अपडेट
चार्जर बिना आइफोन १२ विक्री गरेको भन्दै एप्पललाई २० लाख जरिवाना
ब्राजिलले एप्पललाई चार्जर बिनाको आइफोन १२ विक्री गरेको भनेर २० लाख बढि रुपैयाँ जरिवाना तिराएको छ ।
म्याक र्युमरको रिपोर्ट अनुसार प्रोकोन एसपी भन्ने उपभोक्ता संरक्षण एजेन्सीले जरिवाना तिराएको हो ।
चार्जर नदिएर एप्पलले ब्राजिलको कन्ज्यूमर डिफेन्स कोडको विरुद्ध काम गरेको ब्राजिलको भनाइ रहेको छ । एप्पलले कार्बनडाईअक्साईडको उत्पत्ति कम गर्नका लागि यस्तो गरेको बताएको छ ।
प्रोकोन एसपीले एप्पललाई आफ्नो देशको नियम मान्नैपर्ने पनि चेतावनी दिएको छ । एप्पलले आइफोन वाटर रेसिस्टेन्ट हुने भ्रम फैलाएको भनेर पनि ब्राजिलले जरिवाना तिराएको हो ।
ब्राजिलमा आफ्नो फोन बेच्न एप्पलले जरिवाना तिर्नुपर्ने हुन्छ । ब्राजिल फोनको लागि एकदमै ठूलो बजार हो ।
अपडेट
माछापुच्छ्रे बैङ्कद्वारा बाँकेमा एकैदिन ४ स्थानमा क्यूआर कोड सेवा शुरू
माछापुच्छ्रे बैङ्कले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैद…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र नेपाल उद्योग वाणिज्य महासंघ बीच सम्झौता
चैत्र ७ गते मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) र नेपाल उद्योग …
के हो कर्पोरेट पे ? कसरी लिने सेवा ?
कर्पोरेट पे सञ्चालनमा आएको ६० दिन भन्दा बढि भएको छ । सञ्चालनमा आएको ६० दिनमा कर्पो…
स्टार्टअपलाई ५ लाख बढी रूपैयाँको एडब्लुएस क्रेडिट निःशुल्क दिदै जेनस, यसरी हुनुहोस् सहभागी
जेनस सोलुसनले स्टार्टअप कम्पनीहरुलाई ५ लाख भन्दा बढी रुपैयाँ अर्थात ५ हजार डलर बरा…
सौराहा घुम्न जाँदा नगद बोक्नु नपर्ने, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा
पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्युआर भुक्तानीलाई …
दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल
संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुल…
अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने
अब गूगलले प्ले स्टोरका एप निर्माताहरुसँग आधा शुल्क लिने भएको छ । गूगलले यो नीति ज…
गूगलले सार्वजनिक गर्यो शर्ट भिडियो प्लेटफर्म थ्रेडिट
गूगलले कामका लागि थ्रेडिट भन्ने शर्ट भिडियो प्लेटफर्म सार्वजनिक गरेको छ । यो गूगल ए…
क्रोमबाट थर्ड पार्टी कुकिजहरु हटाउँदै गूगल
गूगलले सन् २०२२ सम्ममा क्रोमको थर्ड पार्टी कुकिजहरुलाई हटाउने भएको छ । यसले गूगलको…
मलेखु बजार बन्यो डिजिटल बजार, अबदेखि हरेक पसलमा क्युआर मार्फत भुक्तानी गर्न सकिने
पृथ्वी राजमार्गको मलेखु बजारलाई डिजिटल बजार घोषणा गरिएको छ । पछिल्ला दिनमा क्युआर…
ट्वीटरको आइओएस एपमै अब युट्युबको भिडियो हेर्न सकिने
अब ट्वीटरको आइओएस एपमै युट्युबको भिडियो हेर्न सकिने भएको छ । योे फिचरको नाम युट्य…
काठमाडौंमा एटीएम मेसिन फाेड्दै गरेकाे अवस्थामा एक जना पक्राउ
काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन ‘फोड्दा फोड्दै’ एक जना पक्राउ परेका छन् ।
अमेरिकी नागरिक हुँ भन्दै सामाजिक सञ्जालमार्फत ठगी गर्ने व्यक्ति पक्राउ
सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, ईसेवा, आईएमई पे वालेटको दुरुपयोग गरी आफू अमेरिकाको नागरिक हुँ भन्दै बिभिन्न व्यक्तिहरु…
सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालमा, सिसिटिभी, ट्राफिक लाइट, राडार सिस्टम अब एकै ठाउँमा
सुरक्षा प्रविधिको एकीकृत शोरुम सञ्चालमा आएको छ । बुधबारदेखि ललितपुरको कुपण्डोलमा …
क्लासिक टेकको फास्ट इन्टरनेट सेवा अब विर्तामोड र दमकमा, एकैदिन दुई नयाँ आउटलेट सञ्चालनमा
नेपालको अग्रणी र ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले…