कीवर्डहरू -

अपडेट

अमेजनका सीईओ जेफ बेजोसले पदबाट राजीनामा दिदै

अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोस जुलाई ५ मा पदबाट राजीनामा दिने भएका छन् । कम्पनीको बुधबार वार्षिक सेयरहोल्डर मिटिङ भएको थियो र सोही मिटिङमा बेजोसले पद त्याग्ने घोषणा गरेका हुन् ।

पदमुक्त भएपछि बेजोस अमेजनको कार्यकारी अध्यक्ष हुनेछन् । अमेजन वेब सर्भिसेजका (एडब्लुएस) सिईओ एन्डी ज्यासीले अमेजनको प्रमुख कार्यकारी अधिकृत पदको अभिभारा सम्हाल्ने छन् ।

बेजोसका अनुसार २७ वर्ष अघि जुलाई ५ मानै अमेजन स्थापित भएकाले यो मिति उनका लागि एकदमै भावनात्मक रहेकाले सोही मितिमा उनले पद त्याग्ने सोचेका छन् ।

कार्यकारी अध्यक्षको पद लिएर उनले नयाँ प्रडक्ट र पहलहरुमा ध्यान दिने पनि बताएका छन् । ज्यासी सन् २००३ देखिनै एडब्लुएसका संस्थापन समूहमा रहेका थिए ।

सन् २०१६ देखि उनी एडब्लुएसको सीईओ पदमा नियुक्त भएका थिए । सन् २०२१ को पहिलो तीन महिनामा एडब्लुएसले १३.५ बिलियन डलर आम्दानी गरेको छ ।

यो भनेको अमेजनको सम्पूर्ण आम्दानीको १२ प्रतिशत हो । अमेजनले अहिले अमेरिका र यूरोपबाट अविश्वास प्राप्त गरिरहेको छ ।

अपडेट

अनलाइनबाटै यसरी लिनुहोस् अस्पतालमा बेड, आइसीयु, भेन्टिलेटर खाली भएको वा नभएको जानकारी

कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ की छैन् भ…

गूगल फोटोजले धमिलो फोटो र स्क्रिनशट डिलिट गर्न मद्दत पुर्‍याउने

गूगल फोटोजले धमिलो फोटो र स्क्रीनसट डिलिट गर्न मद्दत पुर्‍याउने भएको छ । गूगलले गत…

रुसले गूगललाई अनैतिक सामाग्री नहटाएको भनेर ८२ हजार डलर जरिवाना तिरायो

रुस प्रशासनले गूगललाई अनैतिक सामाग्री नहटाएको भनेर ८२,००० डलर जरिवाना तिराएको छ…

एनसेलले एक वर्षमा थप्यो २ सय ६९ बिटिएस टावर

निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलले एक वर्षमा २ सय ६९ वटा बिटिएस टावर थपेको छ । यो सँगै एनसेलका कु…

नेपालमा पनि लोकप्रिय हुँदै ‘सेल्फी विथ डटर’ अभियान

सेल्फी विथ डटर अभियान भारतको हरियाणाको जींद जिल्लाको बीबीपुर गाउँ…

नेपालमा कोरोनासँग लड्न अमेरिकाबाट सहयोग जुटाउँदै गायक ढकाल, आविष्कार केन्द्रलाई दिए १८ लाख 

गायक रामकृष्ण ढकालले अमेरिकामा विभिन्न व्यक्तिबाट संकलन गरेको १५ हजार २८८ अमेरिकी…

अब बैंकको ब्याज परिवर्तन एसएमएसबाट जानकारी गराउनुपर्ने, एसएमएसमा कति खर्च होला ?

अब बैंकहरुले निक्षेप तथा कर्जाको व्याजदर परिवर्तन गर्दा ग्राहकलाई इमेला वा एसएमएसबाट तत्काल जानकारी गराउनु पर्ने भएक…

वैज्ञानिकहरूले फेला पारे सबैभन्दा ऊर्जावान प्रकाश

वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्म देखिएको सबैभन्दा ऊर्जावान प्रकाश भेटाएका छन् । य…

रुसले गूगललाई भन्यो- अनैतिक सामाग्रीहरु डिलिट गर, नत्र कारवाही भोग्नु पर्ने छ

रुसले गूगललाई अनैतिक सामाग्रीहरु डिलिट गर्न भनेको छ ।

भारतमा मे २६ देखि ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्चालन बन्द हुन सक्ने भनेर भारतीय मिडियाले लेखेका छन् । <…

नाष्टले बनाएको अक्सिजन सिलिण्डर उत्पादन गर्न चौधरी ग्रुप इच्छुक

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमै बनाएको अक्सिजन सिलिण्डर उत्पा…

बगभीमा आवद्ध भयो ‘मेरो जब’, एउटा बगको ३० हजारसम्म दिने

नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म बगभीमा मेरो जब डटकम जोडिएको छ । मेरो जबले आफ्न…

नयाँ बजेटमा स्टार्टअपलाई ५ वर्षसम्म कर छुट दिने तयारी

जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आउँदै छ । यतिबेला अर्थ मन्त्रालय नयाँ…

अमेरिकाको स्वास्थय र आपतकालिन नेटवर्कमा र्‍यान्समवेयर आक्रमण

हालैमा आयरल्याण्डको स्वास्थय सेवा माथि र्‍ राइड शेयरिङ्ग कम्पनी इजी ट्याक्सी नेपालले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजग…