कीवर्डहरू -

अपडेट

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने, यस्तो छ सजिलो तरिका

मेरो शेयरको पासवर्ड बिर्सिएमा अब आफैले रिसेट गर्न सकिने भएको छ । सीडीएससी एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको पासवर्ड बिर्सिएमा आफैले रिसेट गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।

यो सुविधा उपलब्ध भएसँगै पासवर्च बिर्सिएको कसयमा सम्बन्धित डीपीमै सम्पर्क गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । मेरो शेयरको पासवर्ड रिसेट गर्न शुरूमा मेरो शेयर लगइन गर्ने ठाउँमा जानुहोस् ।

त्यसपछि यहाँ तल ‘फर्गेट योर पासवर्ड’ भन्ने अप्सन देखिने छ । अनि उक्त अप्सनमा क्लिक गर्नुहोस् र डीपी, युजर नेम, इमेल तथा जन्म मिति राखेर सेन्ड गर्नुहोस् । यति गरेपछि  प्रयोगकर्ताले सीडीएससीबाट इमेलमा पाएको निर्देशनका आधारमा पासवर्ड रिसेट गर्न सक्नेछन् ।

अपडेट

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पेको सेवा बन्द हुने

२ दिन कनेक्ट आईपीएस र कर्पोरेट पे प्रणालीहरूको सेवा बन्द हुने भएको छ । शुक्रबार र …

लजिका बिन्सले मनायो चौथो वार्षिकोत्सव

लजिका बिन्सले आज अगष्ट १९ मा आफ्नो चौथो वार्षिकोत्सव मनाएको छ । यो एफवान सफ्ट इन्टरन…

वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ग्राफिक डिजाइन प्रतियोगिता आयोजना गर्दै

सूचना प्रविधिमा महिला अन्तर्राष्ट्रिय दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजीले ‘…

कनेक्ट आईपीएसबाट राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी गर्न सकिने

राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईप…

दराजमल फेस्टिभल शुरू, छुटका साथै बम्पर उपहारमा एमआई ११ एक्स प्रो फाइभजी जित्न सकिने

दराजले बुधबारदेखि ‘दराजमल फेस्टिभल’ शुरू गरेको छ । भदौ २ गतेदेखि भदौ ८ गतेसम्म …

नबिल बैंकका ग्राहकले अब एटीएमबाटै पैसा जम्मा गर्न सक्ने

ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ । आध…

इसेवा मनि ट्रान्सफरद्वारा डिजिटल साक्षरताका लागि  इश्वर मन्दिर विद्यालयलाई टेलिभिजन सहयोग

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाज…

प्रतिबन्ध गरिएको सामग्री डिलिट नगरेको भन्दै गूगललाई रूसको ६४ लाख जरिवाना

रुसले प्रतिबन्ध गरिएको सामाग्री डिलिट नगरेको भन्दै गूगललाई ४ मिलियन रबल अर्थात ६४ …

दिगो मोबिलिटीको लागि एप्याक रेलवे डिजिटलाइजेशन गर्दै ह्वावे

ह्वावे एशिया–प्रशान्त रेलवे फोरम २०२१ सम्पन्न भएको छ । ‘स्मार्ट रेल, बेटर फ्युचर मोबि…

स्मार्ट डोकोको ‘रक्षाबन्धन अफर’, उपहारका साथै ६० प्रतिशतसम्म छुट पाइने

इ-कमर्स कम्पनी स्मार्ट डोकोले ‘रक्षाबन्धन अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्रा…

भन्सार जाँचपासका सबै प्रक्रिया अब स्वचालित प्रणालीबाट हुने

भन्सार जाँचपासका सबै प्रक्रियालाई स्वचालित प्रणालीमार्फत कार्यान्वयन गर्ने गरी छैटौं भ…

अगस्ट ३१ मा बन्द हुँदै सगुनको मिनी आइपीओ

सामाजिक संजालमा आधारित इ-कमर्स कम्पनी सगुनले रेग ए प्लस (मिनी आइपिओ) अन्तर्गत उपलब्…

हिमालयन बैंकको कार्ड नेटवर्कमा अब डाइनर्स क्लब कार्ड

हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइनान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अ…

नवौं राष्ट्रिय विज्ञान दिवसका लागि उपयुक्त कार्यक्रम र नारा पठाउन आग्रह, यस्तो छ पठाउने तरिका

सरकारले नवौं राष्ट्रिय विज्ञान दिवसको तयारी शुरू गरेको छ । शिक्षा विज्ञान तथा प्रवि…