अपडेट
फेसबुकको अडियो फिचर अमेरिकामा सार्वजनिक, के के छन् सुविधा ?
फेसबुकले क्लबहाउस जस्तै सुविधा भएको अडियो फिचर अमेरिकामा सार्वजनिक गरेको छ । अहिलेका लागि फेसबुकले यो फिचर अमेरिकामा भेरिफाई भएको क्रियटर र सेलिब्रेटीले रुम होस्ट गर्न मिल्ने गरी मात्रै ल्याएको हो ।
त्यसमा कम्पनीले केही पोडकास्ट पनि राखेको छ । यस फिचरले अडियो रुम बनाउनलाई दिने गर्दछ । कुराकानीहरु एपमा लाइभ स्ट्रीम हुने गर्दछ ।
एपले अब यो फिचरलाई न्यूजफिडमा सबैभन्दा माथि राख्नेछ । यसमा क्रियटर फ्रेन्डली फिचरहरु पनि राखिएको छ । रुममा प्रयोगकर्ताले स्टार पाएमा स्ट्रीमबाट पैसा कमाउन पनि सक्नेछन् ।
अरु साधारण प्रयोगकर्ताले भने रुममा जोइन गर्न पाउनेछन् र रुम होस्टले कसले बोल्न पाउने र नपाउने भनेर सञ्चालन गर्न सक्नेछन् । नियम तोड्नेलाई एपमा रिपोर्ट पनि गर्न सकिन्छ । धेरै जसो रुम फेसबुक ग्रुपको आधारमा पनि हुनेछ ।
फेसबुकले आफ्नो प्लेटफर्ममा पोडकास्ट पनि एड गरिरहेको छ । अब फेसबुक ब्राउज गर्दा प्रयोगकर्ताहरुले पोडकास्ट पनि सुन्न सक्नेछन् ।
अपडेट
११ विधामा आइसिटी अवार्डको अनलाइन नोमिनेशन शुरू, कुन विधामा कसले दिन सक्छन् ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डक…
क्लबहाउसमा म्यासेजिङ फिचर आउँदै
क्लबहाउसले म्यासेजिङ फिचर लिक गरेको छ । अहिलेसम्म एपले स्पोटिफाई, फेसबुक जस्ता एपल…
टिकटकले क्रियटरलाई मिनी एप राख्न दिने
टिकटकले क्रियटरहरुलाई भिडियोमा मिनी एप राख्न दिने भएको छ । प्रयोगकर्ताहरुले जम्प भ…
१३ दिनमै सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त
सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त भएकी छन् । मन्त्री नियुक्त भएको १…
इन्डोनेसियाको पिटी पेनेरबिट इन्टान परिवारासँग माइ सेकेण्ड टिचरको रणनीतिक साझेदारी
एडभान्स पेडागोजी (एपी) को माइ सेकेण्ड टिचरले इन्डोनेसियाको पिटी पेनेरबिट इन्टान प…
क्लबहाउसमा प्रहरी अधिकृतको फोटो दूरूपयोग गरी प्रोफाइल पिक्चर राख्ने एक जना पक्राउ
क्लबहाउसमा प्रहरी अधिकृतहरुको फोटो दूरूपयोग गरी प्रोफाइल पिक्चर राखेको आरोपमा एक …
जुन २८ मा नयाँ वेयर ओएस बारे जानकारी दिदै सामसङ
सामसङ्ले जुन २८ मा नयाँ वेयर ओएसको प्रस्तुती गर्ने भएको छ । जुन २८ मा हुने मोबाइल…
आजबाट टुटल पठाओको सेवा शुरू
आजदेखि काठमाडौं उपत्यकामा टुटल पठाओको सेवा पुनः शुरू भएको छ । काठमाडौं उपत्यकाम…
कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने
कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने भएको छ । ५ वटा नगरपालि…
खल्तीको प्रेडिक्ट एण्ड विन योजना, यूरो कपको सही अनुमान गर्दा २५ हजार जित्न सकिने
खल्ती डिजिटल वालेटले प्रेडिक्ट एण्ड विन योजना सार्वजनिक गरेको छ । जसमा खल्ती एप भित्…
गुगल मिटमा ‘हात उठाउने’ फिचर सुधार गर्दै गुगल
गूगलले गूगल मिटको ‘ह्याण्ड रेजिङ’ फिचरमा वर्कस्पेसका लागि नयाँ एनिमेसन सार्वजनिक ग…
भोलिबाट टुटल र पठाओ सञ्चालनमा आउने
काठमाडौं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएसँगै राइड शेयरिङ प्ले…
गूगल प्ले स्टोरमा फेरि देखियो जोकर भाइरस, आफ्नो फोनमा छन् भने तुरून्तै डिलिट गर्नुहोस् यी ८ एप
गूगल प्ले स्टोरमा यसअघि देखिएको जोकर भाइरस पुनः देखिएको छ । क्विकहिल सेक्युरिटी ल्…
एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै नयाँ डेबिट कार्डका लागि आवेदन दिन सक्ने
एनआईसी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आ…
जेफ बेजोसलाई अन्तरिक्षबाट पृथ्वीमा नफर्कन ४१ हजारले गरे हस्ताक्षर
अमेजनका संस्थापक जेफ बेजोस आगामी महिनामा अन्तरिक्षमा जाने तयारीमा छन् तर यही बेला…