कीवर्डहरू -

अपडेट

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने  

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । नमस्ते पेको ‘स्क्यान एण्ड पे’ सुविधा प्रयोग गरेर स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको हो ।

स्मार्ट क्युआर हाल १ लाख ६० हजार व्यापारीहरूले प्रयोग गर्छन् । स्मार्ट क्युआरबाट गोल्ड स्टारका शोरूमहरूमा भुक्तानी गर्दा ३० प्रतिशतसम्म छुट पाइने छ ।

नमस्ते पे नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सयुक्त लगानीमा स्थापना भएको वालेट हो । यसबाट विभिन्न डिजिटल भुक्तानीहरू गर्न सकिन्छ ।

अपडेट

फस्ट पे टेक्नोलोजी र स्मार्ट कार्ड नेपालबीच सम्झौता

फस्ट पे टेक्नोलोजी र स्मार्ट कार्ड नेपाल प्रालि (माइ पे वालेट)बीच क्युआर भूक्तानी सम्ब…

एनसेलको नयाँ अफर, ४८ रूपैयाँमै १ दिनका लागि अनलिमिटेड डेटा

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राहकहरुले …

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपालसँग एक सम्झौता गरेको छ ।

आफ्नो व्यवसायलाई डिजिटल बनाउने एप ‘कारोबार’, अफलाइनमा पनि प्रयोग गर्न सकिने 

बाईट केयर टेक्नोलोजीले मेरो कारोबार एपलाई रिब्रान्डिङ गरेको छ । नयाँ सुविधा थप ग…

नेपाल स्टार्टअप फेस्ट आयोजना गर्दै सीएनईवाईईएफ, स्टार्टअपलाई ५० करोड लगानी 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ) ले नेपाल स्टार्टअप फेस्ट २०२२ आय…

नीति तथा कार्यक्रमका डिजिटल एजेण्डालाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छौंः मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमति प्रदेशको नीति तथा कार्यक्रममा समेटिएका सूचना प्रविधि विकासका एज…

इन्टरनेटमा कर कटौतीः अब इन्टरनेट शुल्क लगभग १७ रूपैयाँ सस्तो हुने

इन्टरनेटको शुल्क १७ रूपैयाँ मात्रै घट्न सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेप…

कोर्न ग्याजेटको ललितपुर बिक्रेतामा टेकम्याक्स

अन्तर्राष्ट्रिय मोबाइल एसेसरिज ब्राण्ड ‘कोर्न’ले आफ्ना उत्पादनहरू नेपाल ल्याएसँगै ललितप…

१० हजार तिरेर किस्तामा इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको अफर

पेट्रोलियम पदार्थ महँगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहर…

आईटी विद्यार्थीका लागि ह्वावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सुरू, यसरी हुनुहोस् सहभागी 

ह्वावेले सूचना प्रविधि विद्यार्थीका लागि ‘सीड्स फर दी फ्युचर’ कार्यक्रम सुरू गरेको छ …

टेलिकमको एपमा थप भयो नमस्ते पे सेवा, अन्य के के थपिए ?

नेपाल टेलिकमको एपमा सेवाग्राहीहरुका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने…

सवारी चालक अनुमतिपत्रको शुल्क अनलाइनबाट तिर्न नसकिने, हाललाई कार्यालय नै जानुपर्ने 

सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिसकेपछि कार्यालयमै गएर त्यसको शुल्क भुक्तान…

फोनपको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नाल…

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिन अब राष्ट्रिय परिचयपत्र नम्बर चाहिने

चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन दिदा अब …

बिराटनगरमा डिशहोम फाईबरनेटका शोरूम उद्धघाटन

नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–…