कीवर्डहरू -

अटो

विद्युतीय गाडीमा ब्याट्रीको तापक्रम मनिटर गर्नु किन आवश्यक हुन्छ ?

विद्युतीय सवारीसाधनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ब्याट्री हो । विद्युतीय साधनमा प्रयोग हुने ब्याट्री ‘लिथियम आयन’ बाट बनेको हुन्छ । लिथियम आयन ब्याट्रओलाई धेरै तोतो र धेरै चिसो तापक्रममा राख्नु हुँदैन् ।

त्यसकारण विद्युतीय सवारीसाधन निर्माताले ब्याट्री र यसको तापक्रम मनिटर गर्ने प्रणालीको विकास गरेका छन् । धेरैजसो विद्युतीय गाडीमा प्रयोग हुने लिथियम आयन ब्याट्रीले उच्च तापक्रम धान्न सक्दैन् ।

आफ्नो विद्युतीय गाडीको ब्याट्रीलाई उच्च तापबाट टाढा राखेमा ब्याट्री सुरक्षित हुन्छ । लिथियम आयन ब्याट्रीले  चरम तापक्रममा काम गर्न सक्दैन् । त्यसकारण ब्याट्रीलाई फ्रिजिंग तापक्रमभन्दा तल पनि जान दिनुहुँदैन् र ओभरहिट हुन पनि दिनुहुँदैन् । वातावरणको चिसो तापमानमा विद्युतीय गाडीको उत्पादकले पनि चार्ज नगर्न आग्रह गरिरहेका हुन्छन् ।

बरफ जस्तो चिसो तापक्रमले ईभीको ब्याट्रीलाई क्षति पुर्‍याउने गर्दछ तर धेरै तातो भए पनि त्यति नै नोक्सानी हुने गर्दछ । चार्ज गर्दा ब्याट्रीमा थर्मल इभेन्ट हुन्छ, जसकारण ब्याट्री एकदमै तात्तिने गर्दछ । यसलाई सही तरिकाले चिसो बनाउन सकिएन् भने लामो समयसम्म गाडीमा समस्या सिर्जना गर्न सक्छ । धेरै समयसम्म ताप रहि रह्यो भने त्यसले गाडीमा आगो समेत बल्न सक्छ ।

अहिलेका नयाँ विद्युतीय गाडी निर्माता कम्पनीहरुले ब्याट्रीको कुलिङ प्रणालीमा विशेष ध्यान दिने गर्दछन् । ईभीमा राम्रो किसिमको थर्मल मनिटरिंग र रेगुलेसन प्रणाली हुन्छ, जसले ब्याट्रीको तापलाई ध्यान दिन्छ । ब्याट्री धेरै तात्तिएमा यो प्रणालीले चार्ज गर्ने सिस्टमलाई फाइन ट्युन गरेर तापक्रमलाई मिलाउने गर्दछ ।

लिक्वीड कुलिङ प्रणाली

ईभी ब्याट्रीलाई चिसो बनाउने थुप्रै तरिकाहरु रहेका छन् । ती मध्ये एक हो, लिक्वीड कुल्यान्ट प्रयोग गर्ने तरिका । हावाले ब्याट्री चिसो गर्ने तरिकालाई बुझेर तरल पदार्थले चिसो गर्ने तरिकाको सुरुवात भएको हो ।

हावाले चिसो बनाउने तरिका पहिले देखिनै प्रयोग हुँदै आएको छ । पोस्र्च ९११ मा पहिलेदेखि नै हावाले चिसो बनाउने तरिका प्रयोग गर्दै आएको छ । हावाले चिसो बनाउने तरिका पहिलेदेखिनै प्रयोग हुँदै आएता पनि तरल पदार्थले चिसो बनाउने बढी प्रभावकारी देखिएको छ ।

तरल पदार्थले हिट ट्रान्सफर बढी गर्ने गर्छ, जसले गर्दा चिसो बनाउन सहज हुन्छ । तर अहिले पनि निसान लिफ जस्ता केही विद्युतीय गाडीमा हावाले चिसो बनाउने तरिका प्रयोग गर्दै आएका छन् । धेरै गर्मी हुने ठाउँका लागि लिक्वीड कुलिङ प्रणाली राम्रो हुन्छ । लिक्वीड कुलिङ प्रणालीले तातोपन सोस्ने गर्दछ र त्यो तापलाई रेडियटरले फ्यानको प्रयोगबाट चिसो गर्ने गर्दछ ।

