अपडेट
फोनपे अफर एप डाउनलोड गर्दा आइफोन १२ जित्ने मौका, यसरी हुनुहोस् सहभागी
फोनपेले ‘अफरमा आइफोनको अफर’ नयाँ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत फोनपे अफर एप डाउनलोड गर्ने एकजनाले भाग्यशालीले आइफोन १२ जित्न सक्ने छन् ।
फोनपे अफर एप डाउनलोड गरेर यो अफरमा सहभागी न सकिने फोनपेले जनाएको छ । यो योजना आगामी असार ३१ गतेसम्म लागु हुनेछ ।
आइफोन १२ मा ६४ जीबी स्टोरेज रहेको छ । साथै कम्पनीले फोनपे अफर एप च्यालेञ्ज समेत सुरू गरेको छ । यसमा सहभागी भएर एकजनाले हरेक दिन १ हजार र हप्तामा २ हजार रूपैयाँ जित्न सक्ने छन् ।
फोनपे अफर एप च्यालेञ्ज योजनामा सहभागी हुन् फोनपे अफर एप डाउनलोड गरी च्यालेञ्ज अप्सनमा गएर इन्टरनेट बिल, खानेपानि बिल, विद्युत, क्युआर कारोबार, टिभी, इन्स्योरेन्स लगायतको शुल्क तिरेर सहभागी हुन सकिने छ । यो योजना पनि आगामी असार ३१ गतेसम्म लागु हुनेछ ।
फोनपे अफर एप डाउनलोड गर्न एन्ड्रोइडका लागि
यहाँ क्लिक
गर्नुहोस् आईओएसका लागि
यहाँ क्लिक
गर्नुहोस् ।
अपडेट
किन लोकप्रिय भइरहेको छ क्लबहाउस ?
आजभोलि नेपालसहित विभिन्न देशमा क्लबहाउस नामक मोबाइल एप लोकप्रिय छ । क्लबहाउस एन्ड्र…
फोन नम्बरको आधारमा मान्छेलाई ब्लक गर्न मिल्ने फिचर ल्याउँदै टिन्डर
टिन्डरले फोन नम्बरको आधारमा मान्छेहरुलाई ब्लक गर्न मिल्ने फिचर ल्याउने भएको छ । यो फ…
प्याब्सन र एनप्याब्सनका शिक्षक तथा कर्मचारीलाई मेरो डक्टरको निःशुल्क स्वास्थ्य परामर्श
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्टिय निजी तथा आवासीय वि…
सिटिजन लाइफ इन्स्योरेन्समा अब अनलाइनबाटै बिमा दावी गर्न सकिने
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन ब…
वान एक्स बेटको विज्ञापन गरिएको भिडियो हटाउन विज्ञापन बोर्डको निर्देशन
नेपाल विज्ञापन बोर्डले डिजिटल प्लेटफर्मबाट वान एक्स बेटको विज्ञापन गरिएको भिडियो हट…
कर्मचारीको पेन्सन अब विद्युतीय माध्यमबाट सोझै खातामा
सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीको मासिक निवृत्तभरण रकम अब सिधै उनीहरुको खातामा …
लुडो कौशलको खेल नभई भाग्यको खेल घोषणा गर्न भारतको उच्च अदालतमा रिट दायर
भारतको बम्बे उच्च अदालतमा बिहिबार लुडोलाई कौशलको खेल नभई भाग्यको खेल घोषणा गर्न र…
अनलाइनबाटै होटेल बुकिङ गर्न सकिने एप ‘अतिथी घर’, यसरी गर्नुस् प्रयोग
अब विश्वको जुनसुकै देशबाट नेपालमा होटेल बुक गर्न सकिने भएको छ । अनलाइनबाटै नेपा…
अब हामीले डिजिटल इकोनोमीमा फोकस गर्नुपर्छः मंगेश लाल श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघको आइसिटी डेभलपमेन्ट कमिटीका अध्यक्ष मंगेश लाल श्रेष्ठले …
सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट अब सिधैं भुक्तानी गर्न सकिने
सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम ज…
डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट दुई वर्षका लागि निलम्बन
फेसबुकले दुई वर्षका लागि पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक अकाउन्ट निल…
‘निजी क्षेत्र डिजिटल इकोनोमीको मुख्य आधार हो, यसमा सरकारले बजेट बढाउनु पर्छ’
मुलुकको समग्र विकास गर्ने हो भने डिजिटल अर्थतन्त्रमा जोड दिनुपर्छ भन्दै निजी क्षेत्रदेखि सरकारले पनि विभिन्न कार्यक्रम स…
आज ४ बजेदेखि राष्ट्रिय साइबर सुरक्षा नीतिको मस्यौदामाथि छलफल हुँदै, यसरी हुनुहोस् सहभागी
आईतबार अपराह्रन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको राष्ट्रिय साइबर सुर…
दिगो विकासका लागि नेपालमा युएनडीपी र एनसेलको साझेदारी
नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्ध…
वित्तिय क्षेत्रमा डिजिटाइजेसन व्यापक बढेको छः अर्थ मन्त्रालयका सल्लाहकार डा. श्रेष्ठ
अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाश कुमार श्रेष्ठले डिजिटाइजेसनमा वित्तिय क्ष…