कीवर्डहरू -

अपडेट

विद्युतीय रेलमार्ग: १६ वर्षमा ६५ किलोमिटरमा ट्रयाकबेड र १६ पुल निर्माण, ३३ अर्ब खर्च

१६ वर्षमा पूर्व पश्चिम विद्युतीय रेलमार्गको ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण भएको छ । 

विद्युतीय रेलमार्ग झापाको काकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म ९२४.९४ किलोमिटर र लिङ्कमार्गहरूसमेत १ हजार ३ किलोमिटर विद्युतीय रेलमार्ग निर्माणको लागि २०६५/६६ मा आयोजनाको सुरुवात भएको थियो । 

सुरूमा लागत अनुमान ९ खर्ब ५५ अर्ब २२ करोड रूपैयाँ रहेकोमा संशोधित लागत अनुमान १५ खर्ब रूपैयाँ पुगेको महालेखा परीक्षकको ६२ औं प्रतिवेदनमा उल्लेख गरिएको छ । 

आयोजना आर्थिक वर्ष २०८६/८७ मा सम्पन्न गर्ने लक्ष्य रहेकोमा वर्षसम्म ६५ किलोमिटरमा ट्रयाकबेड तथा १६ पुल निर्माण सम्पन्न भएको तथा ५५३ बिघा जग्गाको मुआब्जा समेतमा हालसम्म ३३ अर्ब ४५ करोड खर्च भएको महालेखाले बताएको छ । साथै समयमै आयोजना सम्पन्न पनि महालेखाले निर्देशन दिएको छ । 
 

अपडेट

टिकटकले ‘एआई अलाइभ’ फिचर, फोटोलाई भिडियोमा रूपान्तरण गर्न सकिने

टिकटकले ‘एआई अलाइभ’ नामक नयाँ एआई फिचर सार्वजनिक गरेको छ । यस फिचरबाट टिकटक स्टोरिजमा नै स्थिर तस्वीरलाई चलायमा…

सिद्धार्थ बैंकले सुरु गर्‍यो अनलाइन पेमेन्ट गेटवे सेवा

 सिद्धार्थ बैंक लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा कार्डमा आधारित सिद्धार्थ अनलाइन पेमेन्ट गेटवे सेवा सुरु …

रिड्डाराको एक्सचेन्ज अफर सार्वजनिक

सिजी मोटर्सले गीली अटो ग्रुपसँगको सहकार्यमा इभोल्भ टू रिड्डारा एक्सचेन्ज नामक विशेष एक्सचेन्ज योजना सार्वजनिक गरेको छ। यो अफरले न…

गूगलको ‘जी’ लोगोमा सामान्य परिवर्तन, कस्तो छ नयाँ लोगो ?

गूगलले आफ्नो ‘जी’ लोगोमा सामान्य परिवर्तन गरेको छ । पहिले चारवटा स्पष्ट रंगमा बाँडिएको यो लोगो अहिले केही ठाउँमा…

ई–रिक्सा चलाएर आत्मनिर्भर बन्दै महिला

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महराले विद्युतीय इ–रिक्सा चलाएर परिवारको खर्च धान्दै आएकी छन्। इ–रिक्…

तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड

तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । काठमाडौंको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्दे…

सुरक्षण मुद्रण केन्द्रमार्फत ड्राइभिङ लाइसेन्स छाप्ने तयारीमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्…

टिकटकको कारण संकटमा परेको इन्स्टाग्राम, सिईओ मोसेरीको खुलासा

इन्स्टाग्राम अस्तित्वमा आएको समयदेखि अहिलेसम्म धेरै अन्य एपहरूसँग प्रतिस्पर्धा गर्दै आएको छ ।
अन्य सामाजिक सञ्जाल एपहरूबाट रा…

सगरमाथा संवादका लागि भारतले नेपाललाई दियो १५ वटा ईभी

नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादमा सहयोगस्वरुप भारत सरकारले १५ ओटा विद्युतीय सवारी…

काईयी एक्सचेन्ज कार्निभलको समय थप, पुरानो गाडी साटेर नयाँ ईभी गाडी खरिद गर्न सकिने

काईयी नेपालले आयोजना गरिरहेको काईयी एक्सचेन्ज कार्निभल २०८२ को समयावधि थप गरिएको छ । 

आइसिटी मल स्थापनामा निजी क्षेत्रलाई प्रोत्साहित गर्न उद्योग वाणिज्य महासंघका अध्यक्षको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई आइसिटी पार्क जस्तै आइसिटी मल स्थापनामा प्रोत्साहित गर्न आग्रह गरेक…

यातायात व्यवस्था विभाग प्रिन्टिङ प्रणालीमा समस्या, अत्यावश्यक लाइसेन्स छपाइ बन्द

यातायात व्यवस्था विभागले अत्यावश्यक लाइसेन्स छपाइ कार्य बन्द भएको छ ।

यही वैशाख २५ गते बि…

नेपालमा इलेक्ट्रोनिक्स ब्राण्ड नोबेल सार्वजनिक

नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचार…

मुक्तिनाथ विकास बैंकले आयोजना गर्‍यो स्टार्टअप केन्द्रित वित्तीय साक्षरता कार्यक्रम

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक क…

महालक्ष्मी विकास बैंकद्वारा स्क्यान टु क्यास सेवा सुरू

महालक्ष्मी विकास बैंकले फोन पेको सहकार्यमा नवीनतम् अन्तर बैंक स्क्यान टु क्याससेवाको सुरुवात गरेको छ ।  यससँगै महालक्ष्मी वि…