कीवर्डहरू -

अपडेट

आइएमईले ल्यायो ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना

आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्राहीलाई लक्षित गरी ‘हर्षको २२ वर्ष एस२२ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ ।

योजना अन्तर्गत देश तथा विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट÷सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरूले स्मार्ट वाच जित्न सक्ने कम्पनीले जनाएको छ ।

यस्तै  बम्परमा १ विजेताले सामसुङ एस२२ मोबाइल प्राप्त गर्न सक्नेछन् ।  यो योजनामा सहभागी हुने सेवाग्राहीहरु मध्य कूल २१ जना विजेताहरू लाभान्वित हुनेछन् भने यसका विजेताहरू सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने आएको विश्वास व्यक्त गरे । जेठ १५ गतेदेखि सुरु भएको यो योजना ३० दिनसम्म जारी रहनेछ ।

अपडेट

७० करोड घुस प्रकरणमा मुछिएका पौडेल सुरक्षण मुद्रण केन्द्रको निर्देशकमा पुनः नियुक्त

काठमाडौं । ७० करोड घूस प्रकरणमा मुछिएका सुरक्षण मुद्रण…

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने मेयर बालेनको पहिलो निर्णय, आज बस्ने बैठक लाइभ हुने

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगर कार्यपालिकाको बैठक ल…

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने

आजदेखि पुनः ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिन सकिने भएको छ । जेठ १६ गते सोमब…

अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिँदा प्यान नम्बर पनि पाइने

सरकारले अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र लिँदा नै प्यान नम्बर पनि प्रदान गर्ने भए…

नेपाल भित्रिने विदेशी नागरिकको अब बायोमेट्रिक विवरण पनि राखिने

अब नेपाल भित्रिने विदेशी नागरिकको बायोमेट्रिक विवरण पनि राखिने भएको छ ।

सबै प्रकारका तथ्यांकहरू डिजिटल माध्यममा राख्निने

सरकारले सबै प्रकारका तथ्यांकहरू डिजिटल माध्यममा राख्ने भएको छ ।

संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गरिने

सरकारले संघीय मन्त्रालयलाई डिजिटल कार्यालयमा रूपान्तरण गर्ने भएको छ । आईतबार संघीय…

एक परिवारलाई एक विद्युतीय चुलो अनुदान

सरकारले एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने भएको छ । <…

आज चितवनको सीएमटी रिसोर्टमा स्टार्टअप फेस्ट हुँदै, निःशुल्क हुनुहोस् सहभागी

बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना हुने भएको छ । लिभिङ विथ…

बिजनेस इन्क्युबेसन सेन्टरबाट १० हजार युवालाई उद्यमशीलताको तालिम दिइने 

सरकारले बिजनेस इन्क्युबेसन सेन्टरबाट १० हजार युवालाई उद्यमशीलताको तालिम प्रदान गर्न…

मंगलबार हेटौंडामा ‘डिजिटल बागमती संवाद’ आयोजना हुँदै, निःशुल्क सहभागी हुन सकिने 

बागमती प्रदेशको राजधानी हेटौंडामा डिजिटल बागमती संवाद आयोजना हुने भएको छ । आइस…

विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा १ प्रतिशत भन्सार

विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा १ प्रतिशत मात्रै…

सरकारले शहरी क्षेत्रमा युटिलिटी करिडोर निर्माण गर्ने

सरकारले शहरी क्षेत्रमा युटिलिटी करिडोर निर्माण गर्ने भएको छ ।

सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई १ प्रतिशत कर 

सूचना प्रविधिमा आधारित सेवा प्रदान गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई १ प्रतिशत…

सार्वजनिक सेवालाई कागजरहित बनाइने

सार्वजनिक सेवालाई कागजरहित बनाइने भएको छ ।