अपडेट
आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्साललाई कोशी एक्सिलेन्स अवार्ड
आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्साल कोशी एक्सिलेन्स अवार्ड २०८१ बाट सम्मानित भएका छन् ।
बुधबार सोल्टी वेस्टेन्ड इटहरीमा आयोजना भएको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लम्साललाई कोशी एक्सिलेन्स अवार्ड प्रदान गरेका हुन् ।
विगत १५ वर्षदेखि सूचना प्रविधिको इकोसिस्टम विकास र प्रवर्द्धनमा केन्द्रित लम्सालले सूचना तथा प्रविधि विधामा कोशी एक्सिलेन्स अवार्ड २०८१ पाएका हुन् ।
लम्सालले सन् २०१६ मा सुरू गरेको आइसिटी अवार्ड अहिले सूचना प्रविधि क्षेत्रको एउटा प्रतिष्ठित कार्यक्रम बन्न सफल भएको छ ।
लिभिङ विथ आइसिटी, आइसिटी अवार्ड, डिजिटल नेपाल कन्क्लेभ, डिजिटल संवाद जस्ता माध्यमबाट सूचना प्रविधिको विकास र सचेतनामा अग्रसर लम्साल विभिन्न सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संघ संस्थामा रहेर समेत काम गरिरहेका छन् ।
अपडेट
एक्सएआईले सार्वजनिक गर्यो ग्रोक थ्री मोडेल
एलन मस्कको एक्सएआईले हालै ग्रोक थ्री मोडेल सार्वजनिक गरेको छ । यो ग्रोक २ मोडेलभन्दा दश गुणा क्षमता रहेको कम्पनीको दावी छ ।…
डेढ अर्ब बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ
नेपालमा बसेर ‘बेटिङ एप्लिकेसन’मार्फत रु डेढ अर्बभन्दा बढीको अनलाइन जुवा खेलाउने २४ भारतीय पक्राउ परेका छन्।
…भैरव टेक्नोलोजीले सार्वजनिक गर्यो ट्राइडेन्ट जीआरसी प्लेटफर्म
भैरव टेक्नोलोजीले ट्राइडेन्ट जीआरसी प्लेटफर्म सार्वजनिक गरेको छ ।
छैठौं वार्षिकोत्सवको अवस…
अन्तर्राष्ट्रिय महिला दिवस २०२५ को अवसरमा ‘सूचना प्रविधिमा महिलाको अवस्था’ अनुसन्धान प्रतिवेदन सार्वजनिक
मेटाले ‘प्रोजेक्ट वाटरवर्थ’ नामक ५० हजार किलोमिटरभन्दा लामो समुद्री केबल निर्माण गर्न लागेको पुष्टि लागेको छ । यसले…
मेटाले समुद्रमुनि ५० हजार किलोमिटरभन्दा लामो फाइबर केबल बिछ्याउँदै, पाँच महादेशलाई जोड्ने
एआई नीति सुधारका लागि क्यान महासंघले सरकारलाई बुझायो यस्ता रणनीतिक सुझाव
नेपालमा पहिलो पटक बन्न लागेको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीतिका लागि कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ)…
यूट्युब शर्ट्समा वेओ २ एआई, टेक्स्टबाटै भिडियो निर्माण गर्न सकिने
यूट्युब शर्ट्सले अब वेओ २ एआई मोडेलको समर्थन गर्ने भएको छ । यो सुविधा केही दिनअघि मात्र सार्वजनिक गरिएको हो ।
इन्स्टाग्राममा आउँदैछ डिसलाइक बटन, अब मन नपरेको पोष्ट डिसलाइक गर्न सकिने
इन्स्टाग्राम प्रयोगकर्ताहरूलाई प्रायः यो एउटा गुनासो हुने गर्छ । उनीहरू कुनै पोस्टलाई लाइक त गर्न सक्छन्, तर यदि कुनै सामग्री…
प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले प्रविधि प्रयोगको ल्याकत बढाएर आफैँले देशको विकास गर्नुपर्ने बताएका छन्।
लुम्बिनी प्रदेशसभाको बैठकमा आज विशेष स…
दक्षिण कोरियामा डिपसिक डाउनलोड गर्न प्रतिबन्ध
दक्षिण कोरियाले चिनियाँ एआई एप डिपसिकलाई एप स्टोरबाट डाउनलोड गर्न शनिबारदेखि अस्थायी प्रतिबन्ध लगाएको छ । चिनियाँ कम्पनीले प्रय…
एआई नीति २०८१ प्रभावकारी बनाउन विज्ञ संस्थाहरूको सुझाव
काठमाडौं । राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८१ लाई थप प्रभावकारी बनाउनका लागि तीन विज्ञ संस्थाहरूले सरकारलाई महत्…
आईएमई पे र खल्ती मर्ज हुँदै, नयाँ नाम ‘आईएमई खल्ती’ राखिने
आईएमई पे र खल्ती डिजिटल वालेट एक आपसमा मर्ज हुने भएका छन् । मर्जरका लागि आईएमई पे र खल्तीबीच सम्झौता भएको हो ।
<…पासवर्ड म्यानेजर किन प्रयोग गर्ने ?
डिजिटल युगमा विभिन्न किसिमका अकाउन्ट बनाउनु पर्ने हुन्छ । सबै अकाउन्टका पासवर्ड सम्झन गार्हो हुन्छ ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाको चुनौती र सम्भावना विषयमा अनुसन्धान सार्वजनिक गरिँदै
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाको चुनौती र सम्भावना विषयक अनुसन्धान सार्वजनिक गरिँदै
अन्तर्राष्ट्रिय महिला…
विश्वका एआई नेतृत्वकर्ताहरुले एआईको प्रयोग के कार्यका लागि गर्छन्?
तपाईं सोच्न सक्नुहुन्छ कि शीर्ष एआई सर्जगहरुले आर्टिफिसियल इन्टेलिजेन्सको उपयोग धेरै जटिल तरिकाले गर्छन्, तर आवश्यक छैन कि यो सधैं…