएक…

सामसङको एआई वासिङ मेसिन बजारमा

नेपालको सबैभन्दा ठूलो र सर्वाधिक विश्वासिलो उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्ड सामसङल…

मोको वालेटमा सिटिजन्स बैंकको कार्ड लोड गरी भुक्तानी गर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल माध्यमको प्रयोग गरी ग्राहकलाई विभिन्न सेवा सुविधा…

अत्यन्तै विकट गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि स्थानीयबासी खुसी

म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीयबासी खुसी भएक…

विद्युतीय फोहोर व्यवस्थापन बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘ई–वेस्ट म्यानेजमेन्ट एण्ड रिफरबिसमेन्ट’ वि…

कञ्चनपुरमा डिशहोम फाइबरनेटको शोरूम उद्धघाटन

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिश…

डिजिटल करेन्सी ल्याउने विषयमा अध्ययन गरिरहेका छौंः गभर्नर अधिकारी 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको वि…

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ आज

मुुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन प…

टेस्लामा अब घरबाटै काम गर्न नपाइने, अफिस आउन मस्कको अल्टिमेटम

स्पेश एक्स र टेस्लाका कर्मचारीले अब पूर्ण रूपमै अफिसमा आएर काम गर्नुपर्ने भएको छ । क…

ई-वेस्ट व्यवस्थापन बारे अन्तर्क्रिया गर्दै दूरसञ्चार प्राधिकरण, यसरी हुनुहोस् सहभागी

नेपाल दूरसञ्चार प्राधिकरणले 'ई-वेस्ट म्यानेजमेन्ट एण्ड रिफरबिसमेन्ट' विषयमा अन्तर्क्रिय…