अपडेट
विन्डोज टेनको पछिल्लो अपडेटमा विभिन्न समस्या रहेको प्रयोगकर्ताको गुनासो
प्रयोगकर्ताहरुले पछिल्लो विन्डोज टेन अपडेटमा विभिन्न समस्याहरु भएको रिपोर्ट गरेका छन् । यसले टास्कबारको आईकनलाई गायब गरिदिएको वा पिसीलाई करप्ट बनाईदिएको पाइएको छ ।
केही प्रयोगकर्ताले प्रिन्टर राम्रोसँग काम नगरिरहेको पनि गुनासो राखेका छन् । विन्डोजको नयाँ अपडेट अक्टोबर २०२०, मे २०२० र मे २०२१ को भर्सनमा उपलब्ध रहेको छ ।
यो अपडेटलाई केबी ५००३२१४ नाम दिइएको छ । यो समस्या केही हप्ता देखि रहेको छ र माइक्रोसफ्टले यसको समाधानका लागि केही नगरेकोनै जनाइएको छ ।
केही प्रयोगकर्ताले एक्सन सेन्टरमा पनि ग्लीच आएको र सर्चबार नखुलिरहेको समस्या भोगेका छन् । न्यूज विडजेटलाई बन्द गरेमा यी समस्याहरु केही हदसम्म बन्द भएको पाइएको छ ।
माइक्रोसफ्टले आधिकारिक रुपमा यस समस्यालाई कहिले समाधान गर्छ भनेर केही पनि जानकारी दिएको छैन् ।
अपडेट
कर्मचारीको सुरक्षाका लागि रोबोटमा लगानी गर्दै अमेजन
रोबोटहरुले कर्मचारीको सुरक्षा बढाउने अमेजनले अनुमान गरेको छ । कम्पनीले कर्मचारीहर…
कोपा अमेरिका पनि डिशहोमबाट प्रत्यक्ष हेर्न सकिने
नेपालको एकमात्र डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले कोपा अमेरिका २०२१ पनि प्रत्यक्ष…
ल्याप्चेको ठाउँमा बायोमेट्रिक प्रयोग गर्न उद्योग संगठन मोरङले दियो राष्ट्र बैंकलाई सुझाव
डिजिटल प्रविधिको प्रयोग व्यापक भइरहेको अवस्थामा बैंकको कारोबारलाई पेपरलेस बनाउन उद्योग संगठन मोरङले नेपाल राष्ट्र ब…
एप्पललाई ट्रम्प प्रशासनले सन् २०१८ मा डन मेकघानको बारेमा जानकारी मागेको खुलासा
सन् २०१८ मा ट्रम्पको ह्वाईट हाउस क्याउनसेलको बारेमा ट्रम्प प्रशासनले एप्पललाई चुपचाप ड…
नेपाली पब्जी टिम डिआरएस तेस्रो हुदै जित्यो २१ लाख पुरस्कार
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ मा नेपाली टोली डिआरएस गेमिङले तेस्रो स्थान हात पार्द…
विज्ञान विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
विज्ञान शिक्षक समाज नेपाल र यूनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगको सचिवालयको सहकार्…
अब साँझ ७ बजेसम्म होम डेलिभरी सेवा सञ्चालन गर्न पाइने
असार १ गतेदेखि अत्यावश्यक वस्तुहरुको होम डेलिभरी सेवा खुल्ला हुने भएको छ ।
गूगलले वेब ब्राउजर जस्तै क्रोम ओएसमा पनि अब छिटो अपडेट दिने
गूगलले वेब ब्राउजर जस्तै क्रोम ओएसलाई पनि एकदमै छिटो अपडेट गर्ने भएको छ । गूगलले …
अनलाइनबाटै निःशुल्क वेब डिजाइन सिकाउँदै ब्रोडवे इन्फोसिस
ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क वेब डिजाइन सिकाउने भएको छ । यो निःशुल्क सेस…
करिब ३ अर्ब २८ करोडमा बिक्री भयो जेफ बेजोससँग अन्तरिक्षमा ११ मिनेट यात्रा गर्ने टिकट
अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी ब्लु ओर्जिनले बनाएको न्यु सेफर्ड स्पेस रकेटमा या…
वाईवाई ग्लोकल टिन हिरोको आवेदन खुल्ला, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन
वाईवाई ग्लोकल टिन हिरो २०२१ का लागि आवेदन खुल्ला गरिएको छ । किशोर किशोरीहरुमा भ…
यी मोबाइलमा चल्छ टेलिकमको भीओएलटिई सेवा
नेपाल टेलिकमले गत जेठ ३ गते विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नेपालम…
ट्विटरमा उत्रिए कोरिया जान नपाएका हजारौं युवाहरु, लेखे ‘जस्टिस् फर इपीएस पासर’
कोरिया जान भाषा र सीप परीक्षा (इपीएस) उत्तिण गरेका हजारौं युवाहरु अहिले आन्दोलनमा छन् । बाहिर निषेधाज्ञा छ, त्यसैल…
डिशहोमले प्रत्यक्ष प्रसारण गर्दै युरो कप, नेपाली भाषामा पनि कमेन्ट्री सुन्न सकिने
नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ…
यी हुन् उत्कृष्ट १० ‘सेल्फी विथ डटर’ (फोटो फिचर)
विगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक विश…