कुलिङ प्रणालीले खिया लाग्ने समस्यालाई पनि रोक लगाउँछ । विद्युतीय गाडीलाई धेरै सर्भिसिङ गर्नु हुँदैन् भन्ने सोच मानिसको दिमागमा आउँछ । तर ईभीको प्रविधि पनि अरू सामान्य गाडीसँग धेरै मेल खाने हुँदा समय समयमा सर्भिसिङ गर्नुपर्छ ।

विद्युतीय गाडीको ब्याट्री एकदमै नाजुक हुने हुँदा थर्मल आवश्यकतालाई पूरा गर्नुपर्ने हुन्छ । विद्युतीय गाडीको भविष्य तरल पदार्थले कुलिङ गर्ने नै रहेको छ ।

अटो

टेस्लाले उत्पादन गर्न थाल्यो विद्युतीय सेमिट्रक, कति पर्छ मूल्य ? 

विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले विद्युतीय सेमिट्रक निर्माण गर्न सुरू गरे…

ओला इलेक्ट्रिकको स्कुटर नेपाली बजारमा

भारतीय विद्युतीय सवारी साधन कम्पनी ओला इलेक्ट्रिकले बिहीबार सीजी मोटर्ससँगको साझेद…

सुरू भयो नाडा ईभी अटो शो, यस्ता छन् प्रदर्शनीमा राखिएका विद्युतीय सवारीसाधन (फोटो फिचर)

बिहिबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ‘नाडा ईभी अटो शो २०२२’ सुरू भएको छ । नाडा…

असोज ७ गतेदेखि हाम्रोबजारको सेकेन्ड ह्यान्ड कार मेला, एकैठाउँमा ३०० बढी कार छान्न पाइने

हाम्रो बजारले दशैं अवसरमा अहिलेसम्मकै सबैभन्दा ठूलो सेकेन्ड ह्यान्ड कार मेला आयोजना…

प्रोटोन नेपालले ल्यायो दशैं र तिहार अफर, सागा सेडान कारको खरिदमा टिभिएस एनटोर्क स्कुटर जित्ने मौका

बज्र ग्रुप अन्तर्गतको कम्पनी  ईभी नेपाल मोटर्सले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक  स्कुटरमा द…

नाडा इभी एक्सपोका लागि अनलाइन टिकेटिङको सुविधा उपलब्ध

नाडा इभी एक्सपो, २०२२ का लागि यसपालि अनलाइन टिकेटिङको व्यवस्था गरिएको छ । एक्पो भ…

नाडा इभी एक्स्पो हुँदै, दुई पाँग्रेदेखि चार पाँग्रेसम्मका सवारी साधन प्रदर्शनी हुने

नेपालमै पहिलोपटक आयोजना हुन लागेको नाडा इभी एक्सपो २०२२ को स्टल बुकिङ तथा लक्की …

विद्युत प्राधिकरणले रत्नपार्कमा सञ्चालनमा ल्यायो चार्जिङ स्टेशन

नेपाल विद्युत प्राधिकरणले रत्नपार्कमा विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । म…

विश्वकै सानो इलेक्ट्रिक भेहिकल चार्जर ईओ मिनी नेपालमा, कति छ मूल्य र के के छन् सुविधा ?

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले नेपालमा …

सशस्त्र प्रहरीले सञ्चालन गर्ने गरी चार्जिङ स्टेसन बनाउँदै विद्युत प्राधिकरण

सशस्त्र प्रहरी बल नेपाल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन न…

नेपाल प्रहरीले सञ्चालन गर्ने गरी चार्जिङ स्टेसन बनाउँदै प्राधिकरण

नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्ट…

विद्युतीय सवारीको एक्सपो आयोजना गर्दै नाडा

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पहिलो पटक नाडा इभी एक्सपो २०२२ गने निर्णय ग…

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँ अगावै सञ्चालनमा आउने

वर्षौंदेखि लुम्बिनीमा थन्काएर राखिएका विद्युतीय बस दशैँअगावै सञ्चालनमा आउने भएका छ…

बाईडुको रोबोट्याक्सी अब सेफ्टी ड्राइभर बिना पनि चलाउन सकिने

बाईडुको रोबोट्याक्सी अब सेफ्टी ड्राइभर बिना पनि चलाउन सकिने भएको छ । बाईडुको रोबो…