कीवर्डहरू -

अपडेट

नेपाल बंगलादेश बैंकले वितरण गर्‍यो किसान कृषि लोन कार्ड

नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ ।

मकवानपुरगढी गाँउपालिकाको अध्यक्ष विदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी शुक्रबारदेखि लगानीको सुरु गरिएको हो ।

यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका वडा नं. ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

उक्त योजना अन्तर्गत बैंकले विना धितो, एकै प्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्नेछ ।

कृषकहरुले क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन्। उक्त कार्डबाट सामान किन्दा कार्डको क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

अपडेट

नबिल बैंकको ३७ औं वार्षिकोत्सवको अवसरमा कार्ड, स्मार्ट बैंक तथा लकरमा छुट

नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत ल…

शहर बजारमा अनलाइन कक्षा, गाउँमा सुनसान

कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका  शहर बजारमा अनलाइन कक्षाबाट ध…

दराजको सहयात्री कार्यक्रम पुनः सुरु

अनलाइन शपिङ साइट दराजले सहयात्री कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ । दराजले…

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थि…

ब्रान्सनले पुरा गरे पहिलो अन्तरिक्ष यात्रा, अन्तरिक्षसम्म नपुगेको ब्लु ओरिजिनको दावी (भिडिओ)

रिचार्ड ब्रान्सनले आफ्नो पहिलो अन्तरिक्ष यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । ब्रान्सनक…

युवालाई उद्यमसँग जोडन सम्मेलन शुरू, करिब चारसय युवा वैज्ञानिक सहभागी

युवालाई अनुसन्धान, उद्यमतासंग जोड्नका लागि राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान…

अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा मिनी एलईडी डिस्प्ले आउने

मिनी एलईडी डिस्प्ले अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा आउने भएको छ । एप्पलले यो वर्ष…

इसेवा मनि ट्रान्सफर र इन्टेल एक्स्प्रेसबीच सम्झौता, युरोपबाट रकम पठाउन अझ सहज

रेमिट्यान्स बजारमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र युरोपबाट …

ब्रिटिश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाँदै

ब्रिटीश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाने भएका छन् । ब्रान्सनका कम्पनी …

अनलाइनबाटै मोबाइलको आईएमईआई दर्ता पुनः सुचारू, यसरी गर्नुहोस् दर्ता

अनलाइनबाटै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्ने सिस्टम चल्न थालेको छ । केही समय अगाड…

फेसबुकले हटायो ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज

फेसबुकले ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज हटाएको छ । फेसबुकले इन्स्टाग्रा…

३६ करोड पुरस्कार राशीको पब्जी प्रतियोगिता हुँदै, नेपालबाट डीआरएस गेमिङले प्रतिस्पर्धा गर्ने

पब्जी मोबाइल वर्ल्ड डन्भिटेसनल २०२१ आयोजना हुने भएको छ । आगामी जुलाई २२ देखि २५ स…

अनलाइनबाट युरोकप खेलमा सट्टेबाजी खेलाउने ५ जना पक्राउ

हाल भइरहेको युरोकप फुटबल प्रतियोगिता २०२० का खेलमा सट्टेबाजी खेलाउने गरेको अभिय…

भर्चुअल विधिबाटै नमूना संसद सञ्चालन

राष्ट्रिय युवा परिषद्ले प्रविधिको प्रयोग गरेर नै नमूना युवा संसद सञ्चालन गरेको छ । …

कृषि विकास बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

कृषि विकास बैंकले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि बैं…