कीवर्डहरू -

अपडेट

खल्तीको भाइबर कम्युनिटिमा जोडिँदा आईफोन १२ जित्ने मौका

नेपालको एक लाेकप्रिय डिजिटल वालेट खल्तीले आफ्नो भाइबर कम्युनिटीमा खल्तीमा आइफोन १२ नामक अभियान संचालन गरिरहेको छ । जस अन्तर्गत खल्तिको भाइबर कम्युनिटीमा जोडिदा १ भाग्यशाली विजेताले आइफोन १२ जित्न सक्नेछन् ।

अहिलेको समयमा क्याम्पेन प्रयोगकर्तालाई प्रविधिसँग अझै नजिक्याउने ठुलो माध्यम बनेको छ । यसै अन्तर्गत खल्तीले ल्याएको हो "खल्तीमा आइफोन १२" अभियान सञ्चालनमा ल्याएको हो ।

आईफोन १२ जित्नका लागि सुरूमा खल्ती भाइबर कम्युनिटीमा जोइन गरी खल्ती स्टिकर डाउनलोड गर्न पर्नेछ। त्यसपछि खल्ती एप भित्र गई खल्तीमा आइफोन १२ सेक्सनबाट रु. २० को रिचार्ज गर्न पर्नेछ । यसरी खल्तीको लक्की ड्रमा सहभागी हुन् सकिने छ ।

यति मात्र हैन, खल्तीले आफ्नो भाइबर कम्युनिटीमा अझै थुप्रै रमाइलो हुने खेल जस्तै क्विज र गिभअवेहरु पनि गरिरहेको हुन्छ । जसअन्तर्गत जो कोहिले थुप्रै कुपन तथा उपहारहरु पनि जित्न सक्छन् । यो अफर २८ मार्चदेखि चैत्र १५ सम्म लागु हुनेछ।

खल्ती वालेटको प्रयोग गरी ६० बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।

अपडेट

अटो रिक्साको भुक्तानी अनलाइनबाटै गर्न सकिने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैङ्कले अटो रिक्सा प्रयोग गर्ने यात्रुलाई अनलाइनबाट…

सूचना तथा सञ्चार प्रविधि सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

क्यान इन्फोटेक घोषणा कार्यक्रमको अवसर पारेर क्यान महासंघले मिडिया क्षेत्रमा सूचना तथ…

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव, प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव देखिएको छ। यससम्बन्धी अध्ययन समितिले प्राकृ…

गागलफेदी यातायातमा मेगा बैंकको क्यूआर भुक्तानी सेवा

मेगा बैंकले गागलफेदी यातायात प्राइभेट लिमिटेडद्वारा सञ्चालित यात्रुबाहक बसहरुमा क्…

कतार एयरवेजको ‘डिजिटल राहदानी’ मोबाइल एप

कतार एयरवेज ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षण गर्ने पहिलो एयरलाइन्स बनेको छ । …

एक सय रुपैयाँ कमाउँदा ९१ रुपैयाँ खर्च गर्छन् नेपाली

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण मुलुक लामो समयसम्म बन्दाबन्दी भएर आर्थिक…

बैशाख २८ गतेदेखि \'क्यान इन्फोटेक २०२१\' आयोजना हुदै

सूचना प्रविधि क्षेत्रको कुम्भ मेलाको रुपमा चिनिएको क्यान इन्फोटेक २०२१ यस वर्ष बैशाख २८ गतेदेखि सुरु हुने भएको छ । ६ दिनसम्म संचालन हुने इन्फोटेक जेष्ठ २ …

प्रा.डा. पोखरेल केयु - स्कुल अफ इन्जिनियरिङको डीनमा नियुक्त 

काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ इन्जिनियरिङको डीनमा प्रा.डा. मनिष पोखरेल नियुक्त हुनुभएको छ ।


कर्नाटक विश्वविद्यालयबाट कम्युटर साइ…

अब क्युआर कोड स्क्यान गरेरै बसको भाडा तिर्न सकिने

बैंक अफ काठमाण्डूले आफ्नो डिजिटल कारोबार (क्यूआर कोड) विस्तारित गर्नेक्रममा पूर्वी न…

शुरू भयो भोजको वृहत अनलाइन खाना मेला, ७० प्रतिशत सम्म छूट पाइने

अनलाइन अर्डर मार्फत घरघरमा खानेकुरा पुर्‍याउने 'भोज' ले सुरु गरेको अनलाइन खाना म…

जेठ महिनामै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक

आगामी शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीले जेठ महिनाभित्रै नयाँ पाठ्यपुस्तक हात …

गूगल म्यापमा अब फोटो र मिसिङ रोड अपलोड गर्न सकिने

गूगलले गूगल म्यापलाई अझै राम्रो बनाउन नयाँ फिचर ल्याउने भएको छ ।

<…

सुरू भयो सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी (फोटोफिचर)

सफ्टवेरिका कलेजले आयोजना गरेको आईओटी प्रदर्शनी आजबाट शुरू भएको छ । कम्प्युटिङ सोलु…

कोरोना खोपको बारेमा गलत जानकारी दिने  ३० हजार भिडियो युट्युबबाट डिलिट

युट्युबले कोरोना खोपको बारेमा गलत जानकारी फैलाउने ३० हजार भिडियोलाई डिलिट गरेक…

कृषि हाट बजार धनगढीमा अब क्युआर कोड स्क्यान गरेरै पैसा तिर्न सकिने

सनराइज बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको…