कीवर्डहरू -

अपडेट

अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन फेसबुक, गूगल, टिकटक र ट्वीटरको प्रतिबद्धता

फेसबुक, गूगल, टिकटक र ट्वीटरले अनलाइनमा महिलालाई उत्पीडनबाट बचाउन र सुरक्षित बनाउन प्रतिबद्धता जनाएका छन् । यी चार ओटा टेक जायन्टहरुले प्यारिसमा भएको संयुक्त राष्ट्र उत्पादन समानता फोरममा यो प्रतिज्ञा गरेका हुन् ।

सुरक्षा बढाउनका लागि रिपोर्ट गर्नलाई पनि रिपोर्टिङ प्रणालीलाई अझै विस्तृत गर्ने कम्पनीहरुको योजना रहेको छ ।

त्यस्तै सहज र धेरै भाषाहरुमा सुरक्षाका लागि फिचरहरु पनि ल्याउने कम्पनीहरुले फोरममा जनाएका थिए । रिपोर्ट गरिएको बारेमा ट्रयाक गर्ने र रिपोर्टको उचित व्यवस्थापनमा पनि ध्यान दिने बताएको छ ।

त्यस्तै रिपोर्ट गर्दा मार्गदर्शन र नीतिहरुलाई कम्पनीहरुले अझै बढावा दिने निर्णय गरेका छन् । वेब फाउण्डेसनले महिलाको अनलाइन सुरक्षामा केके प्रगति भएको छ भनेर वार्षिक रुपमा रिपोर्ट पनि सार्वजनिक गर्ने भएको छ ।

२०० जना भन्दा बढि चर्चित व्यक्तित्वले यी चार कम्पनीको सिईओहरुलाई चाँडै सो कार्य गर्नका लागि ओपन लेटरमा हस्ताक्षर गरेका छन् ।

यसमा एम्मा वाट्सन, जिलियान एन्डर्सन, बेलायतका सासंदिय सदस्य डायन एबोट र जेस फिलिप्स, अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री जुलिया गिलार्ड जस्ता व्यक्तित्वहरु रहेका छन् ।

अपडेट

हाम्रो पात्रोबाट अब रेडियो एचडीमा सुन्न सकिने

नेपालकै लोकप्रिय एप ‘हाम्रो पात्रो’ मा अब रेडियो एचडी (हाइ डेफिनेसन) अर्थात उच्च ग…

रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा दिने, १ घण्टामा डेलिभरी

ई-कमर्श प्लेटफर्म रिचार्जरले अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको …

ट्रम्पले सार्वजनिक गरे ‘गेट्टर’ नामक सामाजिक सञ्जाल, यसरी गर्नुहोस् डाउनलोड

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गेट्टर’ नामक सामाजिक सञ्जाल सार्वजनिक गरे…

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्ल…

भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान

भक्तपुरमा ६४ वटा सिसिटिभी क्यामेरा जडान गरिएको छ ।

फेसबुकका संस्थापक मार्क जुकरबर्ग जस्तै देखिने एक अपराधि फेला पार्नेलाई कोलमबियन प्र…

ब्रिटिस अर्बपति रिचार्ड ब्रान्सन बेजोसभन्दा नौँ दिन अगाडि अन्तरिक्ष यात्रामा जाँदै

ब्रिटीस अर्बपति रिचार्ड ब्रान्सन आफ्ना प्रतिद्वन्दी अमेजनका संस्थापक जेफ बेजोस भन्दा नौँ…

५ लाख घरधुरीमा पुग्यो वर्ल्डलिंकको इन्टरनेट सेवा

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट सेवा ५ लाख घरधुरीमा …

१२ घण्टा राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवा बन्द हुने

आज साझ देखि भोलि बिहानसम्म राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण सेवाहरु बन्द हुने भएका …

अब सबै प्रयोगकर्ताले टिकटकमा ३ मिनेटसम्मको भिडियो बनाउन सक्ने

अब सबैले टिकटक प्रयोगकर्ताले ३ मिनेट लामो भिडियो बनाउन सक्ने भएका छन् । गत डिसेम्ब…

विद्युतीय भुक्तानीको सीमा हटाउन चेम्बरको राष्ट्र बैंकलाई सुझाब 

नेपाल चेम्बर अफ कमर्सले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न ‘डिजिटल ट्रान्जेक्सन’को सीमा खारेज गर्न नेपाल राष्ट्र बैंकल…

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले राष्ट्रिय क्रिक्रेट टोलीलाई दियो ५ लाख

ई-लर्निङ प्लेटफर्म माइ सेकेण्ड टिचरले गत वैशाखमा नेपाल नेदरल्याण्ड र मलेसियाबीच भएक…

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले पायो सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि

सामसङ ग्यालेक्सी एस २१ अल्ट्रा फाइभजीले गत सालको सर्वोत्कृष्ट स्मार्टफोनको उपाधि पाएको…

‘प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी

‘नेपालमा प्रकोप जोखिम व्यवस्थापनमा डिजिटलाइजेसन’ विषयमा डिजिटल संवाद आयोजना हुने…

फाइभजी विकासका लागि इनोभेसन चाहिन्छः रायन डिंग

मोबाइल वर्ल्ड कंग्रेस बार्सिलोना २०२१ को क्रममा ह्वावे कार्यकारी निर्देशक र क्यारियर ब…