कीवर्डहरू -

एप्लिकेसन

म्यासेन्जरमा अब एन्ड–टु–एन्ड इन्क्रिप्सन फिचर

मेटाले आफ्नो इन्स्ट्यान्ट म्यासेजिङ प्लेटफर्म मेसेन्जरमा प्रयोगकर्ताहरूका लागि नयाँ सुरक्षा अपडेट फिचर ल्याएको छ । मेटाले मेसेन्जर र फेसबुकमा व्यक्तिगत मेसेज र कलहरूको लागि एन्ड–टु–एन्ड ईन्क्रिप्शन फिचर सार्वजनिक गरेको हो ।

यो फिचरले प्रयोगकर्ताको म्यासेजको सुरक्षा गर्नुका साथै यसलाई अझ सुरक्षित बनाउने कम्पनीको दाबी छ । धेरै वर्षको प्रयास र परीक्षणपछि कम्पनीले यो सुरक्षा फिचर मेटाले यो फिचर ल्याएको हो ।

नयाँ अपडेटको साथ मेटाले मेसेन्जरमा निजी कुराकानी र कलहरू एन्ड–टु–एन्ड इन्क्रिप्टेड फिचर रोल आउट गरिरहेको छ । मेटाले सन् २०१६ देखि एन्ड–टु–एन्ड इन्क्रिप्सनमा काम गरिरहेको थियो । 

एप्लिकेसन

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरूद्ध परेका रिट हेर्न नभ्याइने सूचीमा

टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णय विरूद्ध परेका रिट हेर्न नभ्याइनेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मा…

अब इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्न सकिने

इन्स्टाग्राममा पनि ह्वाट्सएप स्टेटस सेयर गर्ने सुविधा सार्वजनिक हुने भएको छ । वाबेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपका प्रयोगकर्ताहरू…

पुनः सञ्चालनमा आयो टिकटकजस्तै नेपाली एप रमाइलो, यसरी गर्नुस् प्रयोग

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप 'रमाइलो' पुन:…

अब इन्स्टाग्रामबाट रिल डाउनलोड गर्न सकिने

मेटाले आफ्ना प्रयोगकर्ताहरूका लागि इन्स्टाग्राम रिल्स डाउनलोड फिचर ल्याएको छ । प्रयोगकर्ताहरूले अब सार्वजनिक अकाउन्टहरूबाट आफ्नो रिल…

टिकटक चलेन ? विकल्प बन्न सक्छ नेपाली भिडियो एप 'रमाइलो'

नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि मोबाइल एप 'रमाइलो' सार्वजनिक भएको छ ।

टिकटक प्रतिबन्ध विरुद्धको रिट 'हेर्न नभ्याइने'मा

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिटमा सोमबार हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका अनुसार टिकटक प्रतिबन्ध लग…

युट्युबमा आयो आस्क बटन फिचर, प्रयोगकर्ताले भिडियोसँग सम्बन्धित प्रश्न सोध्न सक्ने

युट्युबले आस्क बटन फिचर सार्वजनिक गर्न सुरू गरेको छ । सुरूवाती सममयमा यसले आस्क बटन सुविधा हाल केही अंग्रेजी भ…

टिकटकसँग सहकार्य गर्दै सरकार, गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाइने

टिकटकमा गैरकानुनी र अश्लील सामग्री राख्न थालेपछि त्यसलाई रोक्न सरकारले टिकटकसँग सहकार्य गर्ने भएको छ । यसका लागि सरकारले टिकटक…

थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर आउन सुरू, तपाईले पाउनुभयो ?

मेटाको सामाजिक सञ्जाल थ्रेड्समा पोल र जीआईएफ पोष्ट गर्ने फिचर उपलब्ध हुने भएको छ । बिहीबार मेटाका सीईओ मार्क जुकरबर्गले नयाँ अप…

काठमाण्डौं महानगरपालिकाले ल्यायो मोबाइल एप, सिफारिस लिनेदेखि भुक्तानी गर्नेसम्मको सुविधा

काठमाण्डौ महानगरपालिकाले केएमसी एप सार्वजनिक गरेको छ । सेवाप्रवाहलाई होम डेलिभरी…

दुई विद्यालयसँग मिदास ई–क्लासको सम्झौता, मोबाइल एपबाट पनि विद्यार्थीहरु पढ्न सक्ने

मिदास ई-क्लासले ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुस्थित नमूना ईग्लिस सेकेण्डरी स्…

एप्लिकेसन प्रयोग गरी आउने एसएमएसबाट सतर्क रहन सिआईबीको आग्रह

केही समय यता एसएमएसबाट ‘तपाईँ कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आएकाले क्वा…