अपडेट
भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्न सकिने
एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्ने प्रविधि भित्र्याएको छ । यससँगै अब भिडियो कल गरेर एनएमबि बैंकमा खाता खोल्ने सकिने भएको हो ।
यसबाट देश तथा विदेश जुनसुकै ठाउँमा खाता खोल्न सकिने छ भने खाता खोली कारोबार समेत गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार बिना कुनै कागजी प्रक्रिया भिषियो कल गरेर खाता खोल्न सकिने छ । भिडियो कल गरेर खाता खोल्नका लागि यहाँ क्लिक गर्नहोस् ।
अपडेट
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाट २ महिना निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्…
बर्जरको फेस्टिभ राइड योजना शुरू, उपहारमा बाईक, स्कटर र मोटरसाइकल प्रदान गरिने
दशैं तिहारलाई लक्षित गरेर बर्जर पेन्ट्सले ‘बर्जर फेस्टिभ राइड’ योजना सार्वजनिक गरेको…
टेक्नोप्रेनर प्राञ्जल चालिसेले जिते ग्लोकल टीन हिरोको उपाधि
ग्लोकल प्रालि आयोजना गरेको ‘ग्लोकल टीन हिरो २०२१’ को उपाधि प्राञ्जल चालिसेले जितेक…
गूगलले क्रोमबुकमा आफ्नै प्रोसेसर प्रयोग गर्ने
गूगलले आफ्नै आर्ममा आधारित क्रोमबुक प्रोसेसर निर्माण गर्ने भएको छ । यसमा गूगलको आफ्न…
अन्तर्राष्ट्रिय ब्राण्ड इन्टेक्सका इलेक्ट्रोनिक्स सामान अब नेपाली बजारमा
अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाउन सफल इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान अब नेपाली ब…
सीजी नेटको तीज अफर, यसरी हुनुहोस् सहभागी
सीजी नेटले महिलाहरूलाई लक्षित गर्दै तीजको अफर ल्याएको छ । महिलाहरूको महान पर्व हर…
अक्टोबर ५ मा सार्वजनिक हुँदै विन्डोज ११
अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने भएको छ । माइक्रोसफ्टले आगामी अक्टोबर ५ मा वि…
चीनमा अब बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढी भिडियो गेम खेल्न नपाउने
चीनले १८ वर्ष मुनिका बालबालिकाले हप्तामा तीन घण्टाभन्दा बढि भिडियो गेम खेल्न नमिल्न…
डिशहोमले नेपाल र पिएनजीबीच हुने ओडीआई सिरिजको प्रत्यक्ष प्रशारण गर्ने
नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पिएनजी बीच हुन…
आई पे रेमिटको टिकटक च्यालेन्ज, भिडियो बनाएर २० हजार जित्न सकिने
रेमिट्यान्स कम्पनी आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेञ्ज गर्ने घोषणा गरेको…
राष्ट्र बैंकले भित्र्यायो पुरानो नोटलाई जलाएर ब्रिकेट बनाउने प्रविधि
नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटल…
अब अटोमेटिक मसिनले धुनेछ तपाईंको मोटरसाइकल (भिडिओ)
विदेशमा मसिनबाट गाडी धुने चलन सामान्य भइसक्दा पनि नेपालमा भने सुरु हुनसकेको छैन…
आइफोन १३ को स्याटेलाइट कम्युनिकेसन फिचर आपतकालीन कल र म्यासेजका लागि मात्रै उपलब्ध हुने
एप्पलको आउँदो आईफोन अर्थात आइफोन १३ को उपग्रह सञ्चार फिचर आपतकालीन कल र मेसेजका ल…
ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक
नेपाली ई - कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक …
आइसिटी अवार्डमा आवेदन दिने अन्तिम दिन आज, यसरी दिनुहोस् आवेदन
छैठौं आइसिटी अवार्डमा मंगलबार रातीसम्म मात्र आवेदन दिन सकिने भएको छ । गत असार ८…