कीवर्डहरू -

अपडेट

चीनमा क्रिप्टोकरेन्सीलाई प्रतिबन्ध गर्न केन्द्रिय बैंकको सुझाव, क्रिप्टोकरेन्सीको कारोबारलाई गैरकानूनी मानिने

चीनको केन्द्रिय बैंकले क्रिप्टोकरेन्सीको कारोबारलाई अवैध रहेको बताएको छ । यसलाई ब्यान गर्नका लागि चिनियाँ सरकारसँग केन्द्रिय बैंकले आह्वान गरेको छ । क्रिप्टोकरेन्सीले गर्दा राष्ट्रिय सुरक्षामा समेत चोट पुग्न सक्ने बैंकको भनाई रहेको छ । क्रिप्टोकरेन्सी हरेक दिन व्यवसाय गर्न उपयुक्त नभएको पनि बैंकले जनाएको छ ।

अब देखि चीनमा क्रिप्टोकरेन्सी प्रयोग गरेर गरिएको कारोबार अपराधिक क्रियाकलाप मानिनेछ । बैंकले वित्तिय संस्था तथा ईन्टरनेट कम्पनीहरुलाई क्रिप्टो व्यवसाय बन्द गर्न भनेको छ । वैदेशिक एक्सचेञ्जहरुलाई पनि बैकंले चिनियाँ नागरिकलाई सेवा दिनबाट प्रतिबन्ध लगाएको छ । चीनमा विभिन्न एजेन्सीहरु मिलेर क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउन चाहिरहेका छन् ।

क्रिप्टोकरेन्सीको बढ्दो प्रयोगले गर्दा पैसा ठग्ने, अवैध रुपमा कोष खडा गर्ने, पिरामिड योजनाहरु र अन्य अवैध र अपराधिक गतिविधिहरुमा वृद्धि भएको बैंकको ठहर रहेको छ । चीनको राष्ट्रिय विकास तथा सुधार आयोगले क्रिप्टोकरेन्सीको माइनिङमा पनि प्रतिबन्ध लगाउने योजना बनाईरहेको छ ।

अपडेट

साइबरनेटिक्सको दशैं अफर, फोरजी युएसबी डंगोल र सीपीई राउटर खरिदमा १ महिना इन्टरनेट निःशुल्क

साइबरनेटिक्सले दशैं अफर ल्याएको छ । यस अफर अन्तर्गत फोरजी युएसबी डंगोल वा फोरजी ए…

मुलुकमा कति छन् अखबार र अनलाइन ?

मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपाल…

उद्यमशीलता विकास गर्न गल्छी गाउँपालिकासँग नबिल बैंकको साझेदारी

नबिल बैंकले दिगो बैंकिङ्ग अन्र्तगत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि धादिङको…

पठाओ नेपालको तीन बर्षे यात्रा, राईड शेयरिङ देखि पठाओ बजारसम्म

समय क्रमसँगै जीवनशैलीलाई अझ सहज र सुरक्षित बनाउन सफल राइड सेयरिङ प्लेटफर्म पठाओ न…

ह्वावे कनेक्ट २०२१ शुरू

ग्लोबल आईसिटी उद्योगको लागि ह्वावेको वार्षिक प्रमुख कार्यक्रम ह्वावे कनेक्ट २०२१  हिजो…

चीनले सबै क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने

चीनले सबै किसिमका क्रिप्टोकरेन्सी कारोबार अवैध हुने घोषणा गरेको छ । चीनको केन्द्री…

अवैध रुपमा ल्याइएका ६० थान मोबाइल बरामद, २ जना पक्राउ

अवैध रुपमा चोरी गरी ल्याईएको मोबाइलसहित २ जना पक्राउ परेका छन् । भन्सार छलेर चोरी…

गूगलको एन्ड्रोईड अटो सन् २०२२ मा होण्डा कारका लागि उपलब्ध हुने

सन् २०२२ मा गूगलको एन्ड्रोईड अटोमोटिभ होण्डा कारका लागि उपलब्ध हुने भएको छ । गूगलल…

जीमेलको एन्ड्रोईड भर्सनमा ‘सर्च फिल्टर’ सुविधा, अब इमेल खोज्न सहज हुने

गुगलले जिमेलको एन्ड्रोईड भर्सनमा नयाँ अपडेट उपलब्ध गराएको छ । यसले गर्दा ईमेल सर्च …

अब हाम्रो पात्रोमै रेमिट्यान्स सेवा, सस्तो शुल्कमा सोझै बै‌क खातामा रकम पठाउन सकिने

काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय एप हाम्रोपात्रोले रेमिटेन्स सेवा सुरु गरेको छ…

सस्तो डिलबाट सामान किन्दा सानिमा बैंकका ग्राहकलाई २५ प्रतिशतसम्म छुट

दसैँको अवसरमा सानिमा बैंकले ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ । यस…

एनसेल फोरजीका साथ ‘बजाज पल्सर एभरेस्ट प्रमियर लिग’

एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग …

असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवा प्रदायकको तार काट्ने विद्युत प्राधिकरणको चेतावनी

नेपाल विद्युत प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरुको अप्टिकल फा…

काठमाडौं उपत्यकामा मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, न्यूनतम ९९ रुपैयाँमै चढ्न पाइने

काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको…

राष्ट्रिय परिचयपत्र बनाउँदै लोपोन्मुख वनकरिया समुदाय

मकवानपुरको मनहरि गाउँपालिका–४ स्थित लोपोन्मुख वनकरिया समुदायले धमाधम राष्ट्रिय पर…