कीवर्डहरू -

अपडेट

६०० चिनियाँ ब्राण्डमाथि अमेजनको प्रतिबन्ध

अमेजनले ठगी कम गर्न ६०० चिनियाँ ब्राण्डहरुलाई प्रतिबन्ध लगाएको छ । यसमा करिब ३ हजार विक्री अकाउन्टहरु समावेश गरिएको छ । अमेजनले द भर्जसँग कुरा गर्दै यसको जानकारी दिएको हो ।

अमेजनका अनुसार यी ब्राण्डहरुले पटकपटक जानीबुझी प्रतिबन्ध नीति समीक्षाको उल्ल्घंन गरिरहेकाले अमेजनले ती कम्पनीहरुलाई प्रतिबन्ध लगाएको हो । अनलाइन खुद्रा पसलले भिपी सिन्डी टाईसँग चीनको केन्द्रिय टेलिभिजनमा अन्तरवार्ता गरेर पनि नियमको उल्ल्घंन गरेको जनाइएको छ ।

अमेजनले पाँच महिना पहिले देखिनै विस्तारै ब्राण्डहरुलाई प्रतिबन्ध लगाउन थालेको थियो तर अमेजनले अके र एमपाउलाई प्रतिबन्ध लगाएपछि यो काममा अरु मान्छेहरुको ध्यान केन्द्रित भएको हो ।

अके र एमपाउ जस्ता विक्रेताहरुले रिभ्यू लेख्नेहरुलाई पुररुकार, गिफ्ट कार्ड पनि प्रदान गर्ने गरेको पाईएको थियो । यही कुराका लागि अमेजनले आरएभी पावर, भाभा जस्ता कम्पनीलाई पनि प्रतिबन्ध लगाएको छ ।

अपडेट

गोदरेजको सामान खरिदमा ३१ प्रतिशतसम्म क्यासब्याक, साथमा निःशुल्क होम डेलिभरी

इलेक्ट्रोनिक्स ब्रान्ड गोदरेजले दशैं र तिहारलाई लक्षित गर्दै ‘नाउ इज वाउ फेस्टिवल, कम…

तीन स्टार्टअप कम्पनीलाई प्रदान गरियो एनवाईईएफ स्टार्टअप अवार्ड 

नेपाल योङ आन्ट्रप्रेनर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले स्टार्टअप अवार्ड २०२१ का …

आई पे रेमिट तीज टिकटक च्यालेञ्ज योजनाका विजयी घोषणा

आई पे रेमिटले हरितालिका तीजको अवसरमा घोषणा गरेको टिकटक च्यालेञ्जमा रञ्जु देवकोटा…

तिनकुनेको महानगरीय प्रहरी वृत्तलाई हिमालयन बैंकले सहयोग गर्‍यो २ थान कम्प्युटर

हिमालयन बैंक लिमिटेडले काठमाडौंको तीनकुने स्थित महानगरीय प्रहरी वृत्तलाई २ थान क…

‘के एआईले जागिर खान्छ ?’ विषयमा शनिबार वेबिनार हुँदै, यसरी हुनुहोस् सहभागी

शनिबार साँझ ‘के एआईले जागिर खान्छ ?’ विषयमा वेबिनार आयोजना हुने भएको छ । ड्यानस…

ई-कमर्श कम्पनी बिज बजारले शुरू गर्‍यो आफ्नो सेवा, सामान खरिदमा ७० प्रतिशतसम्म छुट

नेपाली अनलाइन शपिङ बजारमा नयाँ कम्पनी प्रवेश गरेको छ । केही समय अगाडि बेटा परीक्…

सेञ्चुरी पे एपबाट अब आन्तरिक रेमिट्यान्स पठाउन सकिने

सेञ्चुरी कमर्सियल बैंकले मोबाइल बैंकिङ्ग एप ‘सेञ्चुरी पे’ बाट अनलाइन आन्तरिक रेमिट्…

माइक्रोसफ्ट अकाउन्ट लगइन गर्न अब पासवर्ड नचाहिने 

माइक्रोसफ्ट अकाउन्ट अब पासवर्ड बिना पनि लगइन गर्न सकिने भएको छ । माइक्रोसफ्टका अनुसा…

ब्रिटिश कलेजमा बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो क्युआर कोड सेवा काठमाडौंको ब्रिटिश कलेजमा विस्ता…

अक्टोबर ५ मा सार्वजनिक हुँदै माइक्रोसफ्ट अफिस २०२१

माईक्रोसफ्ट अफिस २०२१ अक्टोबर ५ मा सार्वजनिक हुने भएको छ । यसलाई कम्पनीले उपभोक्ता …

बायोमेडिकल उपकरणको तथ्यांक दिने वेबसाइट ‘मिसन अक्सिजन टिम’

अब अनलाइनबाटै देशभरका बायोमेडिकल उपकरण बारे तथ्यांक पाइने भएको छ । बायोमेडिकल …

आज राष्ट्रिय विज्ञान दिवस, ‘विज्ञान कूटनीति’ मार्फत लगानी भित्र्याउने रणनीति अख्तियार गरिने

नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति) मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ…

बैंक अफ काठमाण्डूका मोबाइल बैकिङ प्रयोगकर्तालाई एसआरएल डाईग्नोष्टिकमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालि बीच बैंकको डेबिट क…

उद्यमशीलता विकास गर्न राष्ट्रिय युवा परिषदसँग राष्ट्रिय वाणिज्य बैंकको साझेदारी

राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय युवा परिषदसँगको साझेदारीमा युवा उद्यमशीलता विकास…

अमेजन प्राइम च्यानलबाट एचबीओ हेर्न नपाइने

अमेजन प्राइम च्यानेल मार्फत अब एचबीओ हेर्न नपाइने भएको छ । अमेजनले प्रयोगकर्ताहरुला…