कीवर्डहरू -

अपडेट

फेसबुकले पत्ता लगाउन सक्छ अब ‘डिप फेक’, कहाँबाट बनाइएको भन्ने पनि थाहा हुने

फेसबुक विश्वव्यापी समस्याका रुपमारहेको ‘डिप फेक’ पत्ता लगाउने प्रविधिको विकास गरेको छ । साथै, उक्त ‘डिप फेक’ कहाँबाट आएको हो भन्ने पनि पत्ता लगाउन सक्नेछ ।

डिप फेकले मान्छेरुको निजी सुरक्षामा समस्या ल्याईरहेकाले फेसबुकले यो फिचर ल्याएको हो । यो एआईलाई फेसबुकले मिचिगन विश्वविद्यालयसँग सहकार्य गरेर ल्याएको हो ।

कम्पनीले यस प्रक्रियालाई रिभर्स इन्जिनियरिङको माध्यमले बनाएको छ । यस एआईले कुन मोडेलमा ईमेज बनाइएको थियो भनेर विस्तृत जानकारी पनि दिने गर्दछ । तर यस एआईलाई पशिक्षिण दिइएको बाहेकको जेनेरेटिभ मोडेललाई भने पहिचान गर्न सक्दैन् ।

यसले एआई मोडेल पछाडिको नौलो प्यार्टन पत्ता लगाउने गर्दछ । एआइले डिप फेकको गुुणहरु पनि थाहापाउन सक्छ । यसले वास्तविक स्रोत पनि दिने हुँदा कसले यसतो नक्कली कन्टेन्ट बनाईरहेको छ भन्ने पनि थाहा हुन्छ । अहिलेको समयमा यस प्रविधिले एकदमै सहयोग पु¥याउने आशा गरिएको छ ।

अपडेट

सवारी चालक अनुमतिपत्र, उद्योग, वाणिज्य, व्यवसाय दर्ता लगायतका सेवा अब विद्युतीय माध्यमबाट

बागमती प्रदेशले योजना अनुगमन तथा मूल्यांकन, यातायात व्यवस्थापन, सवारी चालक अनुमति…

परिवार योजना सम्बन्धि जानकारी दिने एप ‘मेरो संगिनी’

नेपाल सीआरएस कम्पनीले परिवार योजना सम्बन्धि ‘मेरो संगिनी’ मोबाइल एप सुरु गरेको छ…

सेयर बजारको चर्चा ट्विटरमा, ‘नेप्से’ नेपाल ट्रेन्डिङमा 

बुधबार ट्विटर नेपाल ट्रेडिङमा 'नेप्से' पुगेको  छ ।  मंगलबार र बुधबार ह्यासट्याग नेप्सेमा हजारौं ट्विट भएका छन् ।

वर्षा र बाढीबारे ११५५ मा फोन गरेर जानकारी लिन सकिने 

नेपालमा मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ…

जुन २४ मा सार्वजनिक हुँदै विन्डोज ११, कस्ता हुनेछन् फिचर ?

आगामी जुन २४ मा विन्डोज ११ सार्वजनिक हुन सक्ने अनुमान लगाइएको छ । अहिले विन्डोज १…

युवा वैज्ञानिकलाई प्रोत्साहन गर्न प्रदेश विज्ञान प्रविधि कोष स्थापना गरिने

बागमति प्रदेशले प्रदेश विज्ञान प्रविधि कोष स्थापना गर्ने भएको छ । मंगलबार प्रदेश सभा…

नाष्टले काठमाडौं महानगरपालिकाको सहकार्यमा स्मार्ट सिटीको लागि प्रविधिको विकाससँगै रिसर्च र इन्नोभेसनमा काम गर्ने

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र काठमाडौं महानगरपालिका बीच समझ…

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै नबिल बैंक, शुक्रबारदेखि सोमबारसम्म बैंकिङ कारोबार बन्द हुने

असार ४ गते शुक्रबारदेखि असार ७ गते सोमबारसम्म नबिल बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबा…

प्रदेश १ मा सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेवाहरु अब अनलाइनबाटै

प्रदेश १ ले अनलाइनबाटै सवारी साधनको दर्ता नवीकरण, इजाजतपत्र, नामसारी लगायतका सेव…

शहरी यातायातलाई प्रविधिमैत्री बनाउन ई-टिकेट र ई-भुक्तानीको व्यवस्था मिलाइने

गण्डकी प्रदेशले सवारी साधनमा डिजिटल प्रणाली लागु गरी शहरी यातायातलाई प्रविधिमैत्री…

सार्वजनिक भयो ‘सत्कार’ एप, ग्राहकले कतै नछोएर स्वचालित रुपमा होटल प्रयोग गर्न सक्ने

कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसहरुले चाहेर पनि …

सन् २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले अक्टाबेर १४, २०२५ सम्ममा विन्डोज टेनको सपोर्ट बन्द गर्ने भएको छ । विन्डो…

माइक्रोसफ्ट वर्डमा लेखिएको नेपाली अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परिवर्तन गर्न सकिने

माइक्रोसफ्ट वर्डमा नेपाली युनिकोडमा लेखिएको अक्षरलाई अब सिधै अन्य नेपाली फन्टमा परि…

डेटा स्क्रयापिङ ब्लक गर्न लिंक्डइनलाई अमेरिकी सर्वाेच्च अदालतको आदेश

अमेरिकाको सर्वाेच्च अदालतले लिंक्डइनलाई डेटा स्क्रयापिङ ब्लक गर्नका निम्ति एउटा अझै म…

नाबालिकालाई फेसबुक म्यासेन्जरमा अश्लील फोटो र भिडियो पठाउने एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमा अश्लील …