कीवर्डहरू -

अपडेट

विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउने एआई सुपरकम्प्युटर : पर्लम्युटर

नयाँ एआई सुपरकम्प्युटर पर्लम्युटरले विश्वकै सबैभन्दा ठूलो थ्रीडी म्याप बनाउन मद्दत पुर्‍याउने भएको छ । यसले एस्ट्रोफिजिक्सका लागि पनि सहयोग गर्ने बताइएको छ ।

राष्ट्रिय ऊर्जा अनुसन्धान वैज्ञानिक कम्प्युटिङ केन्द्रले पर्लम्युटरको निर्माण गरेको हो । एआईका लागि यो सबैभन्दा छिटो सुपरकम्प्युटर हो र यसले ब्रह्माण्डको विस्तारलाई छिटो पार्ने डार्क उर्जा अध्ययन गर्नका निम्ति ठूलो थ्रीडी म्याप बनाउन मद्दत पुर्‍याउने छ ।

मेशिनले डार्क एनर्जी स्पेक्ट्रोस्कोपिक इन्स्ट्रुमेन्टबाट डाटा प्रोसेस गर्ने गर्दछ । पर्लम्युटरमा १ हजार ५३६ नोडहरु रहेको छ । हरेक नोडमा ६४ कोर ईपिवाईसी ७७६३ प्रोसेसर र चारओटा एनभीआईडिआईए ए १०० जिपियु रहेका छन् ।

यसले एकदमै छिटो क्यालकुलेसन गर्ने गर्दछ । वैज्ञानिकहरुले सन् २०२१ को अन्तय तिर हरेकमा ईपिवाईसी ७७६३ प्रोसेसर भएको ३ हजार ७२ सिपियु राख्ने भएको छ ।

अपडेट

अब घरबाटै जग्गा दर्ता, नामसारी लगायतका जग्गा प्रशासनसँग सम्बन्धित कार्य गर्न सकिने

अब सेवाग्राहीले अनलाइनबाटै जग्गा दर्ता, नामसारी लगायतका जग्गा प्रशासनसँग सम्बन्धित क…

यी हुन संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत बजेटमा उल्लेख कार्यक्रमहरु

सरकारी निकायबाट प्रदान गरिने सबै प्रकारका सेवालाई नागरिक एपसँग अन्तरआवद्धता गरिने…

हुलाकबाट ई-कमर्श चलाउन अध्ययन गरिने

आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जा्ड्दै सेवालाई व्यवस्थित हुलाक स…

स्टार्टअपलाई ५ वर्षसम्म कर छूट

सरकारले स्टार्टअपलाई ५ वर्षसम्म कर छूट दिने भएको छ ।

सरकारले नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने भएको छ …

हुलाकबाट इकमर्श चलाउन अध्ययन गरिने

आगामी आर्थिक वर्षमा हुलाक सेवालाई आधुनिक प्रविधिमा जा्ड्दै सेवालाई व्यवस्थित हुलाक सेवा विस्तार गरिने भएको । हुलाक मार्फत इकमर्श सञ्चालन गर्न सम्भाव्यता अध्ययन ग…

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड

आगामी आर्थिक वर्षको बजेट १६ खर्ब ४७ अर्ब ५७ करोड हुने भएको छ ।

आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिने र अफ्नै पेमेन्ट कार्ड ल्याउने 

विद्युत्तिय भुत्तानीलाई सरल र सुरक्षित बनाइने छ । आगामी वर्ष नेशनल पेपेन्ट स्विच स्थापना गरिनेछ र नेपालको आफ्नै कार्ड वितरण गरिने कुरा आर्थिक वर्षको बजेटमा उल्…

आगामी आर्थिक वर्षमा नेसनल गेटवे स्विच संचालनमा आउने

सकारले आगामी आर्थिक वर्षदेखि नेसनल गेटवे स्विच संचालनमा ल्याउने भएको छ आर्थिक वर्ष …

आगामी आर्थिक वर्ष डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याइने

आगामी आर्थिक वर्ष डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा ल्याइने भएको छ । 

आर्थिक वर्ष २०७८र०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले डिज…

सरकारी कर्मचारीको तलब २ हजारले वृद्धि

सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँले वृद्धि हुने भएको छ । आगामी आर्थिक वर्षको ब…

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजे…

एनटिभी वर्ल्ड संचालनमा ल्याउने

नेपाल टेलिभजिनले आफ्नो अर्को च्यानल एनटिभी वर्ल्ड संचालनमा ल्याउने भएको छ ।

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने 

२ वर्षमा सबैलाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । आगामी आर्थिक वर्षमा ७० लाखलाई राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ । विभिन्न जिल्लामा अहिलेसम्म २२ लाख तथ्यांक स…