कीवर्डहरू -

अपडेट

आफ्नै प्रोसेसर प्रयोग भएको ल्यापटप ल्याउँदै सामसङ

सामसङले यो वर्ष एएमडी ग्राफिक भएको एक्सीनोस ल्यापटप सार्वजनिक गर्न सक्ने भएको छ ।

जेडीनेट कोरियाको अनुसार सामसङले विन्डोज टेन ल्यापटप ल्याउनेछ जसमा एक्सीनोस चीप र एएमडी जीपीयू हुनेछ ।

रिपोर्ट अनुसार कम्पनीले ग्यालेक्सी नोट सार्वजनिक गरेपछि वर्षको दोस्रो भागमा एक्सीनोस ल्यापटप सार्वजनिक गर्नेछ ।

अहिले सम्म सामसङले आफ्नो सबै ल्यापटपमा क्वालकमकै चीप प्रयोग गर्दै आएको छ ।

तर अब भने सामसङले आफ्नै चीप प्रयोग गर्ने भएको छ । यसले ल्यापटपको परफरमेन्समा कति प्रगति ल्याउँछ भनेर भन्न गाह्रो नै छ ।

अपडेट

शिक्षालाई व्यावहारिक र प्रविधिमैत्री बनाउँदै डिजिटल रूपान्तरणको रूपमा अघि बढाउन आवश्यक

हरेक वर्ष फेब्रुअरी २५ मा विश्वभर मनाइने डिजिटल लर्निङ डे नेपालमा पनि विविध कार्यक्…

विद्युतीय चुरोटले पनि स्वास्थ्यमा नकारात्मक असर गर्ने

युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट) को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरे…

सरकारले साझा यातायातमार्फत विद्युतीय बस  खरिद गर्ने

साझा यातायातमार्फत विद्युतीय बस  खरिद  प्रक्रिया पुनः  सुचारु  भएको  छ । सम्झौताअन…

रोलेबल फोनमा वायरलेस चार्जर ल्याउँदै ओप्पो

ओप्पोले आफ्नो रोलेबल फोनमा वायरलेस चार्जर ल्याउने भएको छ । यो डिभाइसले ७.५ वाट पा…

साओमी, गूगल र ओप्पोले फोल्डेबल फोनमा सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने

साओमी, गूगल र ओप्पोले फोल्डेबल फोन बनाउन सामसङकै ओएलइडी डिस्प्ले प्रयोग गर्न सक्ने छ…

के हो डिजिटल लर्निङ ? किन छ यसको महत्व ? 

डिजिटल लर्निङ भनेको लर्निङको एउटा प्रकार हो । जसमा प्रविधिको प्रभावकारी प्रयोग हुन्छ…

संगीत, खेलकुद र शारीरिक अभ्यासका सामानमा  ५० प्रतिशत सम्म छुट दिदै इन्फी

नेपाली इकमर्स प्लाटफर्म इन्फी स्टोरले संगीत, खेल र शारीरिक अभ्यासमा रुचि राख्नेहरुला…

क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा विस्तार

नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट क…

नासाले सार्वजनिक गर्याे पर्सिभेरेन्स रोभरले खिचेको भिडियो 

नासाले हालैमा मङ्गल ग्रहमा रोभर लञ्च गरेको भिडियो तथा रोभरले खिचेको फोटो सार्वजनि…

दराज हाट बजारः ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा अन्य धेरै अफरहरु

नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११ देखि दराज हाट बजार सुरु हुने…

भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा नबिल बैङ्कको क्यूआर सेवा

बिलबैङ्कले भैरहवा कान्छी बजारको तरकारी फलफूल बजारमा क्यूआर भुक्तानी सेवाको शुभारम्…

दराज हाट बजारमा १ रुपैयाँमै डिशहोम फाईबर नेट पाइने

फागुन ११गते देखि सुरु भएखओ दराज हाट बजारमा अभ १ रूपैयाँमा नै डिशहोमको फाईबर न…

अब नेपालमा अनलाइनबाटै माटो परिक्षण गर्न सकिने, यसरी लिनुहोस् जानकारी

नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक भएको छ । नेपालले दक्षिण एशियामै पहिलो पटक …

टेक्नोलोजीको शक्तिमा विश्वास गर्नुहोस्: ह्वावेकी क्याथरिन चेन

कनेक्टेड फर शेयर्ड प्रोस्पेरिटी फोरम जुम…

मालवाहक सवारी साधनको डिजिटल ट्रयाकिङ शुरू

गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो । राजश्व …