अपडेट
यस्ता छन् एनसेल एप चलाउँदा निःशुल्क पाइने थप सुविधाहरु
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले प्रयोगकर्ताको सहजताका लागि मोबाइल एपमा विभिन्न सुविधा उपलब्ध गराइरहेको छ । एनसेल प्रयोगकर्ताले एनसेल एप चलाउँदा विभिन्न अतिरिक्त सुविधा पाउने जनाएको छ ।
सेल एप प्रयोग गर्दा तपाईले विभिन्न सुविधाहरु पाउनु हुन्छ । एनसेल एप आफ्नो एनसेल नम्बरबाट लगइन गर्न सकिन्छ ।
एनसेल एप पहिलो पटक प्रयोग गर्दा १ जीबी डेटा र दैनिक १० वटा एसएमएस निःशुल्क पाउन सकिन्छ । साथै एपबाट प्याक खरिद गर्दा डबल अफर समेत पाइने एनसेलले जनाएको छ ।
एनसेलको एप निःशुल्क प्रयोग गर्न सकिन्छ । एप प्रयोग गर्दा कुनै पनि डेटा लाग्दैन् । त्यस्तै एपबाट निशुल्क कल विवरण समेत हेर्न, ब्यालेन्स चेक गर्न, डेटा चेक गर्न, ब्यालेन्स ट्रान्फर गर्न, साथीको अकाउन्टमा रिचार्ज गर्न, कुनै पनि सेवा एक्टिभेट गर्न सकिन्छ ।
त्यसैगरी एपबाट आफ्नो नजिकका एनसेल सेन्टर, शप, पोइन्ट अफ सेल्स पत्ता लगाउन सकिन्छ । यी बाहेक एपमा भएका अन्य सेवाको जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
एनसेल मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि
यहाँ क्लिक
गर्नुहोस् भने आईओएसका लागि
यहाँ क्लिक
गर्नुहोस् ।
अपडेट
अनलाइन सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी
युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपाल…
नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने
नागरिक एपबाट अब सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न सकिने छ । कर तिर्न तथा नवीक…
नाष्टको अध्यक्षमा खगराज बराल नियुक्त
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को अ…
कासेयामाथि र्यानसमवेयर आक्रमण गर्ने ह्याकरले मागे ७० मिलियन डलर
अमेरिकी कम्पनी कासेयामाथि र्यान्समवेयर आक्रमण गरेका ह्याकरले ७० मिलियन डलर माग गर…
अन्वेषकले निर्माण गरे कोषहरुको थ्रीडी इमेज लिने उपकरण
अन्वेषकहरुले माइक्रोस्कोपलाई रेट्रोफिट गरेर वास्तविक समयमै कोषहरुको थ्रीडी इमेज लिन…
स्मार्टडोकोको मनसुन अफर, सामानमा ७३ प्रतिशतसम्म छुट
ई-कमर्स कम्पनी स्मार्ट डोकोले ‘स्मार्टडोको मनसुन अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राह…
नयाँ गोपनीयता नीति स्वीकृत भएमा हङकङमा फेसबुक, गूगल र ट्वीटरले सेवा बन्द गर्ने
हङकङले गोपनीयता नीति परिवर्तन गर्ने भनेपछि फेसबुक, गूगल र ट्वीटरले त्यहाँ आफ्नो से…
साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने
‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका …
म्याद सकिएको एटीएम कार्डबाट ३४ लाख बढी रकम निकाल्ने २ जना पक्राउ
काठमाडौंमा म्याद सकिएको एटीएम कार्ड प्रयोग गरेर ३४ लाख ३५ हजार रुपैयाँ निकाल्ने २…
गूगलले प्ले स्टोरबाट हटायो फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एप
गूगलले फेसबुकको पासवर्ड चोर्ने चर्चित एन्ड्रोइड एपहरु आफ्नो प्ले स्टोरबाट हटाएको छ । …
अनलाइनबाट युरोकप फुटबलको सट्टाबाजी, ३४ लाख नगदसहित ८ जना पक्राउ
महानगरीय अपराध महाशाखाले युरोकप २०२० लगायतका फुटबल खेलहरुमा सट्टाबाजी गराएको आ…
नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने
नागरिक एपबाट अब सवारीसाधन नवीकरण गर्न सकिने भएको छ । बागमती प्रदेशको भौतिक पूर्व…
टिकटकको एआई अब अरु कम्पनीले खरिद गर्न सक्ने
टिकटकको एआई अब अरु कम्पनीले पनि खरिद गर्न पाउने भएका छन् । टिकटकको एआई कम्पनीलाई …
अन्तरिक्षमा परीक्षण गरियो सिआरआईएसपिआर जिन एडिटिङ
अन्तरिक्षमा सिआरआईएसपिआर जिन एडिटिङले कसरी काम गर्छ भनेर परीक्षण गरिएको छ । अन्तरि…
थपिएको निषेधाज्ञामा अनलाइन अर्डर र होम डेलीभरी गर्न पाइने
सरकारले कोरोना संक्रमण रोकथामको लागि भन्दै काठमाडौँ उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपेको छ । जिल्ला प्रशासन कार्…