कीवर्डहरू -

अपडेट

अमङ अस गेममा ‘हाईड एण्ड सिक’ मोड सार्वजनिक हुँदै

नेपालमा पनि एकदमै चर्चित भईरहेको गेम अमङ असले ‘हाईड एण्ड सिक’ मोड सार्वजनिक गर्ने भएको छ । त्यस्तै एपमा भाइसर कस्मेटिक्स र फिफ्थ म्याप को फिचर पनि राखिने भएको छ ।

यो कुराहरुको जानकारी गेम विकासकर्ता इनरस्लथले समर गेम फेस्टमा दिएका थिए । यी अपडेटहरु कहिले आउँछ भन्ने बारे कम्पनीले कुनै पनि जानकारी दिएको छैन् ।

इनरस्लथले एउटा ब्लग पोस्ट गर्दै एपमा अकाउन्ट लिकं गर्ने फिचर पनि ल्याउने जानकारी दिएका छन् । यसले बहु प्लेटफर्म प्रयोग गरेर गेम खेल्नेहरुलाई सजिलो पारिदिनेछ ।

इनरस्लथले केही अरु फिचरहरु पनि गेममा जोड्ने बताएका छन् । अपडेट पछि गेममा अहिले रहेको उच्चतम खेलाडी शङ्ख्या १० बाट कम्पनीले १५ बनाउने पनि बताएको छ ।

केही खेलाडी रङ्गहरुमा पनि परिवर्तन ल्याउन आटिएको उनले बताएका छन् । अमङ अस अहिले पिसी, आईओएस, एन्ड्रोईड र स्वीचमा उपलब्ध रहेको छ ।

सन् २०२१ को अन्तय तिर यो गेम प्लेस्टेसन र एक्सबक्समा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

अपडेट

म्यासेन्जरबाट भुक्तानी गर्न सकिने, सार्वजनिक भयो ‘फेसबुक पे’ को क्युआर कोड

फेसबुक मेसेन्जरले फेसबुक पेको कारोबारको निम्ति कस्टम क्युआर कोड राखेको छ । यसले ग…

यसरी हेर्नुहोस् पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपको लाइभ

बिहीबारदेखि पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ शुरू भ…

नेपालसहित १६ टिम भिड्दै छन् १ करोड ७५ लाख पुरस्कारको पब्जी प्रतियोगितामा, यसरी हेर्नुस् लाइभ

बिहीबारदेखि पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप २०२१ शुरू भ…

ह्वावेले खोल्यो सबैभन्दा ठूलो साइबर सुरक्षा तथा प्राइभेसी संरक्षण सेन्टर 

ह्वावेले चीनको डोंग्वानमा आज आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी सं…

सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा एक युवक पक्राउ

काठमाडौं महानगरपालिका-५ भाटभटेनी चोकमा रहेको सांग्रिला डेभलपमेन्ट बैंकको एटिएम …

नैनकला थापा बनिन् नयाँ सञ्चारमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नैनकला थापालाई नियु…

ओपोले सार्वजनिक गर्‍यो साइबरियल कम्प्युटिङ प्रविधि

ओपोले रियल टाइमद्वारा सञ्चालित आफ्नो नव निर्मित एआर एप्लिकेशन साइबरियल स्थानिक कम्प्य…

जुन १५ मा विश्वव्यापी रुपमा सःशुल्क पोडकास्ट सदस्यता खोल्दै एप्पल

एप्पलले जुन १५ मा सःशुल्क पोडकास्ट सदस्यता खोल्ने भएको छ । यो फिचर विश्वव्यापी रुपमा…

‘सेल्फी विथ डटर’ अभियान सम्पन्न, उत्कृष्ट सेल्फीलाई पुरस्कार वितरण 

विगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डटर’ अभियान बुधबार एक बिश…

अब अमेरिकामा टिकटक र विच्याट चल्ने, बाइडेनले रद्ध गरे ट्रम्पले लगाएको प्रतिबन्ध

अमेरिकाको राष्ट्रपति जो बाइडेनले टिकटक र वीच्याटलाई प्रतिबन्ध लगाउने ट्रम्पको आदेश र…

चार्जिङ स्टेशनको प्रारम्भिक काम शुरू, ५० वटा स्टेशन निर्माण गरिने

विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ ।…

फोहोर व्यवस्थापन बिल अब खल्तीबाटै सिधैं भुक्तानी गर्न सकिने 

खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अ…

सामसङले स्मार्ट होम एपमा ल्यायो नयाँ इन्टरफेस

सामसङले आफ्नो स्मार्टथिङ्ग्स नामक स्मार्ट होम एपमा नयाँ इन्टरफेस ल्याएको छ । पहिला धमि…

बजारमा बिक्री भइरहेका अक्सिजन कन्सन्ट्रेटर आविष्कार केन्द्रले प्रमाणित गरेको छैनः महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले बजारमा बिक्री भइरहेका अ…