अपडेट
सरकारले आश्वासन दियो तर इन्टरनेटको कर घटाएनः सुधीर पराजुली
इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष सुधीर पराजुलीले बजेटबाट सरकारले इन्टरनेटमा लगाएको कर नघटाएको बताएका छन् ।
शनिबार आयोजना भइरहेको डिजिटल संवादमा इन्टरनेट लगाएको कर घटाउन आश्वासन पाएपनि बजेटबाट सरकारले इन्टरनेटमा लगाएको कर नघटाएको पराजुलीले बताएका हुन् ।
‘उहाँहरुबाट इन्टरनेटमा लगाएको कर घटाउने आश्वासन आएको थियो । त्यो कुरा चाहिँ बजेटमा सम्बोधन भएन,’ उनले भने ।
‘कर बढी हुँदा ब्रोडब्यान्ड चलाउने इन्टरनेट प्रयोगकर्ताले तिरेका ४२ प्रतिशत शुल्क सरकारलाई जाने गरेको अवस्था छ,’ पराजुलीले डिजिटल संवादमा भने, ‘जुन अन्तर्राष्ट्रिय स्ट्याण्डर्ड भन्दा बढी हो ।’
साथै बजेटबाट कर नघटे पनि केही महिनामा इन्टरनेटमा लगाएको कर घटाउने आश्वासन पाएको समेत उनले जानकारी दिए ।
अपडेट
डिजिटल नेपालका लागि बजेट विषयमा शनिबार डिजिटल संवाद हुँदै, यसरी हुनुहोस् सहभागी
डिजिटल नेपालका लागि बजेट विषयमा डिजिटल संवाद आयोजना हुने भएको छ । शनिबार अर्था…
नेपाल कोभिड समर्थन प्लेटफर्म बारे कार्यक्रम आयोजना गर्दै टेक वेबिनार
टेक वेबिनारले नेपाल कोभिड समर्थन प्लेटफर्म बारे आफ्नो तिसौँ श्रृङखला आयोजना गर्ने भ…
‘समाजवाद उन्मुख अर्थतन्त्रको लागि टेलिकमको २२ प्रतिशत शेयर ग्राहकलाई दिन लागेका हौं’
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समाजवाद उन्मुख अर्थतन्त्रको लागि नेपाल…
मोबाइल व्यवसाय बन्द गरेपछि आफ्नो डिजिटल वालेट पनि बन्द गर्दै एलजी
एलजीले आगामी नोभेम्बरमा आफ्नो डिजिटल वालेट एलजी पे बन्द गर्ने योजना बनाएको छ । प्र…
गूगलले क्रोममा ल्यायो ‘इनह्यान्स्ड सेफ ब्राउजिगं मोड’, के हो यो ?
गूगलले क्रोम ब्राउजरलाई सुरक्षित ब्राउजर बनाउने प्रयास निरन्तर गरिरहेको छ । गूगलले …
ओपोद्वारा ओपोह्याक ग्लोबल इन्नोभेशन कम्पिटिशनको घोषणा
ओपोले ओपोह्याक ग्लोबल ईन्नोभेशन कम्पिटिशनको घोषणा गरेको छ । अन्तरक्रियात्मक वर्कशप्स, …
ट्वीटरले क्लबहाउस जस्तै सुविधा भएको स्पेसेसका लागि छुट्टै सेक्सन दिने
ट्वीटर एपले क्लबहाउस जस्तै अडियो फिचर स्पेसेसको लागि छुट्टै सेक्सन दिने भएको छ । ट्…
मोबाइल, ल्यापटप, स्मार्टवाच, कार र अन्य उपकरणमा प्रयोग गर्न सकिने हुवावेको ‘हार्मोनी ओएस’
ह्वावेले फोनका लागि नयाँ अपरेटिङ सिस्टम ल्याएको छ । कम्पनीले बुधबार स्मार्टफोनका ला…
डिशहोमका ग्राहकलाई अब १० एमबीपीएसको फाइबर इन्टरनेट निःशुल्क
डिशहोमले ग्राहकहरुलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । डिशहोमले लाइ…
हार्मोनी ओएस २ प्रयोग गरिएका नयाँ उत्पादन सार्वजनिक, करिब १०० उपकरण सपोर्ट गर्ने
ह्वावेले आज नयाँ हार्मोनी ओएस २ अपरेटिंग सिस्टमद्वारा संचालित स्मार्टफोन, स्मार्ट वाच…
आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र आवश्यक जानकारी लिन टेलिकमको आग्रह
नेपाल टेलिकमले आफ्नो आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र आवश्यक जानकारी …
नेपालको साधारण छोरी बनिन् ‘सेल्फी विथ डटर’ अभियानबाट सोसियल मिडिया स्टार
सेल्फी विद डटर कार्यक्रमले अहिलेको समयमा नेपाली छोरीहरुको मुहारमा मुस्कान ल्याउने …
भारतमा फाइभजीको लागि स्पेकट्रम बाँडफाँड, मिड व्यान्डको प्रयोग गरिने
भारतको दूरसञ्चार विभागले दूरसञ्चार सेवा प्रदायकहरुलाई फाइभजी प्रयोगका लागि स्पेकट्र…
असार १२ गतेदेखि प्रोभाथन आयोजना गर्दै सिएसआईटी एसोसिएसन अफ नेपाल
सिएसआईटी एसोसिएसन अफ नेपालले असार १२ गते देखि प्रोभाथन आयोजना गर्ने भएको छ । प्र…
२३ लाख ८५ हजार ९ सय २९ कित्ता आईपीओ जारी गर्दै डिशहोम
सर्वसाधारणका लागि डिशहोमले १०० रूपैयाँ मूल्यको २३ लाख ८५ हजार ९ सय २९ कित्ता शेय…