अपडेट
आज राति नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै, अनलाइनबाटै यसरी हेर्नुहोस् लाइभ
नेपाल र इराकबीच आज राति मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार आज राति १० बजेर १५ बाट सुरु हुनेछ ।
कोरोना भाइरस महामारीमा ध्यानमा राख्दै खेलमा दर्शकलाई प्रवेश दिइने छैन् । नेपालको राष्ट्रिय टोली र इराकबीच हुने फुटबल खेल अनलाइनबाट हेर्न सकिने छ ।
अनलाइनबाटै नेपाल र इराकबीचको फुटबल खेल आईएनएम स्पोर्ट्सको युट्युब च्यानल बाट लाइभ हेर्न सकिने छ ।
फिफा विश्वकपको छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो । फिफा वरियतामा इराक ६८ औं स्थानमा रहेको छ भने नेपा १७१ स्थानमा रहेको छ ।
अपडेट
१३ वर्ष मुनिका बालबालिकालाई विज्ञापन नभएको नयाँ इन्स्टाग्राम
फेसबुकले तेह्र वर्ष मुनिका बालबालिकालाई भनेर छुट्टै इन्सटाग्राम ल्याउने भएको छ । उसले ‘किड भर्सन’ भन्दै नयाँ इस्टा ल्य…
७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान
गत फागुनसम्म ७ हजार ६ सय ९४ सवारीमा इम्बोस्डट नम्बर प्लेट जडान भएको छ । <…
ड्रोनबाट पाल्पा, रोल्पा र तनहुँका ६ विभिन्न खानीको प्राविधिक तथा वातावरणीय अनुगमन
ड्रोनबाट पाल्पा, रोल्पा र तनहुँ जिल्लाका ६ विभिन्न खानीको प्राविधिक तथा वातावरणीय अ…
भू-अभिलेख व्यवस्थापन सूचना प्रणाली र सेवा प्रवाह सम्बन्धि अनलाइन प्रणालीबीच अन्तर आवद्धता
भू-अभिलेख व्यवस्थापन सूचना प्रणाली र सेवा प्रवाह सम्बन्धि अनलाइन प्रणालीबीच अन्तर आवद्…
उत्तम पुडासैनीले जिते अन्तर्राष्ट्रिय स्तरको पिपुल च्वाइस राइजिङ स्टार अवार्ड
ड्रोन क्षेत्रमा काम गरिरहेको नेपाल फ्लाइङ ल्याब्सका कार्यकारी निर्देशक उत्तम पुडासैनील…
विद्युतीय प्रणालीबाट १८ लाख ७ हजार ५ सय ३३ व्यक्तिगत घटना दर्ता
चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा विद्युतीय प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्न…
सबै स्थानीय तहहरु शुत्र प्रणालीमा आवद्ध
चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा सबै स्थानीय तहहरु स्थानीय तहको सञ्चित कोष प्…
राष्ट्रिय गौरवका आयोजना अनलाइनबाटै अनुगमन
चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा ६७ आयोजनाको अनलाइन प्रणालीबाट अनुगमन गरी …
१९ ट्राफिक चेक प्वाइन्टमा ‘ट्राफिक सञ्चार’ एप्स प्रयोग
चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म १९ ट्राफिक चेक प्वाइन्टमा ट्राफिक सञ्चार एप्स प्र…
देशभर १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान
चालु आर्थिक वर्षको फागुनसम्म देशभर १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान…
राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको कर प्रणालीबीच अन्तर आवद्धता
राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीबी…
१ लाख १५ हजार व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण
सरकारले चालु आर्थिक वर्षको फागुनसम्म १ लाख १५ हजार व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वित…
निजी प्राविधिक तथा व्यवसायिक शिक्षण संस्था नवीकरण अनलाइनबाटै गर्न सकिने
निजी प्राविधिक तथा व्यवसायिक शिक्षण संस्थाहरुको नवीकरण अनलाइन प्रणालीबाट गर्न शुरू …
एसरको ट्राईटन ५०० एसई अझै परिष्कृत रुपमा गेमिङ पावरको साथमा आउने
एसरको ट्राईटन ५०० एसई अझै परिष्कृत रुपमा गेमिङ पावरको साथमा आउने भएको छ । यसमा …
सरकारका २२ अनलाइन सेवा नेशनल पोर्टलमा आवद्ध
सरकारका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअ…