कीवर्डहरू -

अटो

अब चीनमा टेस्लाले मोडेल वाईमा एएमडी राईजेन चिप प्रयोग गर्ने 

टेस्ला मोडेल वाईले चीनमा एएमडी राईजेन चिपको अपग्रेड प्राप्त गरेको छ । यसले गर्दा चीनमा रहेको टेस्ला मोडेल वाईले कम्प्युटिङ पावरमा धेरै गुणाले बुस्ट पाएको छ ।

ईलेक्ट्रेकको अनुसार टेस्लाले साधारणतया प्रयोग गरिने इन्टेल चिपको सट्टामा एएमडी राईजेन चिप प्रयोग गरेर निर्यात गरिरहेको छ ।

यो परिवतर्तन चीनमा मात्रै सिमीत रहन्छ की अरु क्षेत्रको टेस्लामा पनि परिवर्तन आउँछ भन्ने बारे कम्पनीले केही पनि बताएको छैन् ।

केही स्रोतले चिपको अभावको कारणले पनि चीनले उपलब्ध रहेको चिप प्रयोग गरेर गाडी निर्यात गरेको अनुमान लगाएका छन् । आगामी दिनमा टेस्लाले राईजेन चिपनै प्रयोग गर्न थाल्ने पनि अनुमान गर्न सकिन्छ ।


अटो

२ वर्षमा ६ लाख विद्युतीय गाडी उत्पादन गर्ने योजनामा फोर्ड

फोर्डले सन् २०२३ को अन्त्यसम्ममा ६ लाख विद्युतीय गाडी उत्पादन गर्ने योजना राखेको छ । …

टेस्लाको एप सर्भर केही घण्टाका लागि बन्द भएपछि सेवाग्राहीहरु गाडी बाहिरै लक हुन बाध्य

टेस्लाको एप सर्भर हिजो अर्थात २१ नोभेम्बरमा केही घण्टाका लागि बन्द भएपछि केही सेवाग्…

सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्दै एप्पल

एप्पलले सन् २०२५ सम्ममा अटो ड्राइभिङ कार निर्माण गर्ने भएको छ । केही दिन अघि कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो …

अर्थमन्त्री र अर्थ सचिवले गरे नेपालमै बनेको विद्युतीय बाइक यात्रीको टेष्ट राइड

मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधु मरासिनीले नेपालमै बनेको विद्युतीय म…

टेस्लाको सुपारचार्जर स्टेशनमा स्टारलिकंको स्याटेलाईट इन्टरनेट उपलब्ध हुने

टेस्लाले सुपारचार्जर स्टेशनहरुमा स्टारलिकंको स्याटेलाईट इन्टरनेट राख्ने भएको छ । अब …

ड्राइभिङ लाइसेन्सका लागि तीन हप्तामा चार लाखले दिए आवेदन

लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झण्डै चार ल…

चिप अभावका कारण समस्यामा टेस्ला, यूएसबी पोर्ट बिना नै विद्युतीय गाडी विक्री गर्दै

चिप अभावका कारण टेस्लाले यूएसबी पोर्ट बिनानै विद्युतीय गाडी विक्री गरिरहेको जनाइए…

‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुल्ला

शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले नेपाली युवालक्षित १२५ सीसी क्षमताको टीभ…

जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर नेपाली बजारमा सार्वजनिक

नेपाली बजारमा जोङसेन ब्रान्डका दुई मोटरसाइकल र एक स्कुटर भित्रिएको छ । नेपालका ला…

सुजुकी स्कुटर एक्सचेञ्ज मेला शुरू

सुजुकीको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले यही कात्तिक १२ देखि १७ गतेसम्…

नेपालमा औपचारिक रुपमा भित्रियो चेरी ब्राण्ड

अटोमोबाइल ब्रान्ड चेरी औपचारिक रुपमै नेपाल भित्रिएको छ । शारदा ग्रुप अन्तर्गतको एस.…

महिन्द्राद्वारा ट्रियो इलेक्ट्रिक सार्वजनिक, प्रतिकिलोमिटर ०.८ रुपैयाँ मात्र खर्च

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम…

प्रोटोनको ०.९९५ योजना अन्तर्गत ४८ घण्टामै ग्राहकको हातमा गाडी

प्रोटोनले पहिलो पटक ग्राहक केन्द्रित आकर्ष ०.९९५ योजना ल्याएको छ । प्रोटोनका लागि ने…

टेस्लाले सार्वजनिक गर्याे ड्राइभिङ सफ्टवेयरको बेटा १०.२

टेस्लाले आफ्नो सेल्फ ड्राइभिङ सफ्टवेयरको बेटा १०.२ सार्वजनिक गरेको छ । कम्पनीले यस भ…

टाटा मोटर्सको अल्ट्रोज बीएस ६ एक्सएम प्लस नेपालमा, घटस्थापनाको दिन बुकिङ्ग गर्नेलाई १ लाख छुट

टाटा मोटर्सले आफ्नो प्रिमियम ह्याचब्याक टाटा अल्ट्रोज बीएस ६ को एक्सएम प्लस भेरियन्ट जे…