कीवर्डहरू -

अपडेट

डिजिटल सेवाहरू एकै ठाउँबाट दिन सिद्धार्थ बैंकले सार्वजनिक गर्‍यो ‘इजी बैंक’

सिद्धार्थ बैंक लिमिटेडले इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल बैंकिङको सेवा दिन र सरकारको डिजिटल नेपाल अभियानलाई सघाउन इजी बैंक सार्वजनिक गरिएको हो ।

इजी बैंक प्लेटफर्म बैंकको आधिकारिक वेबसाइटमा गएर सोझै लिङ्क गरी ग्राहकहरुले प्रयोग गर्न सक्नेछन् । यस प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलन गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहने भएका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सकिन्छ ।

हाल इजी बैंक प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्नो सीआरएन नम्बर हेर्न सकिन्छ ।

इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा अझ बढी लाभदायी रहने विश्वास बैंकको छ ।

अपडेट

सेलपे वालेटमा रकम लोड गर्दा १० प्रतिशत क्यास ब्याक पाइने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकमले ग्राहकहरुको माग ब…

अप्राविधिकलाई लक्षित गरी नेपालमै पहिलो पटक एआई वर्कशप हुँदै, यसरी हुनुहोस् सहभागी 

आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को क्षेत्रमा काम गर्दै आएको संस्था फ्यूजमेसिन इंकले ‘ए…

सीपीभीआर २०२१ मा ओपोले हात पार्‍यो १२ अवार्ड

ओपोले प्रिमियर एन्यूअल कम्प्यूटर भिजन ईभेन्ट, कम्प्यूटर भिजन एण्ड प्याटर्न रिगक्निशन कन्फ…

साउन १ गतेदेखि क्यूआर कोडसहितको लाइसेन्स वितरण हुने

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा पास गरेका चाल…

नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत

सरकारले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गर्ने निर्णय गरेको …

इन्स्टाग्रामले आफ्नो स्टोरिमा लिकं शेयर गर्न दिने फिचर परीक्षण गर्दै 

इन्स्टाग्रामले आफ्नो स्टोरिमा धेरै मान्छेलाई लिकं सेयर गर्न दिने फिचर परीक्षण गरिरहेक…

रिया मनी ट्रान्सफरबाट अब इसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने

विश्वकै अग्रणी रेमिट्यान्स सेवा प्रदायक तथा युरोनेट वर्ल्डवाइड इंकको सब्सिडायरी कम्पनी…

सामाजिक सञ्जाल दिवस, यस्ता छन् केही तथ्य

सामाजिक सञ्जालले विश्वलाई एउटा प्लेटफर्ममा ल्याएको छ । जहाँ विश्वभरका करोडौं व्यक्ति एकै ठाउँ बसेर छलफल गर्न सक्छन् । स…

ट्विटरले समाधान गर्‍यो ‘लेटेस्ट ट्विट’ ट्याबलाई डिसेबल गरिदिने बग

ट्वीटरले ‘लेटेस्ट ट्विट’ भन्ने ट्याबलाई डिसेबल गरिदिने बग समाधान गरेको छ । यसले के…

वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउन एक स्टार्टअप खरिद गर्दै जूम 

जूमले भिडियो कलमा वास्तविक समयमै अनुवाद गर्ने प्रणाली ल्याउनका लागि एउटा स्टार्टअप …

अध्यागमन विभागले शुरू गर्‍यो डिजिटल भिसा प्रणाली

अध्यागमन विभागले विदेशी नागरिकलाई डिजिटल भिसा दिन थालेको छ । हस्तलिखित भिसा प्रत…

नबिल बैंकले स्थापना गर्‍यो ‘नबिल दिगो बैंकिङ’

नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ । बैंकले मंगलबार एक भर्चअल…

विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दर परिवर्तन गर्ने

विन्डोज ११ को प्रिभ्यूले ब्याट्री जोगाउन रिफ्रेस दरलाई परिवर्तन गर्ने भएको छ । रिफ्रेस…

स्मार्टले ८ जीबी डेटासहितको निःशुल्क सीम दिने, यसरी गर्नुहोस् अनलाइन अर्डर

मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले निःशुल्क सीम दिने भएको छ । ८ जीबी डेटा…

साउनबाट सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी

सरकारले आगामी साउनदेखि  सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य …