कीवर्डहरू -

अटो

नियू ब्रान्डको गोभा ५ इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् फिचर

नियू ब्रान्डको नयाँ स्कुटर गोभा ५ बिहीबार नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो ।

साथै यो स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ । अनावरण तथा साँचो हस्तान्तरण इको इन्फिनिटीका कार्यकारी निर्देशक तरुण बज्राचार्य र कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए ।

यो स्कुटरमा ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजार वाट क्षमताको मोटर जडान गरिएको छ । जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखी १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।

८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाक्न सकिने यो स्कुटरको दुबै चक्कामा ट्युवलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ । यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध गराइएको छ ।

यो स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्विनेशन स्विच, फ्रन्ट फेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टिफिकेसन नम्वर जस्ता फिचर्स दिइएको छ ।

रेड, ह्वाइट र ग्रे गरी कुल तीन कलर अप्सनमा उपलब्ध यसको शुरुवाती मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

अटो

महिन्द्रा केयर फेस्ट २०२२ आयोजना गरिदै

बालाजु अटो वर्कश लिमिटेडले यही फागुन २२ देखि २७ गतेसम्म देशव्यापी ‘महिन्द्रा केयर …

टाटा मोटर्सले म्याद थपेर जारी गर्याे धमाका योजना

टाटा मोटर्सको धमाका योजनाको म्याद थप गरिएको छ । सिप्रदी ट्रेडिङ्गले कमर्सियलले ल्याए…

थापाथली इन्जिनियरिङ कलेजका विद्यार्थीले बनाए विद्युतीय गाडी

थापाथली इन्जिनियरिङ कलेजका १२ जना विद्यार्थीले मैचा नामक विद्युतीय गाडीको निर्माण …

इलेक्ट्रिक मोबिलिटीको नयाँ ब्रान्ड भिडा बजारमा आउँदै

मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो लक्ष्…

जिपको विद्युतिय गाडी सार्वजनिक, नेपालमा पनि चाँडै सार्वजनिक हुने

अटोमोबाइल ग्रुप स्टेलेन्टिसले आफ्नो जिप ब्रान्डलाई ‘इलेक्ट्रिफाई’ गर्ने योजना सार्वजनिक…

एमजीको नयाँ विद्युतीय गाडी नेपाली बजारमा, कति छ मूल्य ? 

नेपालका लागि एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोट…

निःशुल्क स्याङयोङ्ग सर्भिस क्याम्प सञ्चालन गर्दै आइएमएस मोटर्स

नेपालका लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएम…

चिप अभावका कारण उत्तर अमेरिकी प्लान्टलाई कम गाडी निर्माण गर्न फोर्डको आदेश

चिप अभावका कारण फोर्ड कम्पनी पनि मारमा परेको छ । विश्वमा अहिले चिप अभाव हुँदा नय…

४० स्थानमा हुन्डाईको चार्जिङ स्टेशन, अन्य ठाउँमा पनि विस्तार गर्ने लक्ष्य

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेह…

नेपालमा सार्वजनिक हुँदै ईलेक्ट्रिक गाडी ओरा गुड क्याट, सफलतापूर्वक रोड टेस्ट सम्पन्न

ग्रेट वालमोटर नेपालले ईलेक्ट्रिक गाडी ओरा गुड क्याटको रोड टेस्ट सफलतापूर्वक सम्पन्न ग…

टेस्लाको यूरोपेली सुपर चार्जर अब अरू विद्युतीय गाडीका लागि पनि उपलब्ध

टेस्लाको यूरोपेली सुपर चार्जर पनि अब अरू विद्युतीय गाडीका लागि उपलब्ध भएको छ । आज…

कर विवादले भन्सारमै रोकिए विद्युतीय बस

सार्वजनिक विद्युतीय बस वीरगञ्ज भन्सार परिसरमा रोकिएका छन् । कर छुट भनिए पनि भन्सार …

सेगवेको विद्युतीय स्कुटर ई १०० नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र फिचर 

नेपालमा सेगवेको विद्युतीय स्कुटर ई १०० सार्वजनिक भएको छ । बुधबार सेगवे ई १०० विद्…

चिनियाँ विद्युतीय मोटरसाइकल ‘याक बाइक’ नेपालमा सार्वजनिक

प्रसिद्ध चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी ब्रान्ड ‘याक बाइक’ नेपाली बजारमा भित्रि…

माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

यातायात व्यवस्था विभागले आउँदाे माघदेखि सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनि…