कीवर्डहरू -

अटो

 निशान म्यागनाईट केहि महिना भित्रै १ हजार १११ युनिट विक्रि

नेपाली बजारमा भित्रिएको केहि महिना भित्रै १ हजार १११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ । यसका साथै अहिले पनि १ हजार ७ सय युनिट भन्दा धेरै बुकिङ भइसकेको छ ।

यससँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठूलो कम्पनी बन्न सफल भएको समेत पायोनियर मोटोकर्पले दाबी गरेको छ ।निसान म्याग्नाइट नेपाली बजारमा गत वर्षको फेब्रुअरी २२ मा औपचारिक रुपमा लन्च गरिएको थियो । त्यस पश्चात ७४ दिनकै अवधिमा गत साउन महिनासम्म ५७८ युनिट निसान म्याग्नाइट बिक्री भएको जानकारी दिइएको थियो ।

अटो

निजी क्षेत्रसँग मिलेर ५०० चार्जिङ स्टेशन बनाउँदै विद्युत प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले ५०० वटा चार्जिङ स्टेशन बनाउने भएको छ । प्राधिकरणले निजी …

विद्युतीय कार निसान लिफ काठमाडौँमा टेस्ट ड्राइभको लागि उपलब्ध

निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतीय कार निसान लिफ अब काठमाडौँमा टेस्ट …

मुलकोटमा दिगोको चार्जिङ स्टेसन

दिगो ग्रुप अफ कम्पनीजले सुनकोसी गाउँपालिकाको मुलकोटमा सफलतापूर्वक चार्जिङ स्टेसन उ…

‘विद्युतीय सवारी साधनको महत्व बढिरहेको छ’ 

सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि, यातायात व्यवसायी, वातावरणका क्षेत्रमा कार्यर…

मेगा बैंकले साना विद्युतीय यातायात व्यवसायीलाई सहुलियत कर्जा दिने

मेगा बैंक नेपाल लिमिटेडले साना विद्युतीय यातायात व्यवसायीहरुलाई सहुलियत कर्जा दि…

भक्सवागनको विद्युतीय गाडी प्राकृतिक सामाग्रीले निर्माण गरिने 

भक्सवागेनको आईडी लाइफ नामक विद्युतीय गाडी सन् २०२५ मा सार्वजनिक हुने भएको छ । आईड…

जोबीको विद्युतीय हवाई टयाक्सी परीक्षण गर्दै नासा

नासाले जोबीको विद्युतीय हवाई टयाक्सीको जाँच सुरु गरेको छ । यो जोबी एभिएसनको विद्…

ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ पछि विद्युतीय गाडी मात्रै निर्माण गर्ने

ह्युन्डाईको जेनेसिस ब्राण्डले सन् २०२५ सम्ममा पूर्ण रुपले  विद्युतिय गाडीको निर्माण मा…

यात्राका लागि तयार भयो विश्वकै पहिलो विद्युतीय कार्गाे जहाज

विश्वकै पहिलो विद्युतिय कार्गाे जहाजको रुपमा यो वर्ष यात्रामा जान तयार भएको छ । या…

टेस्लाको अटोपाईलट फिचरमाथि अनुसन्धान गरिदै

टेस्लाको अटोपाईलट फिचरमाथि संघीय अनुसन्धान शुरू भएको छ । अमेरिकी राष्ट्रिय राजमार्…

राष्ट्रिय आविष्कार केन्द्रलाई टेल्जी इलेक्ट्रिक स्कुटर हस्तान्तरण

टेल्जी नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरेको छ । टेल्ज…

टाटा नेक्सन–इभी नेपाली बजारमा, कति होला मूल्य ?

टाटा मोटर्सको बहुप्रतिक्षित इलेक्ट्रिक कार नेक्सन–ईभी नेपाली बजारमा आएको छ । एकपछि …

दोस्रो त्रैमासमा टेस्लाले उत्पादन गर्‍यो २०० हजार गाडी, आम्दानीमा पनि छलाङ

टेस्लाका सीईओ एलन मस्कले सोमबार टेस्लाको दोस्रो त्रैमासिक २०२१ लगानीकर्ता आय कार्यक्र…

ईभी नेपाल मोटर्सको शोरूम नक्सालमा, विद्युतीय स्कुटर र साइकल पाइने

ईभी नेपाल मोटर्सको शोरूम काठमाडौं स्थित नक्सालमा संचालनमा आएको छ । यस शोरूममा जर्…