अटो
सन् २०२४ मा साइबरट्रक सार्वजनिक गर्दै टेस्ला
टेस्लाले २०२४ मा साइबरट्रक सार्वजनिक गर्ने भएको छ । टेस्लाका प्रमुख एलन मस्कले विद्युतीय ट्रक धेरै मात्रामा निर्माण सन् २०२४ मा मात्रै हुने बताएका छन् ।
यही मार्च-अप्रिलदेखि कम्पनीले साइबरट्रकको निर्माण गर्न सुरु गर्दैछ । टेस्लाले साइबरट्रकलाई सन् २०१९ मै सार्वजनिक गरेको भएपनि मास प्रडक्सन गर्न थालेको छैन् ।
टेस्लाले यसअघि पनि मास प्रडक्सनमा जानु अगाडि प्रोटोटाइप सार्वजनिक गर्ने गरेको थियो । सन् २०१७ मै देखाईएको मोडेल थ्रीलाई सन् २०१८ सम्म पनि बजारमा उपलब्ध गराइएको थिएन् ।
अटो
मर्सिडिजले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर लगानी गर्ने
मर्सिडिज बेन्जले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर खर्च गर्ने भएको छ । कम्पनी…
एसरले ई-बाइक निर्माण गर्ने
प्रभु बैंक र सीजी मोटर्सबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ । ब…
विद्युतीय गाडीको ब्याट्री प्लान्ट क्यानडामा पनि निर्माण गर्दै भोल्क्सवागेन
भोल्क्सवागेनले विद्युतीय गाडीको ब्याट्री प्लान्ट क्यानेडामा पनि निर्माण गर्ने भएको छ । …
जमुनी अटो सेन्टरले ल्यायो नयाँ विद्युतीय स्कुटर स्लेन
जमुनी अटो सेन्टरले नेपाली बजारमा नयाँ ईलेक्ट्रिक स्कुटर स्लेन ल्याएको छ। स्लेनको नेप…
ग्रन्थ ईभीले माग्यो डिलरसीपका लागि आवेदन
ग्रन्थ इलेक्ट्रिक भेहिकल (ईभी) ले डिलरसीपको लागि आवेदन खुला गरेको छ । ग्रन्थ ब्राण्डक…
जि.ओ फोर्डद्वारा नेपाली बजारमा नेक्स्ट–जेन फोर्ड एभरेष्ट सार्वजनिक
जि.ओ. अटोमोबाइल्स प्रा.लि –जि ओ फोर्ड) ले नेपाली बजारमा नयाँ संस्करणको नेक्स्ट जेन …
टिकटकले सार्वजनिक गर्याे किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने फिचर
टिकटकले अटोमेटिक रुपमै किशोरकिशोरीको स्क्रीन समय सिमित गरिदिने भएको छ । टिकटकले…
हुण्डाईको एक्सचेन्ज अफर, पुराना विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सकिने
नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय ग…
सेगवे नाइनबटको नयाँ हाई-पावर ई-स्कुटर एन १०० नेपाली बजारमा
सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आई हब प्रालिले एन-सिरीज अन्तर्गतको …
टेस्लाको साइबरट्रक सन् २०२४ मा उपलब्ध हुने
टेस्लाको साइबरट्रक सन् २०२४ सम्ममा पनि धेरै मात्रामा उत्पादन नहुने भएको छ । एक कन्फे…
करिब ५ करोडको लगानीमा भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुँदै
भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल गर्ने उद्योग स्थापना हुने भएको छ । करिब ५ करो…
विद्युतीय गाडीको चार्जर निर्माण गर्नका लागि २.६ बिलियन डलर लगानी गर्दै क्यालिफोर्निया
क्यालिफोर्नियाले ९० हजार ओटा विद्युतीय गाडीको चार्जर निर्माण गर्नका लागि २.६ बिलियन…
फोटोनको इलेक्ट्रिक कार्गो भ्यान काठमाडौँमा सार्वजनिक
बहुप्रतिक्षित फोटोन इलेक्ट्रिक भ्यान काठमाडौँमा ल्याइएको छ। केही समयअघि फोटोन मोटर्…
बेनेलीको एक्सक्लुसीभ शोरुम अब पोखरामा
बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड…