अटो
फोर्थ वेस्टर्न चाइना इन्टरनेशनल फेयर फर इन्भेष्टमेन्ट एण्ड ट्रेडमा उड्ने कार सार्वजनिक
चीनको फोर्थ वेस्टर्न चाइना इन्टरनेशनल फेयर फर इन्भेष्टमेन्ट एण्ड ट्रेडमा उड्ने कार देखाइएको छ । यो वार्षिक रुपमा हुने कार्यक्रम हो ।
यो फ्लाइंग कार उच्च एक हजार मिटरसम्मलाई उड्न सक्ने अनुसारले डिजाइन गरिएको छ । यो उड्ने कारको फ्लाईट स्पीड १३० किलोमिटर प्रति घण्टाको रहेको छ ।
यस कारमा अटोपाईलट, रेडर रेनजिंग र अवरोधबाट जोगिने फिचरहरु रहेको छ । यस फ्लाइंग कारमा प्यारासुट पनि रहेको छ । कारलाई कार्बन फाइबर प्रयोग गरेर बनाईएको छ । यसको उच्चतम टेक अफ तौल ७६० किलोग्राम रहेको छ ।
अटो
गण्डकी प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने
गण्डकी प्रदेशले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने भएको छ । बुधबार आगामी आर्थ…
लुम्बिनी प्रदेशले आफ्नै विद्युतीय बस सञ्चालन गर्ने, कम्पनीका स्थापनका लागि ५ करोड विनियोजन
लुम्बिनी प्रदेशले आफ्नै विद्युतीय बस सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८०…
सीजीले नेपालमा भित्र्यायो विद्युतीय गाडी ‘नेटा भी’, कति छ मूल्य ?
सीजी मोटर्सले नेपालमा विद्युतीय गाडी भित्र्याएको छ । चिनियाँ विद्युतीय ब्राण्ड नेटाक…
विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगलाई आयकरमा ५ वर्षसम्म छुट
विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उदयोगले आयकरमा ५ वर्षसम्म ४० प्रति…
पेट्रोल पम्पमा अब चार्जिङ स्टेशन
पेट्रोल पम्प रहेका स्थानमा चार्जिङ स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ…
१७ हजार ४ सय १८ सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान
गत फागुनसम्म १७ हजार ४ सय १८ सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान भएको छ । शनिबार सार्…
विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न सरकारले चार्जिङ स्टेशन बनाउने
निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न चार्जिङ स्टेशनहरू स्थ…
अमेरिकामा पहिलो ईभी कारखाना खोल्दै हुन्डाई , हरेक वर्ष ३ लाख गाडी उत्पादन गर्ने योजना
हुन्डाईले आफ्नो पहिलो विद्युतीय गाडीको कारखाना अमेरिकाको जोर्जियामा खोल्ने भएको छ …
बीवाईडीको सद्भावना दुतमा हरिवंश आचार्य नियुक्त, भन्छन्ः ‘नेपालमा अब विद्युतीय युग सुरू भयो’
विद्युतीय गाडी निर्माता कम्पनी बीवाईडीको सद्भावना दुतमा कलाकार हरिवंश आचार्य नियुक्…
होण्डाको पहिलो विद्युतीय गाडी सार्वजनिक
होण्डाले पहिलो विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले टोयोटाले जति विद्युतीय …
एफआइ स्मार्ट कनेक्ट फिचरसहित यामाहाको रेजेडआर १२५ बजारमा
यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’…
होण्डा छ साथ साथ’ नामक आकर्षक योजना सार्वजनिक
नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा …
गूगलको एन्ड्रोईड अटो होण्डा कारका लागि उपलब्ध हुने
यस वर्ष देखि अर्थात सन् २०२२ मा गूगलको एन्ड्रोईड अटोमोटिभ होण्डा कारका लागि उपलब्ध ह…
टोयोटाले सन् २०२२ को अन्त्यसम्ममा विद्युतीय कार प्रयोगमा ल्याउने
टोयोटाको पहिलो विद्युतिय कार सन् २०२२ को अन्त्य देखि प्रयोगमा आउने भएको छ । टोयोटा…
दक्षिण एसियामा सबैभन्दा ठूलो विद्युतीय गाडीको फ्लीट संचालन गर्दै साइमेक्स
नेपालको लागि बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिको आधिकारिक वितरक साइमेक्स इन्क प्रा. ल…