एप्लिकेसन
राइड शेयरिङ प्लेटफर्म जाऔंबाट पहिलो पटक यात्रा गर्नेलाई शतप्रतिशत क्यासब्याक
डेढ वर्ष अघि सञ्चालनमा आएको राइड शेयरिङ प्लेटफर्म ‘जाऔँ’ ले शतप्रतिशत क्यासब्याक अफर ल्याएको छ ।
नयाँ वर्ष २०८१ को अवसरमा पारेर पहिलो पटक जाऔँ सेवा प्रयोग गर्ने प्रयोगकर्ताले शतप्रतिशत क्यासब्याक पाउने छन् ।
यात्रु गन्तव्यमा पुगेपछि वालेटमा तत्कालै शतप्रतिशत क्यास ब्याक जाने जाऔंका सीईओ दुर्गेश चौधरीले बताए ।
दोस्रो पटकदेखि भने १० प्रतिशतसम्म क्यास ब्याक गरिने छ । यात्रुले मोबाइलको प्लेस्टोरमा गएर जाऔँको एप डाउनलोड गरेर चाहिए अनुसारको सुविधा लिन सक्नेछन् ।
कोशी प्रदेशका धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोड, इनरुवा, झुम्कालगायतका मधेस प्रदेशको वीरगन्ज र जनकपुरमा कम्पनीको सेवा उपलबव्ध रहेको छ ।
राइड सेयरिङका लागि यात्रुहरूले मोटरसाइकल, अटो र कारमा सुविधा लिन सक्नेछन् ।
एप्लिकेसन
गुगलको एन्ड्रोइड एपका लागि ठूलो अपडेट, अब जेमिनाई एआई सेवा एक क्लिकमा उपलब्ध हुने
गुगलले आफ्नो एन्ड्रोइड एपलाई आईओएस जस्तै बनाइदिएको छ । अब प्रयोगकर्ताहरूले एपमा जेमिनाई एआई सजिलैसँग पहुँच गर्न सक्नेछन् । हाल क…
काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने, यसरी दिनुहोस् आवेदन
काठमाडौं महानगरपालिकाले मोबाइल गेम डेभलपमेन्ट सम्बन्धि तालिम दिने भएको छ ।
महान…
मेटाले डिपफेकबाट जोगाउन एआई जेनेरेटेड सामग्रीमा लेबल टाँस्दै, नयाँ नियम मेदेखि लागू हुने
सामाजिक सञ्जाल समूह मेटाले मे महिनादेखि फेसबुकलगायत आफ्ना सबै प्लेटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले जेनेरेट गरिएको साम…
ह्वाट्सएपमा नयाँ सेक्युरिटी फिचर आउँदै, लक गरिएको डिभाइसमा च्याट हेर्नका लागि कोड हाल्नुपर्ने
मेटाले लामो समयदेखि आफ्नो मल्टिमिडिया मेसेजिङ एप ह्वाट्सएपको गोपनीयता र सुरक्षामा काम गरिरहेको छ । पछिल्लो समय ह्वाट्सएपमा …
ट्वीटरमा धेरै फलोअरहरू भएमा निःशुल्क प्रिमियम सेवा प्रयोग गर्न पाइने
ट्वीटरमा धेरै सब्सक्राइबर भएमा प्रिमियम फिचर प्राप्त गर्न सकिने भएको छ । प्रिमियम सेवा अन्तर्गत प्रयोगकर्ताहरूले पोस्ट सम्पादन गर्ने, …
अब ह्वाट्सएपमा ३० सेकेण्ड भन्दा लामो भिडियो सेयर गर्न सकिने
ह्वाट्सएप प्रयोगकर्ताहरूले अब ३० सेकेन्ड भन्दा लामो समयका भिडियोहरू स्टेटसमा सेयर गर्न सक्ने भएका छन् । वाबेटाइन्फोले आफ्नो एक्स ह्या…
ह्वाट्सएपमा धेरै स्क्रोल नगरी यसरी खोज्नुहोस् पुरानो मेसेज
ह्वाट्सएप प्रयोग गर्दा, धेरै पटक हामीलाई पुराना मेसेजहरू चाहिन्छ । पुरानो च्याट हेर्नका लागि स्क्रोलिङको सहारा लिनुपर्छ । म्यासेज …
लिंक्डइनमा गेमिङ सुविधा आउँदै
लिंक्डइनमा अब गेमिङ सुविधा समेत उपलवब्ध हुने भएको छ । प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न लिंक्डइनले गेमिङ सुविधा समेत ल्याउन…
टिकटकलाई उछिन्दै इन्स्टाग्राम बन्यो विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप
टिकटकलाई उछिन्दै इन्स्टाग्राम विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने ए…
ह्वाट्सएपमा तीन ओटा च्याट पीन गर्न सकिने फिचर आउँदै
ह्वाट्सएपमा ३ वटा च्याट पिन गर्ने सुविधा ल्याइने भएको छ । वाबेटाइन्फोद्वारा पछिल्लो रिपोर्ट ह्वाट्सएपमा च्याट पिन गर्ने सुविधा आउँदै छ ।
य…
ह्वाट्सएपमा सार्वजनिक भयो आईपी प्रोटेक्ट सुविधा
विश्वभर लाखौं प्रयोगकर्ताहरूले ह्वाट्सएप प्रयोग गर्छन् । प्रयोगकर्ताको सुरक्षालाई ध्यानमा राख्दै भिडियो–फोटो सेयरिङ प्लेट…
अब इन्स्टाग्राममा रिल हेर्ने मात्रै नभएर गेम पनि खेल्न सकिने
मेटाको फोटो भिडियो सेयरिङ प्लेटफर्म इन्स्टाग्राममा अब गेम समेत खेल्न सकिने भएको छ । एपलाई अझै रोचक बनाउन इन्स्टाग्रामले आफ्ना प्रय…
भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स सुविधा
राकुटेन भाइबरले च्याट फोल्डर्स नामक नयाँ सुविधा ल्याएको छ । प्रयोगकर्ताहरूलाई विशेष कुराकानीहरू छिटो खोज्न र सञ्चार म्यानेज गर्ने…
मेटाले इन्स्टाग्राममा सार्वजनिक गर्याे केही नयाँ फिचर
इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताहरूको च्याटिङ अनुभवमा सुधार गर्दै डाइरेक्ट मेसेजका लागि केही नयाँ सुविधाहरू ल्याएको छ । इन्स्टाग्राम…
ह्वाट्सएपले सार्वजनिक गर्याे 'सर्च बाइ डेट' फिचर
ह्वाट्सएपले एउटा नयाँ फिचरको घोषणा गरेको छ, जसको माध्यमबाट तपाईले एन्ड्रोइड फोनमा कुनै खास ग्रुप वा च्याटमा कुनै निश्चित मितिमा…