अपडेट
नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा
नेपालको पिकोस्याट प्रोजेक्ट माइक्रोसफ्ट इम्याजिन कपको फाइनलमा पुगेको छ। पिकोस्याट नेपालको भर्चुअल रेडियोलोजिस्ट टिमले बनाएको हो ।
पिकोस्याट वातावरण स्याटेलाइटको सानो संस्करण हो जसले वातावरणको बारेमा जानकारी दिने गर्दछ ।
यसबाट वातावरणको प्रेसर, तापक्रम, ह्युमिडिटी र प्रदूषण स्तर मापन गर्न सकिन्छ । यसले वर्तमान समय र विगत २४ घण्टाको रेकर्ड दिन सक्छ ।
यो प्रोजेक्ट अवान श्रेष्ठ, संश्रृत पौडेल, आशिष अधिकारी र सबिल श्रेष्ठले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
माइक्रोसफ्ट इम्याजिन कपको विजेताले दश लाख भन्दा बढि रुपैयाँ, एजुरे क्रेडिट र वल्र्ड च्याम्पियनसिपमा चार स्थान पाउँनेछ । त्यस्तै रनरअप प्रोजेक्टले दुई लाख पच्चास हजार भन्दा बढि रुपैयाँ र एजुरे क्रेडिट पाउँनेछ ।
अपडेट
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइसिटी वुमन कन्क्लेभ आयोजना हुँदै
आगामी मार्च ७ मा आइसिटी वुमन कन्क्लेभ आयोजना हुने भएको छ।
त्रिवि सेवा आयाेगकाे दरखास्त फारम शुल्क खल्ती बाटै तिर्न गर्न सकिने
त्रिभुवन विश्वविद्यालय सेवा आयाेगले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मो…
माइक्रोसफ्टको टिम्समा नयाँ फिचर, अब मिटिङमा १० हजार जना सम्म सहभागी हुन सक्ने
माइक्रोसफ्टको टिम्समा केही नयाँ फिचरहरु आउने भएका छन् । अहिले पनि धेरै जना भौतिक …
आइसिटी अवार्डका विजेतालाई १५ लाखसम्म सहुलियतपुर्ण ऋण दिदै राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डका विजेतालाई १५ लाख रुपैयाँसम्म सहुलियतपुर्ण कर्जा (ऋण) सुबिधा दिने भएको छ । आइसिटी अवार्डका विजेतासँग भेटघाट गर्दै…
बर्दियामा सेनसाई ब्रान्डको ६५ इन्च फोरके एन्ड्रोइड टेलिभिजन सार्वजनिक
विगत ४ दशकदेखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हि…
एक सेकेण्डमा २५४ ट्रिलियन र्याण्डम डिजिट जेनेरेट गर्न सक्ने लेजरको विकास
वैज्ञानिकहरुले कम्प्यूटरमा आधारित र्याण्डम नम्बर जेनेरेटर भन्दा सय गुणा छिटो र्याण्डम …
इन्स्टाग्रामले एउटै लाइभ स्ट्रीममा चार जना सम्मलाई लाइभ जान दिने
अब इन्स्टाग्रामले एउटै लाइभ स्ट्रीममा चार जना सम्मलाई लाइभ जान दिने भएको छ । यो एक …
प्रयोग हुन थाल्यो गूगल प्लस कोड, हुलाकमा आए २ वटा चिठी
गूगल प्लस कोड प्रयोग भएर २ वटा चिठी आएका छन् । सरकारले गूगल प्लस कोड प्रयोगमा ल्याए…
अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने व्यक्ति पक्राउ
अनाधिकृत रुपमा फिल्म पाईरेसी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ बेशीशहर नग…
निसानले ल्यायो ५० प्रतिशत थर्मल एफीसियन्सी दिने ई–पावर
निसानको नयाँ ई–पावरले ५० प्रतिशत थर्मल एफीसियन्सी दिने भएको छ । अरु गाडीहरुको इन्…
वित्तिय संस्थाहरुले सीएसआरको ५ प्रतिशत रकम विद्युतीय कारोबार प्रवर्द्धनमा खर्च गर्नुपर्ने
अब बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगतको ५ …
कृषकलाई कृषियन्त्र पावर टिलर वितरण
कृषि ज्ञान केन्द्र कैलालीले कृषक समूहलाई खेती उत्पादनमा सघाउने उद्देश्यले कृषियन्त्र …
व्यवसाय प्रवर्द्धनका लागि वेबसाइट ल्याउँदै सरकार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवर्द्धनका लागि अनलाइन सेवा सञ्चालन गर्…
फाइब्रोले आयोजना गरेको ‘रिभ्याम्प नेपाल’ सकियो, ३०० भन्दा बढी सहभागी
फाइब्रोले आयोजना गरेको रिभ्याम्प नेपाल …