अपडेट
अब एन्ड्रोइडमा गूगल बाहेक अरू सर्च इन्जिन पनि डिफल्टको रूपमा छनोट गर्न सकिने
अब एन्ड्रोइडमा डिफल्ट सर्च इन्जिनको रूपमा गूगल बाहेक अरू सर्च इन्जिन पनि छनोट गर्न सकिने भएको छ ।गूगलले आफ्ना प्रतिस्पर्धी सर्च इन्जिनहरुलाई डिफल्ट सर्च इन्जिनको रुपमा एन्ड्रोइडमा निःशुल्क आउन दिने भएको हो ।
यसका लागि गूगलले निलामी प्रणाली प्रयोग गर्न दिनेछ जसले अरु सर्च इन्जिन डिफल्ट सर्च इन्जिन राख्न पाइने छ ।
यूरोपमा गूगलले सन् २०१८ मा एन्टिट्रस्ट इन्फोरमेन्ट एक्सन अन्तर्गत ५ बिलियन डलर जरिवाना तिरेदेखि त्यहाँ एन्ड्रोइडमा आफु खुशी एप र सर्भिसेज छान्न सकिन्छ ।
यूरोपमा डिभाइस सेट गर्दा नै एन्ड्रोइड च्वाइस स्क्रीन भनेर आउँछ जसले आफूलाई मनपर्ने सर्च इन्जिन छान्न दिन्छ र यही सुविधा अब गूगलले सर्वत्र उपलब्ध गराउने भएको छ ।
गूगलले सर्च प्रदायकको संख्या पनि बढाउने भनेको छ । च्वाइस स्क्रीन फिचरले १२ ओटा जति सर्च इन्जिन देखाउने कम्पनीले बताएको छ । सेप्टेम्बर १ सम्ममा यो फिचर बेलायत र अष्ट्रेलियामा उपलब्ध हुने जनाइएको छ ।
अपडेट
सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभावकारी बनाइने
लुम्बिनी प्रदेशले सूचना प्रविधिको प्रयोग मार्फत राजस्व संकलनलाई थप पारदर्शी तथा प्रभा…
लुम्बिनी प्रदेशले अब प्रदेशस्तरीय तालिम अनलाइनबाटै सञ्चालन गर्ने
लुम्बिनी प्रदेशले प्रदेशस्तरीय तालिमहरू विद्युतीय माध्यमबाट सञ्चालन गर्ने भएको छ । म…
लुम्बिनी प्रदेशले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने
लुम्बिनी प्रदेश सरकारले प्रदेश विज्ञान प्रविधि प्रतिष्ठान स्थापना गर्ने भएको छ । मंगल…
प्रदेश प्रविधि पार्क निर्माणको कार्यलाई अगाडि बढाइने
लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रविधि पार्क निर्माणको कार्यलाई अगाडि बढाउने भएको छ …
मेगा बैंकले शुरू गर्यो ऋण अटोमेसन प्रणाली
मेगा बैंक लिमिटेडले एसबी सोलुसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमे…
नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अवस्था एक भारतीय पक्राउ
उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित नबिल बैंकको एटिएम मेसिन तोडफोड गरिरहेको अव…
बुधबार ‘सेल्फी विथ डटर’ दिवस मनाइँदै, १ हजार बढीले पठाए सेल्फी
बिगत एक महिनादेखि नेपालमा संचालनमा रहेको 'सेल्फी विथ डर्टर्स' अभियान बुधबार एक ब…
एप्पलले के के सार्वजनिक गर्यो वार्षिक डेभलपर सम्मेलनमा ?
एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२१ सोमबारदेखि सुरु भएको छ। …
रेस्पोन्सिबल व्यवसाय २०२१ मा ह्वावे सामेल
ह्वावे रेस्पोन्सिबल व्यवसाय २०२१ मा सामेल भएको छ । रेस्पोन्सिबल व्यवसाय २०२१, रोयटर्स…
डिशहोममा गाभियो प्रभु टिभी
डिश मिडिया नेटवर्कमा प्रभु टिभी र इन्टरनेट गाभिएको छ । करिब १ महिना अगाडि डिशहोम…
विश्वका प्रमुख न्युजपेपरका वेबसाइट डाउन
संसारका प्रमुख मिडियाका वेबसाइटहरु डाउन भएका छन् । गार्जिएबन, फाइनान्सियल टाइम्स, इनडेपेन्डेटन्ट, न्युयोर्क टाइम्स जस्ता अनलाइन डाउन भएको बीबीसीले जनाएको छ ।…
एप्पलले आईओएस १५ आएपछि पनि आईओएस १४ का लागि सेक्युरिटी अपडेट दिने
एप्पलले आईओएस १५ आईसकेपछि पनि आईओएस १४ का लागि सेक्युरिटी अपडेट दिने बताएको छ ।…
आईफोन प्राविधिकले महिलाको अश्लील फोटो अनलाइनमा हालेपछि एप्पलले तिर्यो लाखौँ रुपैयाँ
आईफोन प्राविधिकले महिलाको अश्लील फोटो अनलाइनमा हालेको पुष्टि भएपछि एप्पलले लाखौँ रुपैयाँ तिरेको छ ।
आइ…
एप्पलले सार्वजनिक गर्यो आईओएस १५, फेस टाइम, मेसेज र नोटिफिकेसन स्मार्ट बनाउने
आईओएस १५ ले फेस टाइम, मेसेज र नोटिफिकेसनलाई अझै स्मार्ट बनाउने भएको छ । कम्पनीले…
कुन कुन ठाउँमा उपलब्ध छ सिजी इन्टरनेट ?
चौधरी ग्रुप अन्तर्गतको सिजी नेटको इन्टरनेट सेवा काठमाडौं उपत्यकाका ६ ठाउँमा उपलब्ध …