अपडेट
नारी दिवसको अवसरमा क्लासिक टेकको महिला उद्यमी प्याकेज, ५० प्रतिशत छुट
देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा उद्यमी महिलाहरुको लागि ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा उद्यमी प्याकेज अफर सार्वजनिक गरेको छ।
यस अन्तर्गत ६० एमबीपीएसको इन्टरनेट वार्षिक १७ हजार ९५० रूपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा ८ हजार ९७५ रूपैयाँमा, १२० एमबीपीएस इन्टरनेटको वार्षिक ३४ हजार २२२ रूपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा १७ हजार १११ रूपैयाँमा र २०० एमबिपीएस वार्षिक ४६ हजार १९५ रूपैयाँको ५० प्रतिशत फ्ल्याट डिस्काउन्टमा २३ हजार ९७ रूपैयाँमा उपलब्ध हुनेछ ।
उद्यमी महिलालाई लक्षित गरि उक्त अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ । यस अफर प्राप्त गर्नको लागि कम्पनी महिलाको नाममा दर्ता भएको हुनु पर्ने छ ।
उद्यमी प्याकेजमा पब्लिक आईपी, फाईभजी डुअल ब्याड राउटर र अनलिमिटेड एफयुपी पनि समावेश छ । यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर मार्च १५ सम्म मान्य हुनेछ ।
साथै तोकिएको बाहेक अन्य शुल्क लाग्ने छैन । थप जानकारीको लागि ९८०२६२२३०३ फोन वा [email protected] मेल गर्न सकिने छ ।
अपडेट
ह्वावेको साइट पावर फेसिलिटी आर्किटेक्चर र एआई डेटा सेन्टर निर्माण गाइडलाइन सार्वजनिक
एमडब्लुसी बार्सिलोना २०२५ मा, ह्वावेले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर 'सिंगल साइटपावर' र एआई डेटा सेन्टर…
डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन सूचना प्रविधि विभागको अनुरोध
सूचना प्रविधि विभागले डेटा सेन्टर तथा क्लाउड सेवा प्रदायकहरुलाई सूचीकृत हुन अनुरोध गरेको छ । डेटा सेन्टर तथा क्लाउड सेवा (सञ्च…
भुक्तानी कार्य गर्ने संस्थाले सूचना प्रविधि विभागमा सूचीकृत भएका संस्थामा मात्र डेटा राख्न पाउने
भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाले अब सूचना प्रविधि विभागमा सूचीकृत भएका संस्थामा मात्र डेटा राख्न पाउने भएका छन् ।
…३ दिन मात्रै स्मार्टफोन नचलाउँदा मस्तिष्कको गतिविधिमा हुन्छ ठूलो परिवर्तन
तपाईंको फोन अहिले तपाईंबाट कति टाढा छ? तपाईंले यसलाई अन्तिम पटक कहिले देख्नुभएको थियो ? हामीमध्ये धेरैका लागि, यो डिजिटल उ…
रक्सिराङ्गको चेपाङ्ग समुदायमा इन्टरनेट पहुँचमा जोडियो, सम्भावनाका नयाँ ढोका खुल्ने विश्वास
नेपाल इन्टरनेट फाउण्डेशनको अगुवाइ, इन्टरनेट सोसाइटीको सहयोग r स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा चिपाङ्ग समुदाय नेटवर्क हस्ता…
‘सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भयो, नियमन आवश्यक छ’
सञ्चार तथा सूचना प्रविधि पृथ्बी सुब्बा गुरूङले सामाजिक सञ्जालबाट धार्मिक र सांस्कृतिक सहिष्णुता भत्काउने काम भएको बताएका छन् ।&nb…
आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक, के के छन् फिचर ?
एप्पलले आईओएस १८.४ को दोस्रो बेटा संस्करण सार्वजनिक गरेको छ । कम्पनीले एक हप्ता अगाडि मात्र यसको पहिलो बीटा संस्करण जारी गरेको …
उद्यमी बन्न चाहनेका लागि ३ दिने बुटक्याम्प गर्दै एस कलेज, ५० लाखसम्मको फन्डिङ पाउने मौका
एस इन्स्टिच्युट अफ म्यानेजमेन्टले उद्यमी बन्न चाहनेहरूका लागि ३ दिने बुटक्याम्प ‘ओडिसी’ आयोजना गर्ने भएको छ । …
ब्राउजर कम्पनी ओपेराले ल्यायो नयाँ एआई एजेन्ट ‘ब्राउजर अपरेटर’
ब्राउजर कम्पनी ओपेराले विभिन्न वेबसाइटहरूमा गएर काम गर्न सक्ने नयाँ एआई एजेन्ट ‘ब्राउजर अपरेटर’ सार्वजनिक गरेको छ ।…
क्यान महासंघको रणनीतिक योजना बैठक सम्पन्न, नीतिगत पहलमा जोड दिने
नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५-२०२७ रणनीतिक योजना बैठक सम्पन्…
च्याटजीपीटी जीपीटी–४० का नयाँ उन्नत विशेषताहरू: एआईलाई अझ प्रभावकारी रूपमा कसरी उपयोग गर्ने?
धेरै इन्टरनेट प्रयोगकर्ताहरू एआईलाई आफ्नो काममा उपयोग गरिरहेका छन्। तर प्रश्न उठ्छ, कति मानिसहरू एआईका उन्नत विशेषताहरूको सही तर…
ओपन एआईले ल्यायो जीपीटी ४.५ मोडेल, लेखन र प्रोग्रामिङका लागि उपयोगी हुने दावी
अमेरिकी कम्पनी ओपन एआईले जीपीटी ४.५ मोडेल सार्वजनिक गरेको छ । अहिलेसम्मकै शक्तिशाली मोडेलको रूपमा ओपन एआईले जीपीटी ४.५ सार्व…
विरोध भएपछि टपअपको न्युनतम सीमा ५० रूपैयाँ बनाउने निर्णयबाट पछाडि हट्यो नेपाल टेलिकम
चौतर्फी विरोध भएपछि टपअप गर्नुपर्ने न्युनतम सीमा ५० रूपैयाँ कायम गर्ने निर्णयबाट नेपाल टेलिकम पछाडि हटेको छ ।
सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने ओपन एआईको योजना
ओपन एआईले प्रम्प्ट दिएकै आधारमा भिडियो बनाइने टुल सोरालाई च्याटजीपीटीसँग एकीकृत गर्ने भएको छ । अहिले छुट्टै वेबसाइटमार्फत सोरा…
दराज नेपालको ३.३ मार्च म्याडनेस क्याम्पेन, ६० प्रतिशत छुट र निःशुल्क डेलिभरी सुविधा
नेपालकै अग्रणी अनलाइन शपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ । ग्राहकहरूले यस क्य…