कीवर्डहरू -

एप्लिकेसन

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने

अब टिकटकमा ३२ जनासम्मले ग्रुप च्याट गर्न सकिने छ । ३२ जनासम्मले ग्रुप च्याट मिल्ने फिचर टिकटकले रोलआउट गर्न सुरू गरेको हो । यो फिचर अहिले सबै ठाउँमा उपलब्ध भने भएको छैन् । 

ग्रुप च्याट २ तरिकाबाट सुरू गर्न सकिने छ । इनबक्सबाट ग्रुप च्याट सुरू गर्न सकिने छ । त्यसका लागि तपाईंले स्क्रिनको शीर्षमा रहेको च्याट बटन वा म्यासेज सूचीमा रहेको नाम र त्यसपछि ‘थप विकल्पहरू’ बटन ट्याप गर्न सक्नुहुन्छ । 

त्यसपछि समावेश गर्न चाहेको साथी छनौट गरेर स्टार्ट ग्रुप च्याटमा क्लिक गर्नुपर्नेछ । यस बाहेक पोष्ट शेयर गरेर ग्रुप च्याट सुरू गर्न सकिने छ । एक भन्दा बढी व्यक्तिहरूसँग कुराकानी गर्नलाई  साझेदारी बटन ट्याप गरी ग्रुप च्याट सिर्जना गर्न सकिने छ । 

अनि तपाईंले पठाउन चाहे साथीहरू छानेर च्याट गर्न सकिने छ । साथै आफ्नो इनबक्समार्फत प्राप्त कुनै पनि ग्रुप च्याटको निमन्त्रणा स्वीकार गर्न सकिने छ । ग्रुप च्याटका लागि म्युचुअल्ली फलो गर्ने मानिसहरूलाई मात्र आमन्त्रित गर्न सकिने छ । 

ग्रुप च्याट सुविधा १३ देखि १५ वर्षबीचका प्रयोगकर्ताका लागि भने उपलब्ध छैन् । यस्तै १६ र १७ वर्षका प्रयोगकर्ता कम्तिमा पनि एक आपसमा साथी भएमा मात्र ग्रुप च्याट गर्न सक्ने जना म्युचुअल साथी भएमा मात्र ग्रुप च्याटमा जोडिन सक्ने छन् । यदि उनीहरूले ग्रुप च्याट बनाए भने सहभागी हुने नयाँ जो कोहीलाई समीक्षा र म्यानुअल रूपमा अनुमोदन गर्नुपर्नेछ ।

एप्लिकेसन

ह्वाट्सएपमा स्वायत्त डार्क मोड अन गर्न के गर्ने?

मेटाको च्याटिङ एप ह्वाट्सएप संसारभरका लाखौं प्रयोगकर्ताहरूले प्रयोग गरिरहेका छन् । यस एपको प्रयोग च्याटिङमा मात्र सीमित छैन् ।

अब ह्वाट्सएपमा डेस्कटपमार्फत स्टेटस सेयर गर्न सकिने

मेटाको प्रसिद्ध मेसेजिङ एप अर्थात् ह्वाट्सएपले आफ्ना ग्राहकहरुका लागि नयाँ फिचर ल्याएको छ, जसको मद्दतले तपाईले आफ्नो डेस्कटपबाट सजि…

मेटाले हाल फेसबुक र इन्स्टाग्राममा 'मेड विथ एआई' लेखेको लेबल के हो?

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा विगत केही महिनादेखि विश्वभर चर्चा भइरहेको छ । यो नयाँ प्रविधि विश्वभर प्रयोग भइरहेक…

चाँडै ह्वाट्सपएपमा एआई तस्बिर बनाउन सकिने

पहिलेको समयमा जब टेक्नोलोजीले त्यति प्रगति गरेको थिएन, फोटो डिजाइनरहरूले मात्र फोटोहरू बनाउन सक्थे । तर अहिले समय बदलिएको छ …

अब युट्युबमा पनि गेम खेल्न सकिने

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरूले आफ्नो प्लेटफर्म गेमिङ सुविधा सार्वजनिक गरिरहेका छन् । यो सूचीमा अब युट्युब पनि थपिएको छ …

सुरक्षामा जोड दिदै टिकटक, कम्युनिटी गाइडलाइन्स अपडेट र क्रियेटरहरुका लागि नयाँ फिचर

टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्समा अपडेटहरु गर्दै क्रियेटरहरूलाई सशक्तिकरण गर्न र ग्लोबल कम्युनिटीका लागि सुरक्षित र रमाइलो वात…

गूगल मिटमा एआई आधारित नयाँ फिचर सार्वजनिक

चाहे अफिसको काम होस् वा प्रियजनसँग भिडियो कल गर्न, धेरै मानिसहरूले गूगल मिटको मद्दत लिन्छन् । हालै गुगल मीटमा बीट फिचर आएको छ…

राकुटेन भाइबरले प्राप्त गर्‍यो एसओसी टु टाइप टु सर्टिफिकेसन

सामाजिक सञ्जाल राकुटेन भाइबरले सर्भिस अर्गनाइजेसन कन्ट्रोल (एस.ओ.सी) टु टाइप टु प्रमाणीकरण पाएको छ ।

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने

इन्स्टाग्रामबाट थ्रेड्समा क्रस पोस्ट गर्न सकिने भएको छ । मेटाले इन्स्टाग्रामबाट थ्रेड्समा पोष्ट गर्न सकिने फिचर क्रस पोस्टिङ सुविधा…

इन्ड्राइभले अब राइडरबाट १० प्रतिशत कमिसन लिने, डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको सुरूवात गरेको छ । नेपालमा आधिकारिक रूपम…

अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाको गुम्यो ४.३२ करोड रुपैयाँ

हालै ५२ वर्षीया भारतीय महिला उद्यमी साइबर घोटालाको सिकार भएकी छिन् । अपरिचित इन्स्टाग्राम ग्रुपमा सहभागी हुँदा एक महिलाले गुम्य…

अब स्न्यापच्याटमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने, एआई रिमाइन्डरको सुविधा थप हुँदै

अब स्न्यापच्याटमा पठाएको म्यासेज पनि एडिट गर्न सकिने भएको छ । पठाएको म्यासेज पनि एडिट गर्न सकिने गरी स्न्याटच्याटले नयाँ फिचर ल्या…

टेलिग्राममा एकैसाथ थपिए विभिन्न फिचर, अब लुकेर स्टोरी पनि हेर्न सकिने

मेसेजिङ एप टेलिग्रामले एकैसाथ धेरै नयाँ फिचरहरू ल्याएको छ । नयाँ अपडेट पछि, तपाई गोप्य रूपमा कुनै पनि टेलिग्राम प्रयोगक…

थ्रेड्सका मासिक सक्रिय प्रयोगकर्ता १५ मिलियन

मेटाको थ्रेड्स एप १५ करोड बढीले प्रयोग गर्न थालेका छन् । फेब्रुअरी देखि २० मिलियन प्रयोगकर्ता थ्रेड्समा जोडिएका छन् । 

टिकटकको बदला लिदै चीन, ह्वाट्सएप र थ्रेड्सलाई एप स्टोरबाट हटाउन आदेश

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको परिणाम मेटाले सामना गरिरहेको छ । अमेरिकामा चिनियाँ एप टिकटकले धेरै नियामक मापदण्…