अटो
पिच बाटोले नै चलिरहेको विद्युतीय गाडी चार्ज गर्ने प्रविधिको परीक्षण हुदै
अन्वेषकहरुले विद्युतीय गाडी चलिरहेको बेला चार्ज हुने सिमेन्टको परीक्षण गरिरहेका छन् । यो परीक्षण सफल भएमा बाटालेनै विद्युतीय गाडीलाई चार्ज गर्नेछ । यो प्रविधि तर अलि महङ्गो नै हुन सक्ने अन्वेषकहरुले बताएका छन् ।
अटोब्लगका अनुसार यो नयाँ खालको सिमेन्टमा चुम्बकीय पदार्थ हुन सक्नेछ जसले प्रभावकारी रुपमा एकदमै छिटो चार्ज गर्न सक्नेछ ।
यो चुम्बकीय सिमेन्टको जाँच पहिले ल्याबमा हुनेछ त्यासपछि एक त्रैमसिक माइलमा रोड पिच गरेर यसको जाँच गरिनेछ । यो सिमेन्ट एकदमै शक्तिशाली र सजिलै तोड्न नमिल्ने खालको हुने अन्वेषकहरुले बताएका छन् ।
यो परिक्षण सफल भएमा अमेरिकाको इन्डियानामा रोड यही चुम्बकीय सिमेन्टले पिच गरिनेछ । यसको निमार्णको खर्च न्यासनल साइन्स फाउण्डेसनले व्योहोरिरहेको छ र निर्माण भने पर्ड्यु विश्वविद्यालय र जमर्नी कम्पनी म्यागमेन्टले गरिरहेको छ । यसले ९५ प्रतिशतको दरमा वायरलेस ट्रान्समिसन एफीसियन्सी दिने म्यागमेन्टले दावी गरेको छ ।
अटो
नेपालमा सार्वजनिक भयो विद्युतीय कार ‘निशान लिफ’
नेपाली बजारमा विद्युतीय कार ‘निशान लिफ’ सार्वजनिक गरेको छ। निशानको लागि नेपालको…
विद्युतीय गाडीको एसेम्बल प्लान्ट स्थापना गर्न सम्झौता, ६ महिनाभित्रै निर्माण हुने
रुपन्देहीको सैनामैना नगरपालिका–८ र ९ को नदी उकास जग्गामा विद्युतीय सवारी साधनको …
४० वटा विद्युतीय बस खरिदका लागि नौं कम्पनी इच्छुक
साझा यातायातका ४० वटा विद्युतीय बस खरिदका लागि नौवटा कम्पनी इच्छुक देखिएका छन् । …
उड्ने कारले पहिलो पटक विभिन्न शहर घुम्यो (भिडिओ)
एयरकारको प्रोटोटाइपले आफ्नो पहिलो अन्तर–शहरीय उडान पुरा गरेको छ । यो उडने कार हो…
होन्डाले पहिलो विद्युतिय गाडी सन् २०२४ मा सार्वजनिक गर्ने
होन्डाको पहिलो विद्युतिय एसयुभीलाई प्रोलग भनिने भएको छ । रोशो नोटका अनुसार यो वि…
एयरस्पीडरले बनायो पहिलो उड्ने विद्युतीय कार, परीक्षण सफल
एयरस्पीडरले आफ्नो उडने विद्युतीय कारको पहिलो परीक्षण उडान सफलतापूर्वक पूरा गरेको छ…
बागमती प्रदेशमा विद्युतीय बस सञ्चालन गर्न ५० करोड विनियोजन, चार्जिङ स्टेशन पनि निर्माण गरिने
बागमती प्रदेशले नेपाल सरकारको सहलगानीमा आवश्यक पूर्वाधार सहितको विद्युतीय बस सेवा…
विद्युतीय सवारीमा लगानी गर्न व्यवसायी उत्साहित
आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गर…
विद्युतीय गाडी दिगो इ८ को मूल्य घट्यो, यस्तो छ नयाँ मूल्य
विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । व…
विद्युतीय सवारीको अन्तःशुल्क पूर्ण छुट
सरकारले विद्युतीय सवारीको अन्तःशुल्क पूर्ण छुट गरेको छ ।
२०८८ सम्म पेट्रोलीयम पदार्थबाट चल्ने गाडीलाई प्रतिस्थापन गरेर विद्युतीय सवारी साधन च…
भोल्क्सवागेनले सेल्फ ड्राइभिङ कारका लागि आफै चिप डिजाइन गर्दै
भोल्क्सवागेनले सेल्फ ड्राइभिङ कारका लागि आफै चिप डिजाइन गर्ने भएको छ । यो एकदमै रा…
गत त्रैमासिकमा टेस्लाले गर्याे सबैभन्दा धेरै गाडी निर्माण, विक्री र ढुवानी
टेस्लाका सिईओ एलन मस्कले सोमबार टेस्लाको क्यू वान २०२१ लगानीकर्ता आय कार्यक्रम गरेका…
नेपालमै बनेको पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक, कति छ मूल्य ?
नेपालमै बनेको पहिलो विद्युतीय (इलेक्ट्रीक) बाईक यात्री सार्वजनिक भएको छ । शुक्रबार …
सन् २०२२ सम्ममा टोयोटाले विद्युतीय कार प्रयोगमा ल्याउने
टोयोटाको पहिलो विद्युतिय कार सन् २०२२ देखि प्रयोगमा आउने भएको छ । टोयोटाले सन् २०…